Ma Trisit Chu

Ma Trisit Chu ( 1st Fret G = G# ) [ ( Ma Trisit Chu, Ma Vhoko Chu, Malai Tripta Parnuhos ) 2 { ( Ahau Pabitra Aatma )3, Ahau } 3 ] 2 Feri Ek Palta Malai Tajha Banaunuhos Feri Ek Palta Malai Naya Tulyaunuhos

पवित्र आत्मा आउनुहोस्

पवित्र आत्मा आउनुहोस्‌ हामीमा ( 1st Fret G = G# ), [(पवित्र आत्मा आउनुहोस्‌ हामीमा) (हृदयको द्धार खोली बोलाउँछौँ तपाईंलाई) (पवित्र आत्मा आउनुहोस्‌ हामीमा) (हृदयको द्धार खोली ग्रहण गर्छौं तपाईंलाई) (२)

पवित्र आत्मा आऊ

पवित्र आत्मा आऊ (२) [1st Fret G = G# ), { (पवित्र आत्मा आऊ) (२)  मलाई लैजाऊ येशूको चरणमा पवित्र आत्मा आऊ (२)}2 (शिर झुकाउँदै, डण्डवत गर्दै,  आउछु तपाईको चरणमा)२ ( केवल तिम्रै लागि येशू तिम्रै लागि) (३) म हात उचाल्दछु  पवित्र आत्मा आऊ….. Music………… (शिर झुकाउँदै, डण्डवत गर्दै,  आउछु तपाईको चरणमा)२ ( केवल तिम्रै अघि येशू तिम्रै अघि) (३) म शिर झुकाउँदैछु पवित्र आत्मा आऊ…..

आज म के देखि रहेछु

( आज म के देखि रहेछु ( 1st Fret G = G# ) ( आज म के देखि रहेछु, स्वर्गबाट आगो झर्रदैछ  )४ त्यो आगो पवित्र आत्माको हो….., त्यो आगो जागृती आगो हो हो…. त्यो आगो चङगाईको आगो होहो….. त्यो आगो पवित्र आत्माको हो…..

पवित्र आत्मा ममा आई देऊ

पवित्र आत्मा ममा आई देऊ ( 1st Fret G = G# ) (पवित्र आत्मा ममा आई देऊ, हृदयको मरो दागलाई मेटाई देऊ) (२) मलाई नयाँ नयाँ बनाई देऊ (२) १. शान्तिको आत्मा… २. चङ्गाईको आत्मा…

म तृषित छु, म भोको छु

म तृषित छु, म भोको छु ( 1st Fret G = G# ) [ ( म तृषित छु, म भोको छु )2, ( मलाई तृप्त पार्नुहोस् ) 2 { (आउ पवित्र आत्मा) ३ आउ ) } 2 ]2 फेरि एकपल्ट मलाई ताजा बनाउनुहोस् फेरि एकपल्ट मलाई नयॉं तुल्याउनुहोस्

सुन्दर (३) मेरो दुलहा

सुन्दर (३) मेरो दुलहा ( 1st Fred G Am C D ) सुन्दर (३) मेरो दुलहा लाखौंहजारौं हरु भन्दा सुन्दर (२) म गाउँने छु तपाईको स्तुति, म गाउँने छु तपाईको प्रशंसा कारण उनको सुन्दरताले मलाई ढाकेको छ कारण उनको प्रेमले मलाई जितेको छ

कोहि छैन कोहि छैन हृदयले

Download the song कोहि छैन कोहि छैन हृदयले
( 1st  Fret G = G# ) कोहि छैन कोहि छैन हृदयले तपाईं भैं चाहेको यो हृदयले तपाईं भैं चाहेको अब त बाँच्न पनि सक्दिनम तपाईं विना (२) पल पल मलाई येशू चाहिन्छ हर क्षण मलाई येशू चाहिन्छ   Lyrics & Music: Ashis Tamang

योग्य तपाईं योग्य

योग्य तपाईं योग्य ( 1st Fret G = G#, 2/4) १.  योग्य, तपाईं योग्य, सबका राजा, सबका प्रभु, तपाईं योग्य,     योग्य, तपाईं योग्य, सबका राजा, सबका प्रभु, गर्छु प्रणाम्‌ । २.  पवित्र, तपाईं पवित्र, सबका राजा, सबका प्रभु, तपाईं पवित्र,     पवित्र, तपाईं पवित्र, सबका राजा, सबका प्रभु, गर्छु प्रणाम्‌ । ३.  येशू, तपाईं येशू, सबका राजा, सबका प्रभु, तपाईं येशू,     येशू, तपाईं येशू, सबका राजा, सबका प्रभु, गर्छु प्रणाम्‌ ।

येशू येशू मेरो जीवनको स्वामी

येशू येशू मेरो जीवनको स्वामी ( 1st Fret G = G#, 2/4) १.  येशू-येशू, मेरो जीवनको स्वामी,     येशू-येशू, मेरो जीवनको किल्ला (२)     धन्यवादको भेटी लिई आउँदछु,     तपाईंको त्यो चोकभित्र (२)     ताली बजाउँदै (४) २.  येशू-येशू, मेरो जीवनको राजा,     येशू-येशू, ख्रीष्ट मेरो मुक्तिदाता (२)     हल्लेलूयाह गाउँदै म आउँदछु,     अनुग्रहको सिंहासनअघि (२)     पवित्र हात उचाल्दै (४)