जसै तपाईंको शक्तिका घोषणा गर्छौं
Download the song जसै तपाईंको शक्तिका घोषणा गर्छौं ( 2nd Fret G = A, 4/4) १. (जसै तपाईंको शक्तिका घोषणा गर्छौं जसै तपाईंको नाउँको प्रशंसा गर्छौं) (२) टुटेको हृदय जोड़नुहोस्, बन्दन सब फुकाउनुहोस् अन्धकार हटाउनुहोस् (होसन्ना मारानथा) (४) २. (जसै तपाईंमा साह्रै खुशी हुन्छौँ जसै तपाईंमा हृदय रमाउँदछ) (२) हर्षको तेल खन्याउनुहोस् धार्मिकता पहिर्याउनुहोस् अमिषेक पठाउनुहोस् (होसन्ना मारानथा) (४) (आउनुहोस् हे येशू) (२) Lyrics & Music: Ron Music
तिम्रो उपस्थितिको गहिराईमा लौजाउ
तिम्रो उपस्थितिको गहिराईमा लौजाउ [E, G major 4/4] ( सबै बिरसेर सबै छोडेर )२, ( म आउदै तिम्रो नजिक )२ ( सबै भूलेर सबै त्यागेर )२ ( म आउदै तिम्रो नजिक )२ ( तिम्रो उपस्थितिको गहिराईमा लौजाउ मलाई तिम्रो नजिक राख मलाई )२ ( तिम्रो नजिक हृदय भित्र हृदय भित्र येशु लुकाउ मलाई )२ ( म भित्रको आधिलाई शाान्त गराउ मेरो हृदयको चोटहरु निको बनाउ )२ ( मलाई सधै तिम्रो अंगालोमा समाउ )२ ( तिम्रो नजिक हृदय भित्र हृदय भित्र येशु लुकाउ मलाई )२ ( मेरो आत्माको तृष्णालाई तृप्त गराउ मेरो जिवनको लक्ष्यलाई सुधी गराउ )२ मलाई सधै तिम्रो अंगालोमा राख, मलाई सधै तिम्रो इच्छामा राख ( तिम्रो नजिक हृदय भित्र हृदय भित्र येशु लुकाउ मलाई )२
तपाईं जस्तो यहाँ
तपाईं जस्तो यहाँ (G or G#, 4/4) १. तपाईं जस्तो यहाँ अरु कोही छैन (२) तपाई जस्तो यहाँ हे येशू अरु कोही छैन (२) हे येशू (मलाई माया गर्ने मेरो आँसु पुछ्ने मलाई माया गर्ने अरु कोही छैन) (२) (तपाईं जस्तो… कोही छैन) (२) हे येशू २. (मलाई निको पर्ने नयाँ जीवन दिने मलाई निको पार्ने अरु कोही छैन) (२) (तपाईं जस्तो… कोही छैन) (२) हे येशू
मेरो हृदयले येशूको लागि नयाँ गीत गाउँछु
मेरो हृदयले येशूको लागि नयाँ गीत गाउँछु (२) [G, 4/4] मेरो हृदयले येशूको लागि नयाँ गीत गाउँछु (२) उचाल्छु म मेरा हातहरु उचाल्छु म मेरा स्वरहरु (२) आत्मा र सत्यताले उनको आरधना गर्छु हृदयको गहिराईमा प्रेम उनको पाउनेछु (२) उचाल्छु म…
कोमल हृदय दिनुहोस्
कोमल हृदय दिनुहोस् मलाई तपाईंको प्रेम अनुभव [G, 3/4] ( कोमल हृदय दिनुहोस् मलाई, तपाईंको प्रेम अनुभव गर्नलाई चूर्ण हृदय दिनुहोस् मलाई, तपाईंको वासस्थान बन्नलाई )2 तपाईंको उपस्थिति, मेरो आनन्दको भरपूरी, तपाईंको आनन्द नै मेरो सामर्थ (जय गाउँछु) (२) तपाईंको ।
एउटा बासस्थान तयार भएको
