सिंहासनमा विराजित हुने प्रभु

सिंहासनमा विराजित हुने प्रभु ( 1st Fret G major = G#, 4/4 ) सिंहासनमा विराजित हुने प्रभु, प्रशंसामा उचालिने प्रभु मारिएको थुमालाई उचाल्दछौँ, आराधनाको बलिदान अर्पण गर्छौं राजा येशू राजा, राजा येशू राजा (२)   उचालिनोस्, उचालिनोस्, उचालिनोस् हाम्रो बिचमा (2) राजा येशू राजा, राजा येशू राजा (२)   छुनुहोस्, छुनुहोस्, छुनुहोस् हाम्रो जीवनलाई (2)

तपाईं संगै हिड्दै जनेछु

तपाईं संगै हिड्दै जनेछु ( E, F major, 3/4 ) तपाईं संगै हिड्दै जनेछु म, बिसाउने छ तपाई संगैनै भिड देखी टाडा भेटन तपाइलाई, पाल एउटा प्रेमको बनाउदै तपाईं संगै हिड्दै जनेछु म, बिसाउने छ तपाई संगैनै जबसम्म यो मुटु धड्कन्छ जबसम्म यो सास रोकिन्दैन अनि झारी बसार्उने बादल फेरी कहिले फकेर् र आउदैन ज्योती रहुन्जेल यि आँखाहरुमा जबसम्म चाँदिको तार चुडिदैन् उम्म हु होहोहोहो हुं हुहु हुहु हुहु होहोहोहो हु माटोले बिनएको भाँडो तपाईं आघी नफुटे सम्म येशु तपाइको त्यो महिमाले यो जिवनलाई नभरे सम्म मृत्युलाई जित्ने त्यो प्रेमको शक्ति, अनन्तमा हाम्रो गबाइ बिनन्दैन उम्म हु होहोहोहो हुं हुहु हुहु हुहु होहोहोहो हु

स्वगीर्या बतासले उडाउदैछ

स्वगीर्या बतासले उडाउदैछ ( E, 6/8 ) ( स्वर्गीया बतासले उडाउदैछ मलाई, मुटुभरी येशुको अनन्त माया जलाही) २ (हृदयमा तिम्रो आवाज सुनेर, तिमीलाई भेट्ने प्राथना बूनेर) २ (मलाई बनाउने मलाई सजाउने) २, येशूलाई खोजदैछु… स्वगीर्या बतासले उडाउदैछ मलाई … (सानो  मोति बेची सबै, एउटा  मोति  किन्न आए मेरो  निम्ति जीवन दिने, राजालाई चिनन आए) २ (सागूरो छ मन, ठूलो बनाही देउ,  तिम्रो आत्माको, आगो जलाई देउ) २ (क्रोश्मा चडेर मलाई बचाउने) २, थूमालाई खोज्दैछु… स्वगीर्या बतासले उडाउदैछ मलाई… (प्रशंसा सिजएर तिमीसंगै नाचन आए अभिशेक्मा जीवनको जूवाहरु भाचन आए) २ (सागर छ सिसाको नाचन सिकाइदेउ, तिम्रो अंगालोमा बाचन सिकाइदेउ) २ (येशू तिम्रो सिहांसन अघि) 2, बसन ठाउँ खोज्दै छु…

सोध्ने आँट छैन

Download the song सोध्ने आँट छैन, कति गरुङ्ग ( 4th Fret C or E major ) (सोध्ने आँट छैन, कति गरुङ्ग त्यो क्रूस, तपाईंले बोक्नुभयो  वाहाँ कलबारी को बाटो, धर्मराउँदै कतिचोटी लड्नुयो) -2 त्यो डाँडाको चर्को घाममा, एउटै कुरो माग्नुभयो (सारै तिर्खा लाग्यो ! थोरै पानी देउ न !, हेर घाँटी सुक्यो ! केही पिउन देउन !) -2 (आफ्नो सब पराया भए, साथीसंगी टाढा गए, संगै साथै हिँड्नेहरु तपाईलाई नचिन्ने भए )2 (जुन हातलाई रोटी दियौ, त्यै हातले ढुंगा हाने)-2 ( र पनि भन्न छोडेनौ, माफै भो साथी तिमीलाई मुख खोली बाचाँ तोडेनौं, मायाले हेरेऊ मलाई) २ (झुक्दैछ यो शिर त्यो क्रुसको अघि, बग्दैछ हेर रगतको नदि) २ पृथ्वी र स्वर्ग थर्काउदै चर्को आवाज गुञ्जीयो (पिता हेर्नु हवस् सबै पूरा भयो, मैले जितेको छु, मृत्यू आरी गयो ।) २ हो हो हो .. … … … … … … … Lyrics & Music: Ps. Rohit Thapa

यो मायाको सिमा

यो मायाको सिमा ( 4th Fret C or E major ) येशु बाहेक मेरो निम्ति कुनै कुरा असल छैन गाउने छु येशु तपाई महान, यो मायाको सिमा छैन, मलाई नसम्झेको दिन छैन मेरो निम्ति तपाईको बिचार कति महान ( मलाई जिवन दिन )३, क्रुशमा बलिदान

