तल्लो घर माथ्लो घर 

तल्लो घर माथ्लो घर ( A, E major ) दाजुभाई दिदी र वहिनी मिलेर गाएको दाजै गाएको यो चाही खिष्टलाई मन परेको, हो… मन परेको ( तल्लो घर माथ्लो घर कान्छा र कान्छीको तल्लो गाउँ माथ्लो गाउँ जेठा र जेठीको )२ खिष्टलाई हेरौ क्रुशलाई हेरौ हामी सबै उनैको दाजुभाई दिदी र वहिनी मिलेर नाचेको दाजै नाचेको यो चाही खिष्टलाई मन परेको, हो… मन परेको Lyrics/Music: Ron Music

नरोऔ नरोऔ येशुको मण्डली

नरोऔ नरोऔ येशुको मण्डली ( D major ) नरोऔ नरोऔ येशुको मण्डली, तिम्रो दुल्हा आउनुहुदैछ । आशुँ पुछि हेर येशुको मण्डली, इनाम पनि ल्याउनुहुदैछ। सुन र चाँदीले किनेको होइन हामीलाई, आफ्नै रगतको दाम तिरी छुटाए मलाई सन्तान हौँ उहाँको, आत्माले दिन्छन् गवाही राज्यपनि ल्याउनुहुदैछ । आनन्द बोकेर दाखमद्य चुहुन्छ पहाडबाट टाडा गएका नि फर्कन्छन् सबै कैदबाट तपाईको सहरमा बसालिन्छ सदालाई हाम्रो राजा आउनुहुदैछ Lyrics/Music: Rohit Thapa

तपाईंको आनन्द मेरो बल हो

तपाईंको आनन्द मेरो बल हो तपाईंको आनन्द [ E, D, 4/4] (तपाईंको आनन्द मेरो बल हो तपाईंको आनन्द मेरो सामर्थ) (३) [(येशू तपाईंको उपस्थितिमा आनन्द छ, आनन्द) (२) यसैले गाउँछु, रमाउँछु, महिमा गर्छु प्रशंसा गर्छु (येशूलाई)३] (२) Lyrics/Music: Unknown

आशामा आन्नद गर्ने छु

आशामा आन्नद गर्ने छु ( E, G major) ( आशामा आन्नद गर्ने छु )२ दुःख हुन्छ कष्ट हुन्छ यो संसारमा शान्ति र आन्नद मिल्छ ख्रिष्टको राज्यमा हो हो हो….. ला ला ला…… ( विश्वासको लडाइ लड्ने छु )२ खेदो हुन्छ निन्दा हुन्छ यो संसारमा आशिष र इनाम मिल्छ ख्रिष्टको राज्यमा हो हो हो….. ला ला ला…… ( विजयको गीत गाउने छु )२ शत्रु आउदा पर्खाल देख्दा यो संसारमा शान्ति र विजय मिल्छ ख्रिष्टको राज्यमा हो हो हो….. ला ला ला…… Music & Lyrics: Joshua Himalayas

Ashama Aanand Garney Chu

Ashama Aanand Garney Chu ( G, E Major ) Ashama Aanand Garney Chu (2) Dukhq Huncha Kasta Huncha Yo Sanshar Ma Santi Ra Aanand Milcha Christ Ko Rajjya Ma Ho—— Ho——Ho…. La——La——La…… Biswas Ko Ladai Ladney Chu (2) Khadho Huncha Ninda Huncha Yo Sanshar Ma Aashis Ra Enam Milcha Christ Ko Rajjya Ma Ho—— Ho——Ho…. La——La——La…… Bijay Ko Geeta Gauney Chu(2) Sattru Aauda Parkhal Dekda Yo Sanshar Ma Santi Ra Bijay Milcha Christ Ko Rajjya Ma Ho—— Ho——Ho…. La——La——La…… Music & Lyrics: Joshua Himalayas

अब म घट्द छु, येशु तपाई बढनु होस्

अब म घट्द छु, येशु तपाई बढनु होस् (A, E major) ( अब म घट्द छु, येशु तपाई बढनु होस् मेरो शिर झुकाउद छु, येशु तपाई उचालिनु होस् )२ ( दिन त केही छैन, येशु मेरो मा दिन त यही सक्छु, आराधना )२ { ( आराधना )३, येशु }२ वो हो वो हो…. ( दिन त केही छैन, येशु मेरो मा दिन त यही सक्छु, आराधना )२ { ( आराधना )३, येशु }२ Music & Lyrics: Enthroned Music Ministries

Avha Ma Ghatdachu

Avha Ma Ghatdachu, Yeshu Tapai Badnuhos ( A, E major ) ( Avha Ma Ghatdachu, Yeshu Tapai Badnuhos Mero Shir Jhukauda chu, Yeshu Tapai Uchalinuhosh )2 ( Dina Tah Khi Chaina, Yeshu Mero Ma Dina Tah Yehi Sakchu, Aaradhana )2 { ( Aaradhana )3 Yeshu }2 Music 🎸🎸🎸 ( / Oh ho wow hoo… )6 ( Dina Tah Khi Chaina, Yeshu Mero Ma Dina Tah Yehi Sakchu, Aaradhana )2 { ( Aaradhana )3 Yeshu }2 Music & Lyrics: Enthroned Music Ministries

आज म के देखि रहे छु

आज म के देखि रहे छु  ( E major, 4/4) आज म के देखि रहे छु, स्वोर्ग्य बाट आगो झर्दै त्यो आगो पवित्र आत्मा को, त्यो आगो जग्रेत्री को आगो त्यो आगो चागाइ को आगो, त्यो आगो पवित्र आत्मा को हो !!!!  🎶 music 🎶 कसले खोज्यो र साचो परमेश्वर लाइ कसले सोध्यो र साचो परमेश्वर लाइ (४) तर आज वहा यहाँ पवित्र आत्मा भाइ तिमीलाइ फारकउन तिमीलाइ निको पर्न (२)

म उभिन तयार छु

म उभिन तयार छु ( G or E-major) म उभिन तयार छु तपाईको मंदिर भई, म उभिन तयार छु तपाईको बास स्थान भई । आराधनाको वेदी बनाउनलाई प्रार्थनाको घर सजाउनलाई । म हिड़न तयार छु मेरो मित्र येशूसंग, म दौड़न तयार छु मेरो कप्तान येशूसंग आराधनाको वेदी बनाउनलाई प्रार्थनाको घर सजाउनलाई

Mo Uvina Tayar Chu

Ma Uvina Tayar Chu ( G, E major ) Ma Uvina Tayar Chu Tapai Ko Mandir Vahi Ma Uvina Tayar Chu Tapai Ko Basestan Vahi (Aaradhana Ko Bedi Banaunalai Prathanako Gar Sajauna Lai ) Ma Hidna Tayar Chu Mero Mitra Yeshu Sanga Ma Daudana Tayar Chu Mero Kaptan Yeshu Sanga (Aaradhana Ko Bedi Banaunalai Prathanako Gar Sajauna Lai )