को छ र मुक्त्तिको
को छ र मुक्त्तिको (D, E major ) ( को छ र मुक्त्तिको उमङग ल्याउने, लाखौँमा मेरो नाउँ काढिबोलाउने )२ ( संसारमा आउन अधिनै चिन्नुभो कसरी मलाई )२ ( दौडन्दै म आउदैछु येशुमा रमाउदै छु )२ Music 🎶🎸🎵🎶🎼………………….. ( ज्ञानीहरुलाई सर्ममापार्न मूर्ख कुरो छान्नु हुदैछ तपाईको शक्त्ति देखाउन येशु दुर्बललाई चुन्नु हुदैछ )२ ( उचालिएको क्रुसबाट फेरि त्यो महिमा ल्याउनु हुदैछ )२ ( यसैले म गाउदै छु तपाईमा बल पाउदैछु )२ Music 🎶🎸🎵🎶🎼………………….. ( एउटा नयाँ काम गर्छु भनेर मलाई बोलाउनु हुदैछ नसुनिएको नदेखिएको रहस्य अब खोल्नु हुदैछ )२ ( नयाँ ऋतुको नयाँ बिहानी जिबनमा छाउदैछ )२ ( दाखको बोटमा आउदै छु नयाँ पाल्वा लाउदै छु )२
सुन र चाँदीले तिम्रो
सुन र चाँदीले तिम्रो ( 1st Fret D major = D# Major ) ( येशु बिना )३, केही छैन म, ( येशु बिना )३, ( केही छैन म )२ Music ……………. ( सुन र चाँदीले तिम्रो प्रेमलाई किन्न म सक्दिन, बहुमूल्य अतरले तिम्रो प्रेमलाई सजाउन सक्दिन )२ ( येशु बिना, केही छैन म )२ Music ……………. ( सब्द र संगीतले माहानता तिम्रो देखाउ म कसरी आरधना र भक्त्तिले तिम्रो ऋणलाई चुकाउ कसरी )२ ( येशु बिना, केही छैन म )२ ( येशु बिना )३, केही छैन म, ( येशु बिना )३, ( केही छैन म )२
नाच्न सिकायोउ हो
नाच्न सिकायोउ हो ( 1st Fret D major = D# Major ) नाच्न सिकायोउ हो गाउँन सिकायोउ (२), अजम्भरी माया येशु लाउन सिकायोउ (२) हास्न सिकायोउ हो जिउन सिकायोउ (२) जीवनको नदीबाट पिउन सिकायोउ (२) संसारिक बजारमा राजै कोही छैन हजारमा, दिलैले चाहकेो राजै ज्यान माया लाएको Music ……………. (येशु तिम्रो पिरतिको चर्चा चल्यो रे, त्यही मायाले यहाँ मेरो मनै जल्यो रे )२ होसै छैन दुनियाँले पागल भयो भन्छ, तिमी सँगै हिडदै जादा नौलो कथा बन्छ, राजै नौलो कथा बन्छ संसारिक बजारमा राजै कोही छैन हजारमा, दिलैले चाहकेो राजै ज्यान माया लाएको Music ……………. ( हिँउदाको रात लामो बितिगएछ बसन्तले हदर्यएको आगन छोए छ )२ चारै तिर सुनिन्दै छ ढुकरको गीत, पहाड मदेश गाउदै हिड्छु मेरो प्रेमी सित, राजै मेरो प्रेमी सित ( बसना येशुको मनै मोहनी लगाउने, कस्तो यो अङगालो सबै डरलाई भगाउने, )२ नाच्न सिकायोउ हो गाउँन….