महान्‌ प्रभुलाई महिमा परमप्रभुलाई प्रशंसा

महान्‌ प्रभुलाई महिमा परमप्रभुलाई प्रशंसा [E:4/4] को. महान्‌ प्रभुलाई महिमा, परमप्रभुलाई प्रशंसा     यो मेरो जीवनको चाहना (हल्लेलूयाह होसन्ना) (२) १.  वर्तमान मेरो तपाईंको हातमा, भविष्य पनि तपाईंको साथमा     (आनन्दित छु, शान्तिमा छु, प्रभुहरूका प्रभु परमप्रभुमा) (२) २.  सर्वाङ्ग मेरो येशूको हातमा अर्पण गर्छु, धन्यवादसाथमा     (निश्चिन्त छु निर्धक्क छु, राजाहरूका राजामा येशू प्रभुमा) (२)

परमप्रभु मेरो गोठालो हुन्

परमप्रभु मेरो गोठालो हुन्‌ [E Major] को. [परमप्रभु मेरो गोठालो हुन्‌ (२) मलाई केहीको (२) खाँचो छैन] [२] १.  (उहाँले मेरो पाइलाहरूलाई चिप्लन दिनुन्न) (२)     (सुख चैनको पानी छेउ डोर्याउनु हुन्छ) (२) २.  (उहाँले मेरो शिरलाई तेलले अभिषेव गर्नुहुन्छ) (२)     (मेरो कचौरा भरिएर पोखिन्छ) (२)

बिहानीको सूर्य जस्तै

बिहानीको सूर्य जस्तै ( E Major, 2/4) ( बिहानीको सूर्य जस्तै तपाईको अनुग्रह फर्की आयो जीवनमा )२ एउटा गीतले भरियो ह्रदय चोखो प्रितले सजियो जीवन ( अध्यारोलाई जितेर अन्नतको महिमा छायो मेरो जीवनमा )२ अब घार्मिताले उठाउने छ मलाई, तपाईको बलियो हात समाउछु हजार युद्द जित्ने तयारीमा हुन्छु, प्रशंसामा ह्रदय खोली रमाउछु जीवन नदी छेउ रोपिएकै छु, यसैले विजयको गीत गाउछु जीवन नदी छेउ रोपिएकै छु, यसैले आशाको गीत गाउछु ( अध्यारोलाई जितेर अन्नतको महिमा छायो मेरो जीवनमा )२ ( शत्रुहरुको सामुन्ने मेरो भोजको मेज सजिन्छ दिनमा बादल रातमा आगोको खाँबो तपाई हुनुहुन्छ )२ ( मैले हिड्ने गोरेटो तपाई, बिसाउने चौतारी हो तपाई )२ बिहानीको सूर्य……

को छ र मुक्त्तिको

को छ र मुक्त्तिको (D, E major ) ( को छ र मुक्त्तिको उमङग ल्याउने, लाखौँमा मेरो नाउँ काढिबोलाउने )२ ( संसारमा आउन अधिनै चिन्नुभो कसरी मलाई )२ ( दौडन्दै म आउदैछु येशुमा रमाउदै छु )२ Music 🎶🎸🎵🎶🎼………………….. ( ज्ञानीहरुलाई सर्ममापार्न मूर्ख कुरो छान्नु हुदैछ तपाईको शक्त्ति देखाउन येशु दुर्बललाई चुन्नु हुदैछ )२ ( उचालिएको क्रुसबाट फेरि त्यो महिमा ल्याउनु हुदैछ )२ ( यसैले म गाउदै छु तपाईमा बल पाउदैछु )२ Music 🎶🎸🎵🎶🎼………………….. ( एउटा नयाँ काम गर्छु भनेर मलाई बोलाउनु हुदैछ नसुनिएको नदेखिएको रहस्य अब खोल्नु हुदैछ )२ ( नयाँ ऋतुको नयाँ बिहानी जिबनमा छाउदैछ )२ ( दाखको बोटमा आउदै छु नयाँ पाल्वा लाउदै छु )२

नाच्न सिकायोउ हो

नाच्न सिकायोउ हो  ( 1st Fret D major = D# Major ) नाच्न सिकायोउ हो गाउँन सिकायोउ (२), अजम्भरी माया येशु लाउन सिकायोउ (२) हास्न सिकायोउ हो जिउन सिकायोउ (२) जीवनको नदीबाट पिउन सिकायोउ (२) संसारिक बजारमा राजै कोही छैन हजारमा, दिलैले चाहकेो राजै ज्यान माया लाएको Music ……………. (येशु तिम्रो पिरतिको चर्चा चल्यो रे,  त्यही मायाले यहाँ मेरो मनै जल्यो रे )२ होसै छैन दुनियाँले पागल भयो भन्छ, तिमी सँगै हिडदै जादा नौलो कथा बन्छ, राजै नौलो कथा बन्छ संसारिक बजारमा राजै कोही छैन हजारमा, दिलैले चाहकेो राजै ज्यान माया लाएको Music ……………. ( हिँउदाको रात लामो बितिगएछ बसन्तले हदर्यएको आगन छोए छ )२ चारै तिर सुनिन्दै छ ढुकरको गीत, पहाड मदेश गाउदै हिड्छु मेरो प्रेमी सित, राजै मेरो प्रेमी सित ( बसना येशुको मनै मोहनी लगाउने, कस्तो यो अङगालो सबै डरलाई भगाउने, )२ नाच्न सिकायोउ हो गाउँन….