येशूको घर बनाउने समय
येशूको घर बनाउने समय ( 4th fret C = E major) येशूको घर बनाउने समय आएको छ, स्वर्गले यहाँ बस्ने ठाउँ पाएको छ! यसैले आऔं, हात समाऔं, जिवित पत्थर जोड़िन्दै जाऔं। शिर ढुंगो यो घरको येशू बनिएको छ। उहाँसगैं जोडिन्दै जाने समय आएको छ। प्रशंसाको ढोका छ मनोहर! राजालाई स्वागत जनाउन! को हुन् उनी राजा वैभवको आउँछन् आफ्नो सिंहासन बसाउन? सनातनको ढोका यो हेर खोलिएको छ। उद्धारको पर्खाल यो आज सजिएको छ। हेर्न तिम्रो राजालाई झुकेको शिरलाई उठाऊ अल्फा र ओमेगा राज गर्ने येशू तपाई धार्मिक्ताले तपाईको भर्नोस् यो भवनलाई।
संसारको कुना कुनामा
संसारको कुना कुनामा [3rd Fret E major = G Major] संसारको कुना कुनामा गुञ्जीरहोस् येशूको नाउँ (२) कत्ति प्यारो येशूको नाउँ संसारमा हल्लेलूयाह (२) USAको कुना कुनामा….. Nepalको कुना कुनामा… Bhutanको कुना कुनाम…….. ( येशुका नाउँ, येशुका नाउँ )4 { गाने का दिल और बजाने का जीवन ( हम सबने पाया हे )2 }2 ( जिस व्यक्ति ने यीशु को पाया )4 ( उसका जीवन बदल गया हे )4 ( जिस व्यक्ति ने आत्मा को पाया )4 ( वो सार्मथसे भर गया हे )4 ( येशुका नाउँ सार्मथि नाउँ, येशुका नाउँ येशुका नाउँ )4 ( येशुका दिया जिनदागी वरदार हे, ओर कोही कि उसे राजसे अनजान हे )2 ( यारो जानो पेहेचानो आपना येशु बडा माहान हे ) ( नारे लगाओ और गाओ रे झंडा मसीह का फैलाओ रे )2 ( हालेलुयाह, हालेलुयाह ) 4
जीवन यो आराधनाले सजाउदै
जीवन यो आराधनाले सजाउदै ( 4th fret C = E major) जीवन यो आराधनाले सजाउदै, तपाईं कहाँ आउदै छौँ। दाउदको ढलेको बासस्थान बनाउने तयारी गर्र्दैछौँ। एउटा खाँबो, छ न्यायको, अर्को खाँबो धार्मिक्ताको। अनन्तको छ सिंहासन, हेर्न हामी आउँदैछौँ। जीवन यो …. घेरीएर लाखौं स्वगर्दुतहरूले येशू तपाईलाईं, पवित्र पवित्र भन्दै उचाल्दैछ त्यो नाउँलाई, बीणा र झ्याली, तुरही बजाँउदै, दस तारे बाजामा स्वर मिलाउदै, जाती जातीलाई बोलाउदै सियोनको महाराजालाई उचाल्दै, प्रशसां गाउँदैछौं। स्वगर्मा जस्तो छ इच्छा तपाईंको, हामीमा ल्याउँदैछौ। बस्नोस् आत्मा, पखेटा फिजाउँदै, नयाँ कामलाई हेरी रमाउदै येशू तपाईंको दुलही, बनिन हामी आउँदैछौ। जीवन यो …..
अनुग्रहको इनार ख्रीष्टको मण्डली
Download the song English Lyrics अनुग्रहको इनार ख्रीष्टको मण्डली (२) जहाँबाट उघाएर पुर्याउनुछ देशभरी (२) १. खडेरी छ है चारैतिर आत्मा नै रुखाउने हो… हो… (२) उकाली घाममा शीतल्ता नपाए यात्री कहाँ बिसाउने (२) अनुग्रहको चौतारी हे मण्डली हो… हो… (२) जहाँ आएर बिसाउँछ थकितले आफ्नो भारी (२) २. अँध्यारो छ है चारैतिर अन्धो नै तुल्याउने (२) जीवनको यात्रा ज्योति नपाए कसरी कटाउने (२) सामदामाथिको बत्ति हो मण्डली (२) जहाँबाट चम्किएर छरिनु छ देशभरी (२) Lyrics & Music: Adrian Dewan
पहाड पग्लेर तराई भीजदाई छ
Roman English Lyrics ( पहाड पग्लेर , तराई भीजदाई छ ( 4th Fret C = E major) ( पहाड पग्लेर तराई भिज्दै छ )2, (येशुको राज्य आउदैछ ह्रदय खुशीले गाउदै छ )2 ( कलबरी क्रुसको छाया हाम्रो दशमा छाउदैछ )2 (हो हो होहो हो हो)2 (न आदि न बेरी कसैले छेक्दैना, येशुको राज्यलाई कसैले रोक्दैन )2 (संसारले नया आशा देख्कदैछ, हाम्रो जातिले कथा लेख्दै छ )2 (अबिसक्ले जीवन तोडी छ, फुटेको जीवन जोडी छ )2 (हो हो होहो हो हो )2 (स्वोर्ग छोएर संसारलाई जीतने, आत्माको झरीमा आज हामी भीजीने )2 (फसल पकाउने एई बर्सले, हाम्रो सहर गाऊ भीजाउने )2 ( यहूदाको सिहॅलाई पछ्याउॅदै, येशुहाको सेना बडदैछ )2 (हो हो होहो हो हो )2
