फ़न फ़ानी घुमेरा नाच
Download the song फ़न फ़ानी घुमेरा नाच ( 2nd Fret G = A major ) ( लै लै लै आ हा हा हा हा… )४ (फ़नफ़नी घुमेरा नाच येशूलाई प्रशंसा दिउन)2 ( पसचीमे मदलको धिंन तान तलेंमाँ)३ 1 2 3 ….. (फ़नफ़नी घुमेरा नाच येशूलाई प्रशंसा दिउन)2 १.) (बाँसुरी बज्यों लौ – बज्यों )२ कोहलीको आवाज़माँ ज्यमटा बज्यों (लौ – बज्यों )तुराईको साथमाँ)२ बाँसुरी बज्यों (लौ – बज्यों ) कोहलीको आवाज़माँ ज्यमटा बज्यों (लौ – बज्यों )तुराईको साथमाँ (धामीकताको सुदर वस्र लगाई, आउ है महिमा दिन येशुलाई)२ 1 2 3 ……….. फ़न फ़ानी घुमेरा नाच येशूलाई प्रशंसा दिउन… Music 🎶🎶🎼🎸🎵…….. २.(मुहरै रम्रो (हो रम्रो))२, आराधना स्तुतिलें जीवनै रम्रो (हो रम्रो) यीशुको वचनले) (मुहरै रम्रो (हो रम्रो) आराधना स्तुतिलें जीवनै रम्रो (हो रम्रो) यीशुको वचनले (पिवत्र आत्मlको शक्ति संगाई उछलौ एकई साथ हम्रो यीशुलाई)२ 123………………. (फ़नफ़नी घुमेरा नाच येशूलाई प्रशंसा दिउन)2 ( पसचीमे मदलको धिंन तान तलेंमाँ)३ Lyrics & Music: Biswaraj Thulung
ऐउटा छ पुरानो बाटो
Download the song ऐउटा छ पुरानो बाटो ( 3rd Fret G = A# major,) ( आ हा हा… आ है आ हा हा.. आ हा हा… आ है हो.. )२ ऐउटा छ पुरानो बाटो सनातनको, जाहाँ म हिँड्दै छु, तपाईलाई पछ्याउँदै जिवनको नदी छेउ बिसाउने सुदर ठाउँ सुन्छु बाटो यही यसलाई पछ्याउँदै जाउ शिरमा आन्नदको मुकुट लगाई, शोक अनि सूस्केरा टाढा भगाई मेरो येशु यही बाटो भएर आउनु हुदैछ……. ( नयाँ गीतले भरिँदै छ मन, झन बढ्दै छ ह्रदयको जलन )२ ( आहै… इ.. इ… हो हो हो हो.. )२ ( अब मेरा दुर्बल गोडा फेरि बलियो हुँदैछ कमजोर हात माथि उठेर स्वर्गलाई छुँदैछ )२ आखाँले देख्दै छ तपाईको महिमा, ओठले गाउँदै छ तपाईको प्रशंसा, आदनको बगैँचामा जीउनलाई बोलाउनु हुँदैछ… ( ठुलो शान्ति छाउँदै छ यहाँ, छैन मृत्युको कुनै छाँया )३ Lyrics & Music: Ps. Rohit Thapa
अरु कोहि छैन् आदरको योग्य
Download the song अरु कोहि छैन् आदरको ( 3rd Fret G = A# major, ¾) अरु कोहि छैन् आदरको योग्य एकमात्र मालिक तपाई [mg19:c150] (अरु कोहि छैन् आदरको योग्य एकमात्र मालिक तपाई अरु कोहि छैन् सिहांसनको योग्य एकमात्र राजा तपाई) (२) (सारा आदर सारा महिमा तिम्रै तिम्रै) (२) (अरु कोहि छैन् महिमाको योग्य एकमात्र प्रभु तपाई अरु कोहि छैन् निष्कंलङ्ग पवित्र एकमात्र थुमा तपाई) (२) (सारा आदर सारा महिमा तिम्रै तिम्रै) (२) (नाँउ उनको उच्च) (३) नाउँ येशू Lyrics & Music: Judah Plows
म भित्र छ, मेरो येशु म भित्र छ
Download the song ( म भित्र छ )२ ( Fourth Fret G = B major , 4/4) ( म भित्र छ )२ मेरो येशु म भित्र छ ( म भन्दछु, म कराउदछु, मेरो येशु म भित्र छ )२ ( आखाँमा सपना छ आकाशलाई छुने, ह्रदयमा चाहाना छ केही गरि देखाउने )२ फेरि एउटा नयाँ आशा देखिन्दैछ फेरि जिउने चाहाना म भित्र जाग्दैछ ( जिउदो छ )२ मेरो येशु म जिउदो छ ( म गाउँदछु, म रमाउँदछु, मेरो येशु म जिउदो छ )२ ( आखाँमा सपना छ आकाशलाई छुने, ह्रदयमा चाहाना छ केही गरि देखाउने )२ फेरि एउटा नयाँ आशा देखिन्दैछ फेरि जिउने चाहाना म भित्र जाग्दैछ Lyrics & Music: Unknown
