एक कदम अघि दश कदम पछि सर्ने विश्वासी

एक कदम अघि दश कदम पछि सर्ने विश्वासी [G], Fast Samala एक कदम अघि, दश कदम पछि सर्ने विश्वासी होइनौँ है घुँडामा गई सय कदम अघि सर्ने विश्वासी हौँ हामी । एक थुकी सुकी, सय थुकी नदी, हातमा हात मिलाई ल्याउने हो राज्य येशूकै । विश्वासी जागौँ, येशूको प्रेममा एकताको नारा लगाऊँ है फसल पाकिसक्यो, दाइँ गर्ने बेला भो’, संसारको आँगनैमा ।

तिमी जस्तो अरू कोही छैन हे येशू

तिमी जस्तो अरू कोही छैन हे येशू [1st Fret G:4/4] तिमी जस्तो अरू कोही छैन हे येशू, प्रेमीको प्रेम भ्रन्दा मिठो छ तिम्रो प्रेम तिम्रो उपरिथति सुवासन झै मिठो छ (२) मलाई ताजा बनाउ तिम्रो उपलिथतिको सुवासनाले मलाई धोइ पखाल तिम्रो सिंहासनको पानीले म त बाँचेको छु तिम्रो हुनलाई (२)

मलाई तपाईंको खाँचो छ हात प्रेमको बढ़ाउनुहोस्

मलाई तपाईंको खाँचो छ हात प्रेमको बढ़ाउनुहोस्‌ [1st Fret G:4/4] को. मलाई तपाईंको खाँचो छ, हात प्रेमको बढ़ाउनुहोस्‌     सिंहासनबाट आउनुहोस्‌, नदी प्रेमको बहाउनुहोस्‌, हे येशू १.  तपाईंको उपस्थितिमा डोर्याउनुहोस्‌ मेरो हृदय, आत्मा छुनुहोस्‌     नयाँ आशा, भरोसा, नयाँ चङ्गाइ र मुक्ति दिनुहोस्‌ २.  तपाईंको स्वतन्त्रताभित्र लानुहोस्‌ मेरो हृदय, आत्मा फुकाउनुहोस्‌     नयाँ आनन्द र खुशी, नयाँ उचाई र शक्ति भर्नुहोस्‌ ।

संसारको कुना कुनामा

संसारको कुना कुनामा [3rd Fret E major = G Major] संसारको कुना कुनामा गुञ्जीरहोस्‌ येशूको नाउँ (२) कत्ति प्यारो येशूको नाउँ संसारमा हल्लेलूयाह (२) USAको कुना कुनामा….. Nepalको कुना कुनामा… Bhutanको कुना कुनाम…….. ( येशुका नाउँ, येशुका नाउँ )4 { गाने का दिल और बजाने का जीवन ( हम सबने पाया हे )2  }2 ( जिस व्यक्ति ने यीशु को पाया )4 ( उसका जीवन बदल गया हे )4 ( जिस व्यक्ति ने आत्मा को पाया )4 ( वो सार्मथसे भर गया हे )4 ( येशुका नाउँ सार्मथि नाउँ, येशुका नाउँ येशुका नाउँ )4 ( येशुका दिया जिनदागी वरदार हे, ओर कोही कि उसे राजसे अनजान हे )2 ( यारो जानो पेहेचानो आपना येशु बडा माहान हे ) ( नारे लगाओ और गाओ रे झंडा मसीह का फैलाओ रे )2 ( हालेलुयाह, हालेलुयाह ) 4

येशूलाई सधैं म पछ्याउँछु उनको बाटोमा सधैं म

येशूलाई सधैं म पछ्याउँछु उनको बाटोमा सधैं म [G] G major ( येशूलाई सधैं म पछ्याउँछु, उनको बाटोमा सधैं म हिँडनेछु )2 चाहे आओस्‌ ठूलो आँधि बेहरी डराउनेछैन म (२) ( येशूलाई सधैं म प्रेम गर्छु, उनको अगुवाईमा सधैं म हिँडनेछु )२ चाहे आओस्‌ ठूलो आँधि बेहरी डराउनेछैन म (२) येशूलाई सधैं म पछ्याउँछु……. येशूलाई सधैं म प्रेम गर्छु….. येशूलाई सधैं म पछ्याउँछु…….