मानिसको माझमा विहानी साँझमा
Roman Nepali Lyrics मानिसको माझमा विहानी साँझमा (5th Fret C = F major) वो व ओ वो वो हो मानिसको माझमा विहानी साँझमा, तपाईको गति म गाउॅदैछु पुत्रलाई चुम्दै ,नाच्दै घुम्दै ,ह्र्दयको आराधना चढाउँछु प्रशंसाको सिंहासनमा तपाईलाई राख्दैछु पव॔तहरुतिर आँखा उचाल्दै,एउटा प्राथ॔ना गदै ह्रदय जलोस येशु तिम्रो मायाले, ढाकोस जिवन क्रुसको छायाॅले वो व ओ वो वो हो एकतिर हजार अर्को दस हजार, शत्रुको छाउनी तोढिन्दैछ येशुको नाउमा आज यो ठाउमा स्वर्ग र प्रिथ्वी जोढिन्दै छ अन्न अनि दाखमद्दले मेरो घर भर्दैछु, अनन्तको बचनले ह्रदय सिंगार्दैछु ठुलो महिमा फर्किएर आउदैछ, अनि मलाई बलियो बनाउदैछ
मानिसको-माझमा-विहानी-साँझमा
वो व ओ वो वो हो मानिसको माझमा विहानी साँझमा, तपाईको गति म गाउॅदैछु पुत्रलाई चुम्दै ,नाच्दै घुम्दै ,ह्र्दयको आराधना चढाउँछु प्रशंसाको सिंहासनमा तपाईलाई राख्दैछु पव॔तहरुतिर आँखा उचाल्दै,एउटा प्राथ॔ना गदै ह्रदय जलोस येशु तिम्रो मायाले, ढाकोस जिवन क्रुसको छायाॅले वो व ओ वो वो हो एकतिर हजार अर्को दस हजार, शत्रुको छाउनी तोढिन्दैछ येशुको नाउमा आज यो ठाउमा स्वर्ग र प्रिथ्वी जोढिन्दै छ अन्न अनि दाखमद्दले मेरो घर भर्दैछु, अनन्तको बचनले ह्रदय सिंगार्दैछु ठुलो महिमा फर्किएर आउदैछ, अनि मलाई बलियो बनाउदैछ
यो त के ही पनि होइि
Roman English Lyrics यो त के ही पनि होइि (4th Fret C = E major, or G ) यो त के ही पनि होइि , अझ कति धेरै नाच्नँ सक्छु म, मेरो परमेश्वरको लागी अझ कति के के गर्न सक्छु म यसैले (ओ संसार मलाई नसम्झाउ , तिमीलाई के मन पर्छ, के मनपर्दैन नसुनाउ )2 (आज फेरि नाच्छुँ गाँउछु कराउछु परमेश्वरको लागी, उहाॅले दिनुभो मलाई बिजय मेरो सबै शत्रुहरु माथि हे…हे हे…हे…हे हे उनले हाम्रो शोकहरुलाई नाचँमा परिणत गर्नुभएछ सारा स्वर्ग र पृथ्वी येशुको बिजयमा रमाएको छ यसैले (ओ संसार मलाई नसम्झाउ………….
Krushko-Fedaima Timi Sanga
Krushko Fedaima Timi Sanga ( E major ) Unplugged: Krushko Fedaima Timi Sanga Sataiko Mayako Shaino Cha (Shainoley Pirayo Jhanai Pagal Bhanayo Jyanai Diye Timilai )2 ( Bari Lai Bari lai Bari lai Jyanai Diye Timilai )4 Ghar Tah Mero Yaha Hoina Badala Pari Cha Yeshulai Maan Parcha Mutu Bhari Yeshuko Dherai Maya Cha Maan Mero Udaicha ( Bari Lai Bari lai Bari lai Maan Mero Udaicha )4 Music…………………………… ( Krushko Fedaima Timi Sanga Sataiko Mayako Shaino Cha )2 (Shainoley Pirayo Jhanai Pagal Bhanayo Jyanai Diye Timilai )2 ( Bari Lai Bari lai Bari lai Jyanai Diye Timilai )4 Music…………………………… ( Jyan Mutu Sataula MayaPirati Bhataula Badaicha Chahana )2 ( Chautarima Basaira Angaloma Kasaira Timro Dilko Dhadkan Sunaula )2 ( Bari Lai Bari lai Bari lai Timro Dilko Dhadkan Sunaula )4