म दोउडी, दोउडी
Download the song म दोउडी )४ अघि बढ्छु। (4th Fret G = B major, 4/4) { ( म दोउडी )४ अघि बढ्छु। , म ( उफ्ररी )४ म नाचीदिन्छु। }२ कारण उहाँ महिमाको परमेश्वर, कारण उहाँ योग्यको परमेश्वर )२ येशुको नाउँलाई उचाछु, शैतानको शिरलाई कुल्चनछु Lyrics & Music: Unknown
शत्रुले बस भन्दा बस्ने
Download the song शत्रुले बस भन्दा बस्ने ( 5th Fret G = C, or D Major, 6/8) शत्रुले बस भन्दा बस्ने म होइन, त्यसको गर्जन सुनी डराउने छैन। किनकि येशुले जुवा अर्धमको सधालाई तोडेर, शत्रुको शिरलाई पाउले कुल्चेर, शर्ममा पारिदिनु भो। ( यो हो क्रुशको बिजय यात्रा )४ ( छोरीहरुको ठुलो दलले यो भनेर गाउँदै छ, छोराहरु टाडाबाट पर्काल तोडी आउदै छ, )२ मरुभूमीमा पानीको मुहान भटाउनेहरु, धार्मिकताको बोट झै सधै मोलाउनेहरु आन्नदको नयाँ गीत गाँउ है । ( यो हो क्रुशको बिजय यात्रा )४ Lyrics & Music: Ps. Rohit Thapa
सारा स्वर्गमा तपाईंको नाउँ
Download the song सारा स्वर्गमा तपाईंको नाउँ ( 2nd Fret G = A, 4/4) सारा स्वर्गमा तपाईंको नाउँ अति उच्च छ सारा स्वर्गमा तपाईंको नाउँ अति उत्तम छ हाम्रो स्तुतिले तपाईंलाई उचाल्दछन्, हाम्रो शिरहरू तपाईंलाई दण्डवत् गर्दछन् । हल्लेलूयाह (४) सारा संसारमा तपाईंको नाउँ अति उच्च छ सारा संसारमा तपाईंको नाउँ अति उत्तम छ हाम्रो स्तुतिले तपाईंलाई उचाल्दछन्, हाम्रो आठले तपाईलाई धन्यवाद भन्दछौ | म हुँ जो म हुँ, म हुँ जो म हुँ (4) हल्लेलूयाह (४) Lyrics & Music: Unknown
जसै तपाईंको शक्तिका घोषणा गर्छौं
Download the song जसै तपाईंको शक्तिका घोषणा गर्छौं ( 2nd Fret G = A, 4/4) १. (जसै तपाईंको शक्तिका घोषणा गर्छौं जसै तपाईंको नाउँको प्रशंसा गर्छौं) (२) टुटेको हृदय जोड़नुहोस्, बन्दन सब फुकाउनुहोस् अन्धकार हटाउनुहोस् (होसन्ना मारानथा) (४) २. (जसै तपाईंमा साह्रै खुशी हुन्छौँ जसै तपाईंमा हृदय रमाउँदछ) (२) हर्षको तेल खन्याउनुहोस् धार्मिकता पहिर्याउनुहोस् अमिषेक पठाउनुहोस् (होसन्ना मारानथा) (४) (आउनुहोस् हे येशू) (२) Lyrics & Music: Ron Music
विजय भन मण्डली
विजय भन मण्डली ( 2nd Fret G = A major, 6/8) (विजय भन मण्डली उनको राज्य आएको छ A येशु हाम्रो माजामा मवहवमत बनुभएको छ) २ (हात उठाई सॉरर खोली आनन्दले गाहेदेउ एकतामा एउटे प्रेममा येशु नाउमा अहेदेउ) २ A हो हो हो…… (उनको बचनको शक्तिले बन्दन्हारू खोवलएको छ मेरो थवकत आत्माले नयााँ उमंग पाएको छ) २ (ताली बजाई खुट्टा हल्ई आनन्दले नाचीदेउ एकतामा एउतै प्रेममा ख्रीष्ट नाता गासीदेउ) २ हो हो हो…….
येशु संगै हाँस्ने छु म
येशु संगै हाँस्ने छु म ( 2nd Fret G = A major, 6/8) ( येशु संगै हाँस्ने छु म, येशु संगै गाउने छु )२ ( उहाँको हात समाएर नाँच्ने छु म )२ ( जाग दुल्ही अब जाग )४ ( नयाँ आकाश, नयाँ पृथ्वी देख्दैछु म )२ ( यरुशलेम सहर श्रृंगारिएको देख्दै छु म )२ ( जाग दुल्ही अब जाग )४ ( दु:ख सबै मेटिनेछ, आँसु सबै पुछिनेछ )२ ( नयाँ ऋतु, नयाँ शात्ति हेर आउदैछ )२ ( हाम्रो महाराजा येशु बादलमा आउनु हुदैछ )४