योग्य तपाईं योग्य
योग्य तपाईं योग्य ( 1st Fret G = G#, 2/4) १. योग्य, तपाईं योग्य, सबका राजा, सबका प्रभु, तपाईं योग्य, योग्य, तपाईं योग्य, सबका राजा, सबका प्रभु, गर्छु प्रणाम् । २. पवित्र, तपाईं पवित्र, सबका राजा, सबका प्रभु, तपाईं पवित्र, पवित्र, तपाईं पवित्र, सबका राजा, सबका प्रभु, गर्छु प्रणाम् । ३. येशू, तपाईं येशू, सबका राजा, सबका प्रभु, तपाईं येशू, येशू, तपाईं येशू, सबका राजा, सबका प्रभु, गर्छु प्रणाम् ।
येशू येशू मेरो जीवनको स्वामी
येशू येशू मेरो जीवनको स्वामी ( 1st Fret G = G#, 2/4) १. येशू-येशू, मेरो जीवनको स्वामी, येशू-येशू, मेरो जीवनको किल्ला (२) धन्यवादको भेटी लिई आउँदछु, तपाईंको त्यो चोकभित्र (२) ताली बजाउँदै (४) २. येशू-येशू, मेरो जीवनको राजा, येशू-येशू, ख्रीष्ट मेरो मुक्तिदाता (२) हल्लेलूयाह गाउँदै म आउँदछु, अनुग्रहको सिंहासनअघि (२) पवित्र हात उचाल्दै (४)
येशुको दुलही हु म
येशुको दुलही हु म ( G, 6/8 ) ( पवित्र आत्माले सझाएकी दुलही हु म पवित्र आत्माले सङगारेकी दुलही हु म )२ ( येशुको दुलही हु म, थुमाको दुलही हु म )२ (कुनै दाग नलागेको, चाउरी नपरेको, पवित्र र निष्खोटले भरिपूण भऐको )२ (तेजस्वी दुलही त्यार भऐको छ, थुमाको लागि त्यार भऐको छ )२ (पवित्र सहरमा, नयाँ यरुशलेममा, चमकिलो र मलमलको, त्यो स्वच्छ वस्त्रमा)२ (थुमा र दुलहीको मिलन भयो, अन्नत अनि अन्नत सम्मलाई भयो )२
मलाई तपाईंको मुहार देखाउनुहोस्
मलाई तपाईंको मुहार देखाउनुहोस् (२) [G:4/4] मलाई तपाईंको मुहार देखाउनुहोस् (२) येशू, तपाईंको मुहार मलाई देखाउनुहोस् (२) तपाईंको सुन्दरतालाई हेर्न तपाईंको मुहारलाई सधैँ नियाल्न (२) येशू, तपाईंको मुहार ममा चम्काउनुहोस् (२)
उनी राजाहरुका राजा
उनी राजाहरुका राजा (G) { ( हल्ले – लू- याह )३, राज गर्छन् }२ उनी राजाहरुका राजा, उनी प्रभुका प्रभु उनले राज्य गर्छन् हामीमा सदा उनले साङला भचाउने छन्, उनले बन्धन तोडने छन्, मुक्ति दिन छन् हामीलाई सदा { ( हल्ले – लू- याह )३, राज गर्छन् }२
हाम्रो परमेश्वर महान
हाम्रो परमेश्वर महान ( 1st Fret G major = G#, 4/4 ) हाम्रो परमेश्वर महान हुनुहुन्छ स्वार्गीय सिंहासन पृथ्वी पाउँदान (२) (आत्मामा पुज्नलाई सत्यतामा भज्नलाई जीवित पुजारी हामी) (२) तपाईं हाम्रो परमेशोर हामी प्रजा तपाईं हाम्रो दुलाई हामी दुलही (२) राजाहरूका राजा प्रभुहरूका प्रभु जीवीत छन् येशू सदा (२)
होसन्ना होसन्ना होसन्ना
होसन्ना होसन्ना होसन्ना (२) ( 1st Fret G major = G#, 4/4 ) १. होसन्ना, होसन्ना, होसन्ना येशू राजालाई (२) उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं, हाम्रो प्रभुलाई स्तुति होस्, होसन्ना येशू राजालाई । २. महिमा, महिमा, महिमा येशू राजालाई (२) उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं, हाम्रो प्रभुलाई स्तुति होस्, महिमा येशू राजालाई । ३. प्रशंसा, प्रशंसा, प्रशंसा येशू राजालाई (२) उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं, हाम्रो प्रभुलाई स्तुति होस्, प्रशंसा येशू राजालाई ।
तपाई जस्तै कोहि छैन्
तपाई जस्तै कोहि छैन् ( E, G major, 4/4 ) (तपाई जस्तै कोहि छैन्, तपाई जस्तै प्रभु कोहि छैन् मेरो हृदयको कुरा बुझिदिने, तृषित हृदयलाई तृप्त पार्ने तपाई जस्तै कोहि छैन्) (२) (राजाहरुका राजा तपाई, सर्वशक्तिमान प्रभु तपाई) (२) मेरो हृदयको कुरा बुझिदिने, तृषित हृदयलाई तृप्त पार्ने तपाई जस्तै कोहि छैन्
मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई
मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई (३) [G:4/4] (मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई) (२) तपाईंकोमा अधिकार छ, सबै मोहोरहरू खोल्ने तपाईं मात्र सिद्ध, पवित्र हामी धोइएका छौँ थुमाको रगतले हुन दुलही तपाईंको सदालाई (२)
नाच्ना मन लाग्यो
नाच्ना मन लाग्यो ( G, 6/8) नाच्ना मन लाग्यो मलाई येशूको गीतैमा (हाँसन मन लाग्यो मलाई येशूको गीतैमा)२ (आ है लै बरी लै आ है लै बरी लै )२ (धनाको बाला लाह लाह खैताला (खै)३)२ हे यशू मलाई प्रयोग गर खैताला म हुँ है (आ है लै बरी लै आ है लै बरी लै )२ (दु:खमा हो या सुखमा हो प्रशंसा गर्छु (है)२ भनाई नै मा हो या निन्दामा होस् धन्यवाद दिन्छु है (आ है लै बरी लै आ है लै बरी लै )२ नाच्ना मन लाग्यो मलाई येशूको गीतैमा (हाँसन मन लाग्यो मलाई येशूको गीतैमा)२