झरी पठाउ, स्वर्गको ढोका खोलेर
झरी पठाउ (2nd Fret G = A Major, Emi) { ( झरी पठाउ ) २, स्वर्गको ढोका खोलेर }२ ( तपाईको प्रेमको झरी, तपाईको आत्माको हुरी, स्वर्गको ढुकढुकी सुनाउ )2 ( झरी पठाउ ) २, स्वर्गको ढोका खोलेर ( त्यो झरी )2, झरी पठाउ, स्वर्गको ढोका खोलेर ( हेर्न चाहान्छु तपाईको महिमा, जान्न चाहान्छु येशु )२ { ( झरी पठाउ ) २, स्वर्गको ढोका खोलेर }२ ( आगो खन्याउ )2………
पवित्र आत्मा आउनुहोस्
पवित्र आत्मा आउनुहोस् हामीमा ( 1st Fret G = G# ), [(पवित्र आत्मा आउनुहोस् हामीमा) (हृदयको द्धार खोली बोलाउँछौँ तपाईंलाई) (पवित्र आत्मा आउनुहोस् हामीमा) (हृदयको द्धार खोली ग्रहण गर्छौं तपाईंलाई) (२)
पवित्र आत्मा आऊ
पवित्र आत्मा आऊ (२) [1st Fret G = G# ), { (पवित्र आत्मा आऊ) (२) मलाई लैजाऊ येशूको चरणमा पवित्र आत्मा आऊ (२)}2 (शिर झुकाउँदै, डण्डवत गर्दै, आउछु तपाईको चरणमा)२ ( केवल तिम्रै लागि येशू तिम्रै लागि) (३) म हात उचाल्दछु पवित्र आत्मा आऊ….. Music………… (शिर झुकाउँदै, डण्डवत गर्दै, आउछु तपाईको चरणमा)२ ( केवल तिम्रै अघि येशू तिम्रै अघि) (३) म शिर झुकाउँदैछु पवित्र आत्मा आऊ…..
आज म के देखि रहेछु
( आज म के देखि रहेछु ( 1st Fret G = G# ) ( आज म के देखि रहेछु, स्वर्गबाट आगो झर्रदैछ )४ त्यो आगो पवित्र आत्माको हो….., त्यो आगो जागृती आगो हो हो…. त्यो आगो चङगाईको आगो होहो….. त्यो आगो पवित्र आत्माको हो…..
पवित्र आत्मा ममा आई देऊ
पवित्र आत्मा ममा आई देऊ ( 1st Fret G = G# ) (पवित्र आत्मा ममा आई देऊ, हृदयको मरो दागलाई मेटाई देऊ) (२) मलाई नयाँ नयाँ बनाई देऊ (२) १. शान्तिको आत्मा… २. चङ्गाईको आत्मा…
म तृषित छु, म भोको छु
म तृषित छु, म भोको छु ( 1st Fret G = G# ) [ ( म तृषित छु, म भोको छु )2, ( मलाई तृप्त पार्नुहोस् ) 2 { (आउ पवित्र आत्मा) ३ आउ ) } 2 ]2 फेरि एकपल्ट मलाई ताजा बनाउनुहोस् फेरि एकपल्ट मलाई नयॉं तुल्याउनुहोस्
आत्मा बगेको छ
आत्मा बगेको छ (४) पेन्टिकोसको [1st G = G#, 4/4] १. आत्मा बगेको छ (४) पेन्टिकोसको दिनमा झैं आत्मा बगेको छ (२) २. लङ्गाडा हिड्ने छ (४) पेन्तिकोसको दिनमा झैं लङ्गाडा हिड्ने छ (२) ३. बैराले सुन्नेछ (४) पेन्तिकोसको दिनमा झैं बैराले सुन्नेछ (२) ४. अन्धोले देख्ने छ (४) पेन्तिकोसको दिनमा झैं अन्धोले देख्ने छ (२) ५. गुंगोले बोल्ने छ (४) पेन्तिकोसको दिनमा झैं गुंगोले बोल्ने छ (२) ६. चंगाई पाएको छ (४) पेन्तिकोसको दिनमा झैं चंगाई पाएको छ (२)
पवित्र तपाईं मेरो निम्ति कलवरी
पवित्र तपाईं मेरो निम्ति कलवरी ( G Major ) पवित्र तपाईं, मेरो निम्ति कलवरी क्रूसमा जानुभो’ पवित्र तपाईं, मेरो निम्ति दु:ख सहनुभो’ के चढाऊँ प्रभु, यो मेरो जीवनबाट ? के चढाऊँ प्रभु, यो मेरो हृदयबाट ? सुन र चाँदी छैन, छ एउटा चूर्ण यो हृदय (२) कृतज्ञताले भरेर पोखिन्छ तपाईंको पाउमा ।
सुन्दर (३) मेरो दुलहा
सुन्दर (३) मेरो दुलहा ( 1st Fred G Am C D ) सुन्दर (३) मेरो दुलहा लाखौंहजारौं हरु भन्दा सुन्दर (२) म गाउँने छु तपाईको स्तुति, म गाउँने छु तपाईको प्रशंसा कारण उनको सुन्दरताले मलाई ढाकेको छ कारण उनको प्रेमले मलाई जितेको छ
कोहि छैन कोहि छैन हृदयले
Download the song कोहि छैन कोहि छैन हृदयले ( 1st Fret G = G# ) कोहि छैन कोहि छैन हृदयले तपाईं भैं चाहेको यो हृदयले तपाईं भैं चाहेको अब त बाँच्न पनि सक्दिनम तपाईं विना (२) पल पल मलाई येशू चाहिन्छ हर क्षण मलाई येशू चाहिन्छ Lyrics & Music: Ashis Tamang