बरी लै बरी लै

घर त मेरो यहाँ होईन बादल पारी छ येशूलाई मनपर्छ [E major, 6/8] (क्रूसलाई फेदैमा तिमी सगँ साटेको मायाको साइनो छ)    (साइनोले पिरायो झ्नै पागल बरायो ज्यानै दिए तिमीलाई)2 १. घर त मेरो यहाँ होईन बादल पारी छ येशूलाई मनपर्छ    मुटुभरि येशूको धेरै नै माया छ मन मेरो उड्दै छ    (बरी लै बरी लै बरी लै मन मेरो उड्दै छ) (२) २. (क्रूसलाई फेदैमा तिमी सगँ साटेको मायाको साइनो छ) (२)    (साइनोले पिरायो झ्नै पागल बरायो ज्यानै दिए तिमीलाई) (२)    (बरी लै बरी लै बरी लै ज्यानै दिए तिमीलाई) (२) ३. (ज्यान मुटु साटौल माया पिरती बाटौला बड्दै छ चाहना) (२)    (चौतारीमा बसेर अगांलोमा कसेर तिम्रो दिलको धड्कन सुनौला) (२)    (बरी लै बरी लै बरी लै तिम्रो दिलको धड्कन सुनौला) (२)    बरी लै बरी लै बरी लै येशूलाई मनपर्छ

तिम्रो उपस्थितिको गहिराईमा लौजाउ

तिम्रो उपस्थितिको गहिराईमा लौजाउ [E, G major 4/4] ( सबै बिरसेर सबै छोडेर )२, ( म आउदै तिम्रो नजिक )२ ( सबै भूलेर सबै त्यागेर )२ ( म आउदै तिम्रो नजिक )२ ( तिम्रो उपस्थितिको गहिराईमा लौजाउ मलाई तिम्रो नजिक राख मलाई )२ ( तिम्रो नजिक हृदय भित्र  हृदय भित्र येशु लुकाउ मलाई )२ ( म भित्रको आधिलाई शाान्त गराउ मेरो हृदयको चोटहरु निको बनाउ )२ ( मलाई सधै तिम्रो अंगालोमा समाउ )२ ( तिम्रो नजिक हृदय भित्र हृदय भित्र येशु लुकाउ मलाई )२ ( मेरो आत्माको तृष्णालाई तृप्त गराउ मेरो जिवनको लक्ष्यलाई सुधी गराउ )२ मलाई सधै तिम्रो अंगालोमा राख, मलाई सधै तिम्रो इच्छामा राख ( तिम्रो नजिक हृदय भित्र हृदय भित्र येशु लुकाउ मलाई )२

सत्य के हो हामीले चाल पायौं

सत्य के हो हामीले चाल पायौं [E major]   सत्य के हो हामीले चाल पायौं हामीले चाल पायौं    स्वर्ग जाने मुल बाटो भेट्टायौं उद्धार आज छ    यो जीवन स्वर्गमा निश्चय जानेछ (२) १. धानको बाला आलिमा लरबर आलिमा लरबर    येशूको माया सबैलाई बराबर सुन यो खबर    यो खबर सुनेर निर्णय सरासर (२) २. दाजु भाई हे दिदि बहिनी हे दिदि बहिनी    आज सुनी भोली त के होली जीवन छोटो छ    यो पापी संसारमा बाँच्न गाह्रे छ (२) ३. येशू हाम्रो स्वर्गको साँचो स्वर्गको साँचो    येशू बिना यो जीवन अधुरो सम्झ नुझन    आत्मालाई बचाउन गाह्रो नमान (२)

ऐ दाजु भाई हो दिलै खोली गाउन

ऐ दाजु भाई हो दिलै खोली गाउन [E major] ऐ दाजु भाई हो दिलै खोली गाउन – (गाउन हे गाउन) हे दिदि बहिनी हो कमर मर्काई नाचौन् – ( नाचौन् हे नाचौन् ) ( हाम्रो येशु आउने बेला भो हो हो.. हाम्रो दुलहा आउने बेला हो हो )२ हो येशुले भन्नु भाको बचन पुरा हुदैछ – ( हुदैछ है )३ हुदैछ । येशुले भन्नु भाको बचन पुरा हुदैछ पृथ्वीमा धेरै धेरै चिन्नहरु देख्निदै छ  – ( देख्निदै छ )३ दै छ। पृथ्वीमा धेरै धेरै चिन्नहरु देख्निदै छ बजाउ बजाउ ताली बजाउ बाजाहरु सबै बजाउ – ( बजाउ न है )३ बजाउ बजाउ बजाउ ताली बजाउ बाजाहरु सबै बजाउ हाम्रो दुलहा राजालाई ह्रदय भरिनै सजाउ  – ( सजाउ न है ) सजाउ हाम्रो दुलहा राजालाई ह्रदय भरिनै सजाउ

