नाचौ प्रभुमा मघ्न भई नाचौ

नाचौ प्रभुमा मघ्न भई नाचौ ( G, 4/4 Fast beat ) नाचौ प्रभुमा मघ्न भई नाचौ    (प्रभुमा मघ्न भई नाचौ) (२)    आ…  आ… आ… आमिन १. घुमौ प्रभुमा मघ्न भई घुमौ    (प्रभुमा मघ्न भई घुमौ) (२)    आ…  आ… आ… आमिन २. उफ्रौ प्रभुमा मघ्न भई उफ्रौ… ३. हाँसौ प्रभुमा मघ्न भई हाँसौ…

म परमेश्वरको प्रशंसा गर्छु

म परमेश्वरको प्रशंसा गर्छु ( G, 4/4 Fast beat ) म परमेश्वरको प्रशंसा गर्छु, सुखमा होस्‌ या दु:खमा होस्‌ आत्मामा मलाई सम्हाल्नु हवस्‌, म परमेश्वरको प्रेशंसा गर्छु । म परमेश्वरको विजय गर्छु…. यो पापी संसारमा आशा छैन, संसारको थोकले शान्ति मिल्दैन आत्मामा मलाई सम्हाल्नुहवस्‌, म परमेश्वरको प्रशंसा गर्छु ॥

हे दुलाहा मेरो हृदयमा प्रेम जगाउनुहोस्

Download the Song हे दुलाहा मेरो हृदयमा प्रेम जगाउनुहोस्‌ ( 1st Fred G Am C D, 4/4 ) (हे दुलाहा, मेरो हृदयमा प्रेम जगाउनुहोस्‌ हे येशू मेरो हृदयमा आगो जलाउनुहोस्‌) (२) (कसरी चुप बसुँ तपाईंको प्रेम मैले चाखी सके कसरी दुर रहुँ तपाईंको अंगालोमा म डुबी सके) (२) यदि मेरो एक नजरले तपाईंको हृदयलाई चोरेको छु भने, म त झन यहाँ बाँच्न नै सक्दिँन तपाईंको प्रेम बिना, म त झन यहाँ बाँच्न नै सक्दिँन येशूको प्रेम बिना… हे दुलाहा… हे येशू… कसरी दुर… कसरी चुप… यदि मेरो… म त झन… प्रेम बिना… Lyrics & Music: Ron Music Download Powerpoint

प्रशंसाको योग्य महान ईश्वर

Download the song प्रशंसाको योग्य महान ईश्वर ( 1st Fred G Am C D ) (प्रशंसाको योग्य महान ईश्वर, आराध्नाको योग्य महान प्रभु) (२) (स्वर्गमा बिराजमान हुनुहुने प्रभु) (२), (तपाईलाई प्रशंसा तपाईलाई महिमा) (२) (तपाईको नाउँको प्रशंसा गर्छु तपाई कै गुणको तपाई नै राजा तपाई नै प्रभु सम्पुर्ण संसारको) (२) Lyrics & Music: Unknown

घन्कियो मादलको ताल

Download the song घन्कियो मादलको ताल ( 1st Fred G Am C D ) ( घन्कियो मादलको ताल, दन्कियो आगोको ज्वला )२ म भित्र भित्रै येशुको महिमा गर्न, म भित्र भित्रै येशुको प्रशंसा गर्न ( प्रशंसाको शक्तिले बन्धन तोडिन्दै छ, नाच्दा नाच्दै हामीमा अभिषेक खनिन्दै छ )२  ( प्रशंसाको शक्तिले रोगहरु निको हुदैछ, गाउदा गाउदा हामीमी अभिषेक खनिन्दै छ )२ Lyrics & Music: Prayash Rai Download the Powerpoint