प्रभु आत्मा खन्याउनोस्

प्रभु आत्मा खन्याउनोस्‌  ( 2nd Fret G ) प्रभु, आत्मा खन्याउनोस्‌ संसारका सब मानिसहरूमा तपाईंका छोराछोरीले बोलून्‌ अगमवाणी सपना र दर्शन पठाई, आफ्नो हृदय दर्साउनुहोस्‌, विश्वास बढ़िरहेछ, स्वर्गले गुञ्जाओस्‌ तपाईंको आउने दिन । अब ठूलो जगाउने काम हुनेछ अब ठूलो जागृति आउनेछ यस देशमा अब ठूलो जगाउने काम हुनेछ (र ज-जसले येशूलाई पुकार्छन्‌ ती सब बाँच्नेछन्‌) (२) प्रभु, आत्मा खन्याउनुहोस्‌ संसारका सब राष्ट्रहरूमा तपाईंको महिमा देखेर ती सबले दण्डवत्‌ गरुन्‌, प्रभु, देखाउनुहोस्‌ शक्ति, स्वर्ग-पृथ्वी हल्लाई, संसार पर्खिरहेछ, सृष्टिले देखून्‌ तपाईंको आउने दिन ।

राजाहरूका राजा प्रभुहरूका

राजाहरूका राजा प्रभुहरूका [G:4/4] (राजाहरूका राजा, प्रभुहरूका प्रभु सबै देउहरू भन्दा माहान येशू )2 (तपाईंको कृपामा तपाईंको सुन्दरतामा तपाईंको सत्यतामा म रमाउँछु मेरो ओठले सदा मेरो हृदयले सदा तपाईंको स्तुति गाउनेछु, उहाँको )2

नाँची देऊ नाँची देऊ नाँची देऊ

नाँची देऊ  [ G:4/4] १. (नाँची देऊ नाँची देऊ नाँची देऊ) (२)    (नाँची देऊ) (२)    (येशूको माया सम्झी नाँची देऊ) (२) २. (गाई देऊ…… ३. (उफ्रि देऊ….. ४. (हाँसी देऊ….. ५. (घुमी देऊ…..

कोहि छैन कोहि छैन हृदयले

कोहि छैन कोहि छैन हृदयले तपाई झैं चाहेको (G) कोहि छैन कोहि छैन हृदयले तपाईं भैं चाहेको यो हृदयले तपाईं भैं चाहेको अब त बाँच्न पनि सक्दिनम तपाईं विना (२) पल पल मलाई येशू चाहिन्छ हर क्षण मलाई येशू चाहिन्छ

गाउ बजाऊ उहाँलाई उचालौ

गाउ बजाऊ उहाँलाई उचालौ (2nd Fret G = A major) गाउ बजाऊ उहाँलाई उचालौ (२), सास हुने हरेक प्राणीले (२), परम प्रभुको प्रशंसा गह्रौं (२) तुरही बीणा सारंगी बजाई, खैजडी र नाचगान साथमा तार बाजा बाँसुरी बजाई, आउ झ्यालीको साथमा ताली बजाऊ, थुमालाई उचालऊ (२), सास हुने हरेक प्राणीले (२) परम प्रभुको प्रशंसा गरौं (२) ( सबै कराउ होसन्न गाउँ, मुक्ति दाताको विजय मनाउ हात उचालौ, हल्लेलूयाह जिवित बलिदान दिई हालौ )2 येशु हाम्रो कप्तान हो, जित हाम्रो भईसक्यो कलवरीको घट्ना पछि शैतान हारीगयो अब खुसीयाली छ, जिवनमा उज्यालो छ हाम्रो सारा जिवनै येशुको अधिनमा छ