नेपाली भाषैमा गरौन महिमा

नेपाली भाषैमा.  गरौन महिमा ( E major ) नेपाली भाषैमा….., गरौन महिमा…. हाम्रो राजा येशुलाई….., पुर्खेउली भाकैमा….. Music 🎶🎸🎸🎸🎸 येशु हाम्रो राजा, हामी उनको प्रजा, गरौन महिमा येशुलाई आज नाच्दै रमाउदै ताली बजाउदै, मादलुको तालमा कमर हल्लाउदै गरौन महिमा…… गाउदै ( हल्लेलूयाह )२ येशु राजालाई हल्लेलूयाह Music 🎶🎸🎸🎸🎸 ( आ है बरी लै लै… )२ नेपाली भाषैमा, गरौन महिमा हाम्रो राजा येशुलाई, पुर्खेउली भाकैमा नाच्दै रमाउदै ताली बजाउदै, मादलुको तालमा कमर हल्लाउदै गरौन महिमा…… गाउदै ( हल्लेलूयाह )२ येशु राजालाई हल्लेलूयाह

मिहमाको ज्योति झदैर्

मिहमाको ज्योति झदैर् (4th Fret D or 6th Fret C = F# Major) आहा.. आ हा हा… (दाहिनेतिर तपाईको करुणा बायाँ तिर अपार छ अनुग्रह )२ (प्रेमले डोर्याउछ मलाई ) 2 ( जित्यो नि क्रुशको मायाले मलाई, जिवनमा अझै बढ्दैछ भलाई)२ (मिहमाको ज्योति झदैर् छ, त्यो ज्योतिले यो मन्दिर भदैर्छ )२ (छाल झै शत्रु बढी आए पनि, कसले तलाई बचाँला त भनी )२ (छुटकाराको गीतले मलाई घेर्नर्हुनेछ जसै, मुहारमा हाँसो हृदयमा आनन्द छायो यसै) 2 (तपाईको मुहार हरे रे जीउदैछु, बिजेता भन्दा महान म बन्दैछु) (मिहमाको ज्योति झदैर् छ, त्यो ज्योतिले यो मन्दिर भदैर्छ )२

हरियो खर्कमा मलाई चराउनु होस्

Download the song हरियो खर्कमा मलाई चराउनु होस्‌ मेरो आँखाको [G:6/8] को. हरियो खर्कमा मलाई चराउनु होस्‌     मेरो आँखाको आँसु पुस्नु होस्‌     हे येशू तपाईं मेरो पहिलो प्रेम (२)     मलाई येशू चाहिन्छ हामीलाई येशू चाहिन्छ     सबैलाई येशू चाहिन्छ (ला ला ला ला ला ला) (२) १.  संसारको पानीले मेटिदैन मेरो तृष्णा     हे येशू तपाईं मेरो पहिलो प्रेम २.  पराइलाई आफ्नो ठान्नु भो प्रेम हीनलाई प्रेम गर्नु भो     हे येशू तपाईं मेरो पहिलो प्रेम Lyrics & Music: Unknown

म गाउनेछु तपाईंको महिमा

Download the songs म गाउनेछु तपाईंको महिमा [ G:6/8] म गाउनेछु तपाईंको महिमा म गाउनेछु तपाईंको प्रशंसा हास्दै रमाउदै नाच्दै उफ्रदै म गाउँनेछु धन्य धन्य, हे (धन्य) (४) येशू तपाईं Lyrics & Music: Unknown

येशुले दिने जिवनको पानी

Download the song येशुले दिने जिवनको पानी ( G, 6/8 ) ( येशुले दिने जिवनको पानी )२, ( म पिउदैछु म जिउदैछु )२ स्वर्गबाट नदी आउन मलाई तपाईमा भिजाउन् स्वर्गबाट नदी आउन मलाई तपाईमा डुबाउन् Lyrics & Music: Ps. Rohit Thapa

बरी लै बरी लै

घर त मेरो यहाँ होईन बादल पारी छ येशूलाई मनपर्छ [E major, 6/8] (क्रूसलाई फेदैमा तिमी सगँ साटेको मायाको साइनो छ)    (साइनोले पिरायो झ्नै पागल बरायो ज्यानै दिए तिमीलाई)2 १. घर त मेरो यहाँ होईन बादल पारी छ येशूलाई मनपर्छ    मुटुभरि येशूको धेरै नै माया छ मन मेरो उड्दै छ    (बरी लै बरी लै बरी लै मन मेरो उड्दै छ) (२) २. (क्रूसलाई फेदैमा तिमी सगँ साटेको मायाको साइनो छ) (२)    (साइनोले पिरायो झ्नै पागल बरायो ज्यानै दिए तिमीलाई) (२)    (बरी लै बरी लै बरी लै ज्यानै दिए तिमीलाई) (२) ३. (ज्यान मुटु साटौल माया पिरती बाटौला बड्दै छ चाहना) (२)    (चौतारीमा बसेर अगांलोमा कसेर तिम्रो दिलको धड्कन सुनौला) (२)    (बरी लै बरी लै बरी लै तिम्रो दिलको धड्कन सुनौला) (२)    बरी लै बरी लै बरी लै येशूलाई मनपर्छ

