भन्नलाई म संग केही सब्द

भन्नलाई म संग केही सब्द ( D ) ( भन्नलाई म संग केही सब्द छैन, दिनलाई म संग केही थोक छैन )२ ( बरु मलाई तपाईको भवनको ढोके भएर, बस्न जिनुहोस् )२ ( मैले चाहेको, मैले राजेको तपाई नै – तपाई नै )४ येशु तपाई नै मेरो, निम्ति लुक्ने ठाउँ, स्वर्ग अनि पृथ्वीमा उच्च तपाईकै नाउँ सारा जिवन नै तपाईको भवनमा भजन गाउदै बस्न दिनुहोस् ( मैले चाहेको, मैले राजेको तपाई नै – तपाई नै )४

नजिक नजिक येशूको

नजिक नजिक येशूको (२) [D] [ (नजिक-नजिक येशूको) (२) (आएर मात्र होइन, छोएर मात्र होइन) (२) मलाई हृदय लुकाऊ, मलाई हृदयमा अटाऊ (२) ] [३] (नजिक-नजिक येशूको) (२)

भय योग्य प्रभु कति महान

भय योग्य प्रभु कति महान (४) ( D major ) को. भय योग्य प्रभु कति महान (४) १.  (भर्नोस्‌ मलाई तपाईंको प्रेमले     भर्नोस्‌ मलाई तपाईंको भयले) (२) २.  (तपाईंलाई धन्यको भन्छु     तपाईंको बाटो म हेर्छु) (२)

मैले पाहिन, येशु जस्तो

मैले पाहिन, येशु जस्तो ( D major, 6/8 )  ( मैले पाहिन – मैले पाहिन, येशु जस्तो – येशु जस्तो मलाई बनाउने – मलाई बनाउने, मलाई सजाउने – मलाई सजाउने )२ ( म त गाउने छु – म त गाउने छु, म रमाउने छु – म रमाउने छु अनि भन्ने छु – अनि भन्ने छु, म येशुको हु – म येशुको हु )२ ( राजा राजा )३ येशु तपाई, ( महान महान )३ येशु तपाई

येशूले मलाई मुक्ति दिनुभो

येशूले मलाई मुक्ति दिनुभो’ (४) १.  येशूले मलाई मुक्ति दिनुभो’ (४) को. यसैकारण गाउनेछु, सबलाई सुनाउनेछु     एउटै राजा येशू ख्रीष्ट नै हुन्‌ (२)     हल्लेलूयाह, आमिन्‌, हल्लेलूयाह (४) २.  येशूले मलाई क्षमा दिनुभो’ (४) ३.  येशूले मलाई जीवन दिनुभो’ (४) ४.  येशूले मलाई आशिष्‌ दिनुभो’ (४) Music 🎶🎸…………….. ५.  येशूले मलाई शान्ति दिनुभो’ (४) ६.  येशूले मलाई आनन्द दिनुभो’ (४) ७.  येशूले मलाई सब थोक दिनुभो’ (४) 2.

यहोशु हो सुन

यहोशु हो सुन! हृदयमा गुन (D major )  यहोशु हो सुन! हृदयमा गुन, प्रितज्ञाको देश छ अघाड़ी नडराऊ उठ! बिलयो बन, येशूले चुनेका हौ तिमी तिमीलाई थाहा छैन? टेक्नेछौ त्यो नदीलाई फाटेर तिम्रो निम्ति बाटो बनाईिदनेछ। ओ हो, ए हे हे ए हे हे ए हे हे हे हे हे सपना ठुलो बोके र हामी अघि बढ़दैछौं। एक एक पाईला विजयको अघि अघि सदैर्छौ। तुरहीको आवाज सुनाई देऊ फेरि; यिरहोको पखार्ल चारिैतर घेरि। विजय हाम्रो हुनेछ! ओ हो, ए हे हे ए हे हे ए हे हे हे हे हे यो भुमिमा येशूको ठुलो भय छाउदैछ राहाबहरूले यहाँ मुक्तिको गीत गाउँदैछ। स्वगर्को राज्य बस्दैछ पृथ्वीमा, हाम्रो पाईलाले टेक्दै जानेछ जहाँ मारानाथा! येशूवा! ओ हो, ए हे हे ए हे हे ए हे हे हे हे हे