हरियो खर्कमा मलाई चराउनु होस्

Download the song हरियो खर्कमा मलाई चराउनु होस्‌ मेरो आँखाको [G:6/8] को. हरियो खर्कमा मलाई चराउनु होस्‌     मेरो आँखाको आँसु पुस्नु होस्‌     हे येशू तपाईं मेरो पहिलो प्रेम (२)     मलाई येशू चाहिन्छ हामीलाई येशू चाहिन्छ     सबैलाई येशू चाहिन्छ (ला ला ला ला ला ला) (२) १.  संसारको पानीले मेटिदैन मेरो तृष्णा     हे येशू तपाईं मेरो पहिलो प्रेम २.  पराइलाई आफ्नो ठान्नु भो प्रेम हीनलाई प्रेम गर्नु भो     हे येशू तपाईं मेरो पहिलो प्रेम Lyrics & Music: Unknown

म गाउनेछु तपाईंको महिमा

Download the songs म गाउनेछु तपाईंको महिमा [ G:6/8] म गाउनेछु तपाईंको महिमा म गाउनेछु तपाईंको प्रशंसा हास्दै रमाउदै नाच्दै उफ्रदै म गाउँनेछु धन्य धन्य, हे (धन्य) (४) येशू तपाईं Lyrics & Music: Unknown

घुंडासम्म होइन कम्मरसम्म होइन

Download the song घुंडासम्म होइन कम्मरसम्म होइन [ G, 6/8] को. घुंडासम्म होइन कम्मरसम्म होइन     चुर्लुम्मै डुब्न चाहन्छु     येशूको प्रेमको सागरमा १.  जुरेली झै होइन भङ्गेरी झै होइन     चील जस्तै उड्न चाहन्छु     येशूको प्रेमको आकाशमा २.  छैन अरू कुनै नाउँ यो धर्तीमा     मलाई गाँउन मन लग्ने मलाई रूझ्न मन लग्ने     येशू नाउँ मात्रै मलाई गाँउन मन लग्ने     मलाई रूझ्न मन लग्ने Lyrics & Music: Unknown

कति महान परमेश्वर

Download the song कति महान परमेश्वर ( G, 4/4 fast Beat ) [ ( कति महान परमेश्वर )३, जसको सेवा गर्छौ ]२ [ ( आउ उफ्रउ नाचै गाउ हामी )३, जसको सेवा गर्छौ ]२ [ (आउ ताली बजाउ हामी )३, जसको सेवा गर्छौ ]२ Lyrics & Music: Unknown

फ़न फ़ानी घुमेरा नाच

Download the song फ़न फ़ानी घुमेरा नाच ( 2nd Fret G = A major ) ( लै लै लै आ हा हा हा हा… )४ (फ़नफ़नी घुमेरा नाच येशूलाई प्रशंसा दिउन)2 ( पसचीमे मदलको धिंन तान तलेंमाँ)३ 1 2 3 ….. (फ़नफ़नी घुमेरा नाच येशूलाई प्रशंसा दिउन)2 १.) (बाँसुरी बज्यों लौ – बज्यों )२ कोहलीको आवाज़माँ ज्यमटा बज्यों (लौ – बज्यों )तुराईको साथमाँ)२ बाँसुरी बज्यों (लौ – बज्यों ) कोहलीको आवाज़माँ ज्यमटा बज्यों (लौ – बज्यों )तुराईको साथमाँ (धामीकताको सुदर वस्र लगाई, आउ है महिमा दिन येशुलाई)२ 1 2 3 ……….. फ़न फ़ानी घुमेरा नाच येशूलाई प्रशंसा दिउन… Music 🎶🎶🎼🎸🎵…….. २.(मुहरै रम्रो (हो रम्रो))२, आराधना स्तुतिलें जीवनै रम्रो (हो रम्रो) यीशुको वचनले) (मुहरै रम्रो (हो रम्रो) आराधना स्तुतिलें जीवनै रम्रो (हो रम्रो) यीशुको वचनले (पिवत्र आत्मlको शक्ति संगाई उछलौ एकई साथ हम्रो यीशुलाई)२ 123………………. (फ़नफ़नी घुमेरा नाच येशूलाई प्रशंसा दिउन)2 ( पसचीमे मदलको धिंन तान तलेंमाँ)३ Lyrics & Music: Biswaraj Thulung