एउटा बासस्थान तयार भएको ( G, 4/4) ( एउटा बासस्थान तयार भएको छ, यो ठाउँमा यो ह्रदयमा )२ ( येशु आउनुहबस् येशु राज गर्नुहोस् )२ ( जलाउनुहोस् मलाई तपाईको सामर्थले चलाउनुहोस् मलाई तपाईको आत्माले )२ ( एउटा बासस्थान तयार भएको छ, यो ठाउँमा यो ह्रदयमा )२ ( येशु आउनुहबस् येशु राज गर्नुहोस् )२ ( जलाउनुहोस् मलाई तपाईको प्रेमले चलाउनुहोस् मलाई तपाईको आत्माले )२
तिमी शुद्ध भयौं के
तिमी शुद्ध भयौं के? [1st Fret G = G#, 4/4] को. तिमी शुद्ध भयौं के ? त्राणकर्ता येशूको रगतले तिम्रो मन साँच्चै निष्कलंक भयो के ? येशूको त्यो अमोल रगतले । १. मन शुद्ध पार्नलाई येशूकहाँ गयौ के ? ख्रीष्टको रगतले शुद्ध भयौ के ? पूरा भरोसा येशूमा राख्छौं के ? ख्रीष्टको रगतले शुद्ध भयौ के ? २. दिनहुँ तिमी येशू साथ-साथ हिँड़्छौ के ? उनको रगतले शुद्ध भयौ के ? येशूको आनन्द तिमीले पायौ के ? ख्रीष्टको रगतले शुद्ध भएर । ३. ख्रीष्ट आउँदा तिम्रो लुगा साफ होला के ? ख्रीष्टको रगतले साफ र उज्जवल तिमी स्वर्ग जानलाई तयार छौ के ? ख्रीष्टको रगतले शूद्ध भएर । ४. पापको दाग लागेको वस्त्र फुकाई देऊ ख्रीष्टको रगतले शुद्ध हुन आऊ पापी मन चोख्याउने धारा बग्दैछ ख्रीष्टको रगतले शुद्ध होइजाऊ । शक्ति छ – उदेकको शक्ति छ, येशूको रगतमा अनमोल रगतमा आनन्द छ …. चंगाइछ …. शान्ति छ …. छुटकारा छ ।
मुकुट पहिर्याउँछौँ थुमा
मुकुट पहिर्याउँछौँ थुमा ( G, 4/4 ) (मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई) (२) तपाईंकोमा अधिकार छ, सबै मोहोरहरू खोल्ने तपाईं मात्र सिद्ध, पवित्र हामी धोइएका छौँ थुमाको रगतले हुन दुलही तपाईंको सदालाई (२)
आज खुशी छु म
आज खुशी छु म (२ [G ], 4/4 आज खुशी छु म (२), येशूको लागि खुशी छु म उहाँले मेरो पापलाई धुनु भो, यसकारण खुशी छु म १. आज उफ्रिन्छु म (२), येशूको लागि उफ्रिन्छु म उहाँले मेरो पापलाई धुनु भो, यसकारण उफ्रिन्छु म (२) २. आज गाउछु म (२) ३. आज नाँच्छु म (२) ४. आज रमाउँछु म (२) ५. आज कराउँछु म (२)
येशुले माया गर्यो नि मलाई
येशुले माया गर्यो नि मलाई [1st Fret G = G#, 6/8 ] येशुले माया गर्यो नि मलाई, अन्नत जिवन दिउ नि ( माया गर्यो नि मलाई )४ ( यो जिवन तिमीले दिएको प्रशंसा तिमालाईनै चडाउछु )२ जब मेरो जिवन पापमा डुबेको थियो, येशुको रगतले मलाई नयाँ जिवन दियो तपाईकै प्रशंसा होस् भनि मैले ठाने तपाईकै स्तुति गर्न पनि मैले जाने ( यो जिवन तिमीले दिएको प्रशंसा तिमालाईनै चडाउछु )२