नजिक (३) आउँछु तपाईंको

नजिक (३) आउँछु तपाईंको [D:4/4] नजिक (३) आउँछु तपाईंको तृप्त तृप्त-बनाउनुहोस्‌ मलाई प्रेमले नजीक, नजीक, अङ्गल्नुहोस्‌ मलाई प्रेमले (हृदय आझ तृषित छ, पिउन प्रेम तपाईंको) (२) हात बढ़ाउनुहोस्‌ प्रेमको, बढ़ाउनुहोस्‌ को‌ठा हृदयको (अटाउन प्रेम तपाईंको) (२)

येशू तिम्रो प्रेमविना बाच्न सक्दिन

येशू तिम्रो प्रेमविना बाच्न सक्दिन [D:4/4] येशू तिम्रो प्रेमविना बाच्न सक्दिन येशू तिम्रो प्रेमविना जीउन सक्दिन येशू तिम्रो प्रेमविना रहन सक्दिन येशू तिम्रो प्रेमविना अटाउन सक्दिन जस्तो छु त्यस्तै आउँछु र चढ़ाउँछु जीउँदो बलिदानहरू (२) येशू तिम्रो प्रेमबाट छुट्‌न सक्दिन येशू तिम्रो प्रेमबाट छुट्न सक्दिन येशू तिम्रो प्रेमबाट लुक्न सक्दिन येशू तिम्रो प्रेमबाट भाग्न सक्दिन येशू तिम्रो प्रेमबाट हराउन सक्दिन जस्तो छु त्यस्तै आउँछु र चडाउँछु जीउँदो बलिदानहरू (२) आमिन्‌… आमिन्‌… आमिन्‌… आमिन्‌…

पहाड़को उचाईहरूबाट

पहाड़को उचाईहरूबाट (2nd Fret C = D major) ( Oh howow oh oh oh oh ho howow ho )2 पहाड़को उचाईहरूबाट, परमेश्वरको स्तुति गर। तराईका मैदानहरूबाट, उहाँको प्रशंसा गर। स्वगर्दुतहरू साथ मिलेर, परमेश्वरको स्तुति गर। चिम्कला तारा झिलिमलाउदै, उहाँको प्रशंसा गर। आकाश माथिका पानी र गिहरा सागर चढ़ाउदै येशूलाई मिहमा र आदर बिजुली, असिना, हिउँ अनि बादल झ्याली र सारंगी,वीणा अनि मादल फल फलाउने वृक्षहरूले, रगं बिरंगी फुलहरूले भरोसा येशूमा राख्दै, उड़ी हिड़ने पंक्षीहरूले राजा अनि राजकुमारहरुले,परमेश्वरको स्तुति गर। हुर्किएका छोरा र छोरीले, उहाँको प्रशंसा गर। थुमासगैं भोज खान पाउनेले, परमेश्वरको स्तुति गर। उहाँसगैं पिरती लाउनेले, उहाँको प्रशंसा गर।

सागर छ कति गहिरो

सागर छ कति गहिरो ( C, D, D# Major ) (सागर छ कति गहिरो, कहाँ टुंगिन्छ गगन ताराहरु छन् असंख्य, नापनै नसकिने धन)२ (सब भन्दा छ विशाल त्यो, येशु तपाईंको मन) भन्छौं आमाले छोडेनी, मलाई छोड्दिन बाचा भयो अनन्तको, कहिले म तोड्दिन (ऋण लायौं कस्तो प्रेमको, चुकाउनु सक्दिन)२ (मीठो तपाईंको अनुग्रह, सुन्दर यो समय तपाईं नजिक आउँदा येशु, भाग्छ सारा भय) तपाईंको आनन्दमा पाए, मेरो ठूलो विजय बाची रहन्छु तपाइँको प्रेममा, हाँसी रहन्छु तपाइँको प्रेममा तपाईंको अङ्गालोमा फुलेको छ जीवन यो आराधनाको धागोले उनेको छ जीवन यो