तिमी जस्तो अरू कोही छैन

तिमी जस्तो अरू कोही छैन ( 2nd Fret G = A Major, ¾ ) ( तिमी जस्तो अरू कोही छैन हे येशू प्रेमीको प्रेम भ्रन्दा मिठो छ तिम्रो प्रेम तिम्रो उपरिथति सुवासन झै मिठो छ )2 ( मलाई ताजा बनाउ तिम्रो उपलिथतिको सुवासनाले मलाई धोइ पखाल तिम्रो सिंहासनको पानीले )2 ( म त बाँचेको छु तिम्रो हुनलाई )2 Music 🎶🎸🎵🎶🎼………………….. तिमी जस्तो अरू………

सारा सृष्टिको मालिक तपाईंलाई

सारा सृष्टिको मालिक तपाईंलाई (2nd Fret G = A major, 3/4 ) को. सारा सृष्टिको मालिक तपाईंलाई, सारा सृष्टिको रक्षक तपाईंलाई     हाम्रो हृदय समेतले आदर प्रणाम्‌, सदैव होस्‌ तपाईंको गुणगान     ह ह ह हल्लेलूयाह (७) आमिन्‌ १.  (सब संसार टलेर जाने‌छ, टल्ने छैन तपाईंको वचन     बितेर जानेछ यो जीवन, तर विश्वासी मर्दैन कहिले) (२) २.  (नयाँ संसार र स्वर्ग हुनेछ विश्वास गर्ने सबैको निम्ति     प्रशंसा, आदर हुनेछ त्यहाँ हाम्रा परम प्रेमी पितालाई) (२)

म रोकिन्दिना गर्न

Download the song म रोकिन्दिना गर्न ( 1st Fred G Am C D ) (म रोकिन्दिना गर्न तपाईलाई आराधना) २ (आराधना, आराधना, आराधना येशुलाइ) २ (कसरी म चुप बसु येशु तपाईंको अनुग्रहलाइ देखी कसरी पछि हटु म येशु तपाईं बलिदानलाइ सम्झिी) २ (म रोकिन्दिना गर्न तपाईलाई आराधना) २ Lyrics & Music: Samir Diyali

घन्कियो मादलको ताल

Download the song घन्कियो मादलको ताल ( 1st Fred G Am C D ) ( घन्कियो मादलको ताल, दन्कियो आगोको ज्वला )२ म भित्र भित्रै येशुको महिमा गर्न, म भित्र भित्रै येशुको प्रशंसा गर्न ( प्रशंसाको शक्तिले बन्धन तोडिन्दै छ, नाच्दा नाच्दै हामीमा अभिषेक खनिन्दै छ )२  ( प्रशंसाको शक्तिले रोगहरु निको हुदैछ, गाउदा गाउदा हामीमी अभिषेक खनिन्दै छ )२ Lyrics & Music: Prayash Rai Download the Powerpoint

तिमी जस्तो अरू कोही छैन हे येशू

तिमी जस्तो अरू कोही छैन हे येशू [1st Fret G:4/4] तिमी जस्तो अरू कोही छैन हे येशू, प्रेमीको प्रेम भ्रन्दा मिठो छ तिम्रो प्रेम तिम्रो उपरिथति सुवासन झै मिठो छ (२) मलाई ताजा बनाउ तिम्रो उपलिथतिको सुवासनाले मलाई धोइ पखाल तिम्रो सिंहासनको पानीले म त बाँचेको छु तिम्रो हुनलाई (२)

प्रभु आत्मा खन्याउनोस्

प्रभु आत्मा खन्याउनोस्‌  ( 2nd Fret G ) प्रभु, आत्मा खन्याउनोस्‌ संसारका सब मानिसहरूमा तपाईंका छोराछोरीले बोलून्‌ अगमवाणी सपना र दर्शन पठाई, आफ्नो हृदय दर्साउनुहोस्‌, विश्वास बढ़िरहेछ, स्वर्गले गुञ्जाओस्‌ तपाईंको आउने दिन । अब ठूलो जगाउने काम हुनेछ अब ठूलो जागृति आउनेछ यस देशमा अब ठूलो जगाउने काम हुनेछ (र ज-जसले येशूलाई पुकार्छन्‌ ती सब बाँच्नेछन्‌) (२) प्रभु, आत्मा खन्याउनुहोस्‌ संसारका सब राष्ट्रहरूमा तपाईंको महिमा देखेर ती सबले दण्डवत्‌ गरुन्‌, प्रभु, देखाउनुहोस्‌ शक्ति, स्वर्ग-पृथ्वी हल्लाई, संसार पर्खिरहेछ, सृष्टिले देखून्‌ तपाईंको आउने दिन ।

कोहि छैन कोहि छैन हृदयले

कोहि छैन कोहि छैन हृदयले तपाई झैं चाहेको (G) कोहि छैन कोहि छैन हृदयले तपाईं भैं चाहेको यो हृदयले तपाईं भैं चाहेको अब त बाँच्न पनि सक्दिनम तपाईं विना (२) पल पल मलाई येशू चाहिन्छ हर क्षण मलाई येशू चाहिन्छ