तिम्रो उपस्थितिको गहिराईमा लौजाउ

तिम्रो उपस्थितिको गहिराईमा लौजाउ [E, G major 4/4] ( सबै बिरसेर सबै छोडेर )२, ( म आउदै तिम्रो नजिक )२ ( सबै भूलेर सबै त्यागेर )२ ( म आउदै तिम्रो नजिक )२ ( तिम्रो उपस्थितिको गहिराईमा लौजाउ मलाई तिम्रो नजिक राख मलाई )२ ( तिम्रो नजिक हृदय भित्र  हृदय भित्र येशु लुकाउ मलाई )२ ( म भित्रको आधिलाई शाान्त गराउ मेरो हृदयको चोटहरु निको बनाउ )२ ( मलाई सधै तिम्रो अंगालोमा समाउ )२ ( तिम्रो नजिक हृदय भित्र हृदय भित्र येशु लुकाउ मलाई )२ ( मेरो आत्माको तृष्णालाई तृप्त गराउ मेरो जिवनको लक्ष्यलाई सुधी गराउ )२ मलाई सधै तिम्रो अंगालोमा राख, मलाई सधै तिम्रो इच्छामा राख ( तिम्रो नजिक हृदय भित्र हृदय भित्र येशु लुकाउ मलाई )२

सत्य के हो हामीले चाल पायौं

सत्य के हो हामीले चाल पायौं [E major]   सत्य के हो हामीले चाल पायौं हामीले चाल पायौं    स्वर्ग जाने मुल बाटो भेट्टायौं उद्धार आज छ    यो जीवन स्वर्गमा निश्चय जानेछ (२) १. धानको बाला आलिमा लरबर आलिमा लरबर    येशूको माया सबैलाई बराबर सुन यो खबर    यो खबर सुनेर निर्णय सरासर (२) २. दाजु भाई हे दिदि बहिनी हे दिदि बहिनी    आज सुनी भोली त के होली जीवन छोटो छ    यो पापी संसारमा बाँच्न गाह्रे छ (२) ३. येशू हाम्रो स्वर्गको साँचो स्वर्गको साँचो    येशू बिना यो जीवन अधुरो सम्झ नुझन    आत्मालाई बचाउन गाह्रो नमान (२)

ऐ दाजु भाई हो दिलै खोली गाउन

ऐ दाजु भाई हो दिलै खोली गाउन [E major] ऐ दाजु भाई हो दिलै खोली गाउन – (गाउन हे गाउन) हे दिदि बहिनी हो कमर मर्काई नाचौन् – ( नाचौन् हे नाचौन् ) ( हाम्रो येशु आउने बेला भो हो हो.. हाम्रो दुलहा आउने बेला हो हो )२ हो येशुले भन्नु भाको बचन पुरा हुदैछ – ( हुदैछ है )३ हुदैछ । येशुले भन्नु भाको बचन पुरा हुदैछ पृथ्वीमा धेरै धेरै चिन्नहरु देख्निदै छ  – ( देख्निदै छ )३ दै छ। पृथ्वीमा धेरै धेरै चिन्नहरु देख्निदै छ बजाउ बजाउ ताली बजाउ बाजाहरु सबै बजाउ – ( बजाउ न है )३ बजाउ बजाउ बजाउ ताली बजाउ बाजाहरु सबै बजाउ हाम्रो दुलहा राजालाई ह्रदय भरिनै सजाउ  – ( सजाउ न है ) सजाउ हाम्रो दुलहा राजालाई ह्रदय भरिनै सजाउ

एउटा बासस्थान तयार भएको

एउटा बासस्थान तयार भएको ( G, 4/4) ( एउटा बासस्थान तयार भएको छ, यो ठाउँमा यो ह्रदयमा )२ ( येशु आउनुहबस् येशु राज गर्नुहोस् )२ ( जलाउनुहोस् मलाई तपाईको सामर्थले चलाउनुहोस् मलाई तपाईको आत्माले )२ ( एउटा बासस्थान तयार भएको छ, यो ठाउँमा यो ह्रदयमा )२ ( येशु आउनुहबस् येशु राज गर्नुहोस् )२ ( जलाउनुहोस् मलाई तपाईको प्रेमले चलाउनुहोस् मलाई तपाईको आत्माले )२