येशु ख्रीष्टको प्रशंसा गाएर
येशु ख्रीष्टको प्रशंसा गाएर ( G Major, Samala ) ( येशु ख्रीष्टको प्रशंसा गाएर, बनधनबाट छुटकारा पाएर )२ ह्रदय जोडेर, ( येशुको अघि नाचैन ह्रदय खोलेर )२ ( धार्मिकताको सुर्य लौ उदायो, उज्याँलो ले अन्धकार हटायो )२ ( चङगाई छरियो येशुको मायाले मनै भरियो )२ Music ……………. ( येशु ख्रीष्टको राज्यलाई देखेर, मन भरि आनन्द फुलेर )२ ( शक्ति पाएर, आत्मामा नाचैन दिलै खोलेर )२ ( धार्मिकताको सुर्य लौ उदायो, उज्याँलो ले अन्धकार हटायो )२ ( चङगाई छरियो येशुको मायाले मनै भरियो )२
गाऊ स्वरै उचाली बजाउँदै
गाऊ स्वरै उचाली बजाउँदै ( G Major, Samala ) को. गाऊ स्वरै उचाली बजाउँदै ताली (२) हाम्रो परमेश्वरको गरौं है महिमा हाम्रो दुवै हातै उचाली (२) १. बाँसुरी र विणा सारङीको स्वरमा झ्यालीको झन्का बजाउँदै (२) हामी सबै मिलीजुली उहाँको नाउलाई एकै साथमा उचाली (२) २. हातेमालो गर्दै नाच्दै रमाउदै घनघन मादल घन्काउदै (२) तनले मनले प्रशंसा गर्दै उहाँको नाउँलाई उचाल्दै (२)
स्वर्गीय पिता पवित्र आत्माले
स्वर्गीय पिता पवित्र आत्माले ( G Major, Samala ) ( स्वर्गीय पिता पवित्र आत्माले सुख्खा पहाड़ भिजाउनुहोस् झरिले पहाड़ तराई हिमाल चुचुरी )२ ( पहाड़ पर्वत उकाली ओह्राली दिनुहोस झरि भञ्ज्याङ र देउराली, राख्नु भाको त्यो अन्तिम झरी )२ आ-है… झरी आउ… आहै हल्लेलूयाह (२)
यो शरीर तिम्रौ मन्दिर
यो शरीर तिम्रौ मन्दिर ( D major, 4/4) (यो शरीर तिम्रौ मन्दिर हो, यो मन्दिरमा बास गर्नुहोस् गुन्जियो आरधना तिम्रो नै, यो मन्दिरमा राज गर्नुहोस्) २ (आउनुहोस् आउनुहोस्, जीवनले भर्नुहोस्) २ (फुट्दै जादा यो माटोको भाडो, पोखियोस महिमा येशू तपाईको) ४ (टुटेको यो मन स्वर्ग त्यौ हो धन) २ सिहासन होस येशू मेरो जीवन
मेरो हृदयको मुर्तिहरुलाई
मेरो हृदयको मुर्तिहरुलाई ( D Major, ¾ ) मेरो हृदयको मुर्तिहरुलाई भत्काई दिनुहोस् र तिनीहरूको बेदीहरुलाई टुक्राई दिनुहोस् तपाईँ मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी तपाईँ बाहेक अरूछैन मेरो आत्माको प्रेमी मेरो शरीरको मोहहरुलाई हटाई दिनुहोस् तपाइको ठाउँ लिने सबैथोक मेटाई दिनुहोस् तपाईँ मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी तपाईँ बाहेक अरूछैन मेरो आत्माको प्रेमी येशु तपाईँ लाई मेरो हृदयको सारा भक्ति (उचार्लनुहोस सबभन्दा माथि) २ Music………….x………………..x…………….x मेरो हृदयको र्सिंहासनमा राज गर्नुहोस् मेरो जीवनको तपाईँ मालिक डोर्याउनुहोस् तपाईँ मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी तपाईँ बाहेक अरूछैन मेरो आत्माको प्रेमी मेरो हृदयको मुर्तिहरुलाई भत्काई दिनुहोस् र तिनीहरूको बेदीहरुलाई टुक्राई दिनुहोस् येशु तपाईँ लाई मेरो हृदयको सारा भक्ति (उचार्लनुहोस सबभन्दा माथि) २
नेपाली भाषैमा गरौन महिमा
नेपाली भाषैमा. गरौन महिमा ( E major ) नेपाली भाषैमा….., गरौन महिमा…. हाम्रो राजा येशुलाई….., पुर्खेउली भाकैमा….. Music 🎶🎸🎸🎸🎸 येशु हाम्रो राजा, हामी उनको प्रजा, गरौन महिमा येशुलाई आज नाच्दै रमाउदै ताली बजाउदै, मादलुको तालमा कमर हल्लाउदै गरौन महिमा…… गाउदै ( हल्लेलूयाह )२ येशु राजालाई हल्लेलूयाह Music 🎶🎸🎸🎸🎸 ( आ है बरी लै लै… )२ नेपाली भाषैमा, गरौन महिमा हाम्रो राजा येशुलाई, पुर्खेउली भाकैमा नाच्दै रमाउदै ताली बजाउदै, मादलुको तालमा कमर हल्लाउदै गरौन महिमा…… गाउदै ( हल्लेलूयाह )२ येशु राजालाई हल्लेलूयाह
भनु म कसरी हृदयको
भनु म कसरी हृदयको [D:4/4] ( भनु म कसरी हृदयको गहिराइ छुनूँ भयो येशुले )२, येशुले… ( जीवन को बाटोयो अन्धयारो थियो जो भर्नु भयो ज्योतिले )२, ज्योतिले { (यसैले जोडीन्छु तिमीसंग बाच्ने आधार तिमी नै हौ मेटिन्छ गहिरो तृष्णा मेरो, ( पिउने इनार तिमी नै हौ )२, }२ ( तिमीले जस्तो कसैले मेटाउदैन तृष्णा तिमीले जस्तो कसैले छुदैन यो हृदयलाई )२ { (यसैले जोडीन्छु तिमीसंग बाच्ने आधार तिमी नै हौ मेटिन्छ गहिरो तृष्णा मेरो, ( पिउने इनार तिमी नै हौ )२, }२)