तपाईं जस्तो यहाँ

तपाईं जस्तो यहाँ (G or G#, 4/4) १. तपाईं जस्तो यहाँ अरु कोही छैन (२)    तपाई जस्तो यहाँ हे येशू अरु कोही छैन (२) हे येशू    (मलाई माया गर्ने मेरो आँसु पुछ्ने    मलाई माया गर्ने अरु कोही छैन) (२)    (तपाईं जस्तो… कोही छैन) (२) हे येशू २. (मलाई निको पर्ने नयाँ जीवन दिने    मलाई निको पार्ने अरु कोही छैन) (२)    (तपाईं जस्तो… कोही छैन) (२) हे येशू

मेरो हृदयले येशूको लागि नयाँ गीत गाउँछु

मेरो हृदयले येशूको लागि नयाँ गीत गाउँछु (२) [G, 4/4] मेरो हृदयले येशूको लागि नयाँ गीत गाउँछु (२) उचाल्छु म मेरा हातहरु उचाल्छु म मेरा स्वरहरु (२) आत्मा र सत्यताले उनको आरधना गर्छु हृदयको गहिराईमा प्रेम उनको पाउनेछु (२) उचाल्छु म…

कोमल हृदय दिनुहोस्

कोमल हृदय दिनुहोस्‌ मलाई तपाईंको प्रेम अनुभव [G, 3/4] ( कोमल हृदय दिनुहोस्‌ मलाई, तपाईंको प्रेम अनुभव गर्नलाई चूर्ण हृदय दिनुहोस्‌ मलाई, तपाईंको वासस्थान बन्नलाई )2 तपाईंको उपस्थिति, मेरो आनन्दको भरपूरी, तपाईंको आनन्द नै मेरो सामर्थ (जय गाउँछु) (२) तपाईंको ।

एउटा बासस्थान तयार भएको

एउटा बासस्थान तयार भएको ( G, 4/4) ( एउटा बासस्थान तयार भएको छ, यो ठाउँमा यो ह्रदयमा )२ ( येशु आउनुहबस् येशु राज गर्नुहोस् )२ ( जलाउनुहोस् मलाई तपाईको सामर्थले चलाउनुहोस् मलाई तपाईको आत्माले )२ ( एउटा बासस्थान तयार भएको छ, यो ठाउँमा यो ह्रदयमा )२ ( येशु आउनुहबस् येशु राज गर्नुहोस् )२ ( जलाउनुहोस् मलाई तपाईको प्रेमले चलाउनुहोस् मलाई तपाईको आत्माले )२

येशूको घर बनाउने समय

येशूको घर बनाउने समय ( 4th fret C = E major) येशूको घर बनाउने समय आएको छ,  स्वर्गले यहाँ बस्ने ठाउँ पाएको छ! यसैले आऔं, हात समाऔं, जिवित पत्थर जोड़िन्दै जाऔं। शिर ढुंगो यो घरको येशू बनिएको छ। उहाँसगैं जोडिन्दै जाने समय आएको छ। प्रशंसाको ढोका छ मनोहर! राजालाई स्वागत जनाउन! को हुन् उनी राजा वैभवको आउँछन् आफ्नो सिंहासन बसाउन? सनातनको ढोका यो हेर खोलिएको छ। उद्धारको पर्खाल यो आज सजिएको छ। हेर्न तिम्रो राजालाई झुकेको शिरलाई उठाऊ अल्फा र ओमेगा राज गर्ने येशू तपाई धार्मिक्ताले तपाईको भर्नोस् यो भवनलाई।

जब प्रभुको आत्मा मेरो हृदयमा छ म गाउँछु

जब प्रभुको आत्मा मेरो हृदयमा छ म गाउँछु [Em,Am:4/4]१.  (जब प्रभुको आत्मा मेरो हृदयमा छ, म गाउँछु दाऊदझैँ) (२)   (म गाउँछु, म गाउँछु, म गाउँछु दाऊदझैँ) (२)२.  (जब प्रभुको आत्मा मेरो हृदयमा छ स्तुति गर्छु दाऊदझैँ) (२)   (स्तुति गर्छु, स्तुति गर्छु, स्तुति गर्छु दाऊदझैँ) (२)३.  (जब प्रभुको आत्मा मेरो हृदयमा छ ताली बजाउँछु दाऊदझैँ) (२)   (ताली बजाउँछु, ताली बजाउँछु, ताली बजाउँछु दाऊदझैँ) (२)४.  (जब प्रभुको आत्मा मेरो हृदयमा छ म नाच्छु दाऊदझैँ) (२)   (म नाच्छु, म नाच्छु, म नाच्छु दाऊदझैँ) (२)