आनन्दको आवाज प्रभुमा गरौं

आनन्दको आवाज प्रभुमा गरौं ( Em, 4/4 ) आनन्दको आवाज प्रभुमा गरौं उहाँ स्तुतिको योग्य छ आत्मामा गाऔं ताली बजाऔं प्रभुको स्तुति गरौं योग्य योग्य उहाँ स्तुति योग्य छ हल्लेलूयाह प्रभुको स्तुति गरौं – २

झुम, घुम, उफ्र ताली बजाऊ

झुम, घुम, उफ्र ताली बजाऊ (२) ( Em, 4/4) झुम, घुम, उफ्र ताली बजाऊ (२) येशूमा तिमी छौ भने झुम येशूमा तिमी छौ भने घुम येशूमा तिमी छौ भने उफ्र येशूमा तिमी छौ भने ताली बजाऊ

जब प्रभुको आत्मा मेरो हृदयमा छ म गाउँछु

जब प्रभुको आत्मा मेरो हृदयमा छ म गाउँछु [Em,Am:4/4]१.  (जब प्रभुको आत्मा मेरो हृदयमा छ, म गाउँछु दाऊदझैँ) (२)   (म गाउँछु, म गाउँछु, म गाउँछु दाऊदझैँ) (२)२.  (जब प्रभुको आत्मा मेरो हृदयमा छ स्तुति गर्छु दाऊदझैँ) (२)   (स्तुति गर्छु, स्तुति गर्छु, स्तुति गर्छु दाऊदझैँ) (२)३.  (जब प्रभुको आत्मा मेरो हृदयमा छ ताली बजाउँछु दाऊदझैँ) (२)   (ताली बजाउँछु, ताली बजाउँछु, ताली बजाउँछु दाऊदझैँ) (२)४.  (जब प्रभुको आत्मा मेरो हृदयमा छ म नाच्छु दाऊदझैँ) (२)   (म नाच्छु, म नाच्छु, म नाच्छु दाऊदझैँ) (२)