तिमी शुद्ध भयौं के

तिमी शुद्ध भयौं के? [1st Fret G = G#, 4/4] को. तिमी शुद्ध भयौं के ?  त्राणकर्ता येशूको रगतले     तिम्रो मन साँच्चै निष्कलंक भयो के ?     येशूको त्यो अमोल रगतले । १.  मन शुद्ध पार्नलाई येशूकहाँ गयौ के ?     ख्रीष्टको रगतले शुद्ध भयौ के ?     पूरा भरोसा येशूमा राख्छौं के ?     ख्रीष्टको रगतले शुद्ध भयौ के ? २.  दिनहुँ तिमी येशू साथ-साथ हिँड़्छौ के ?     उनको रगतले शुद्ध भयौ के ?     येशूको आनन्द तिमीले पायौ के ?     ख्रीष्टको रगतले शुद्ध भएर । ३.  ख्रीष्ट आउँदा तिम्रो लुगा साफ होला के ?     ख्रीष्टको रगतले साफ र उज्जवल     तिमी स्वर्ग जानलाई तयार छौ के ?     ख्रीष्टको रगतले शूद्ध भएर । ४.  पापको दाग लागेको वस्त्र फुकाई देऊ     ख्रीष्टको रगतले शुद्ध हुन आऊ     पापी मन चोख्याउने धारा बग्दैछ     ख्रीष्टको रगतले शुद्ध होइजाऊ । शक्ति छ – उदेकको शक्ति छ, येशूको रगतमा अनमोल रगतमा आनन्द छ …. चंगाइछ …. शान्ति छ …. छुटकारा छ ।

मुकुट पहिर्याउँछौँ थुमा

मुकुट पहिर्याउँछौँ थुमा ( G, 4/4 ) (मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई) (२) तपाईंकोमा अधिकार छ, सबै मोहोरहरू खोल्ने तपाईं मात्र सिद्ध, पवित्र हामी धोइएका छौँ थुमाको रगतले हुन दुलही तपाईंको सदालाई (२)

आज खुशी छु म

आज खुशी छु म (२ [G ], 4/4    आज खुशी छु म (२), येशूको लागि खुशी छु म    उहाँले मेरो पापलाई धुनु भो,  यसकारण खुशी छु म १. आज उफ्रिन्छु म (२), येशूको लागि उफ्रिन्छु म    उहाँले मेरो पापलाई धुनु भो, यसकारण उफ्रिन्छु म (२) २. आज गाउछु म (२) ३. आज नाँच्छु म (२) ४. आज रमाउँछु म (२) ५. आज कराउँछु म (२)

येशुले माया गर्यो नि मलाई

येशुले माया गर्यो नि मलाई [1st Fret G = G#, 6/8 ] येशुले माया गर्यो नि मलाई, अन्नत जिवन दिउ नि ( माया गर्यो नि मलाई )४ ( यो जिवन तिमीले दिएको प्रशंसा तिमालाईनै चडाउछु )२ जब मेरो जिवन पापमा डुबेको थियो, येशुको रगतले मलाई नयाँ जिवन दियो तपाईकै प्रशंसा होस् भनि मैले ठाने तपाईकै स्तुति गर्न पनि मैले जाने ( यो जिवन तिमीले दिएको प्रशंसा तिमालाईनै चडाउछु )२

धुनुहोस्‌ मलाई पवित्र पानीले

धुनुहोस्‌ मलाई पवित्र पानीले ( D, 1st Fret G major ) धुनुहोस्‌ मलाई पवित्र पानीले (२) पवित्र पवित्र बनाउनुहोस्‌ मलाई सुन्दर अति सुन्दर बनाउनुहोस्‌ मलाई मस्काउनुहोस्‌ हिसपले (२) तपाईं झैं सुन्दर बनाउनुहोस्‌ मलाई सुन्दर अति सुन्दर बनाउनुहोस्‌ मलाई धुनुहोस्‌ मलाई पवित्र पानीले (२) पवित्र पवित्र बनाउनुहोस्‌ मलाई सुन्दर अति सुन्दर बनाउनुहोस्‌ मलाई पवित्र पवित्र बनाउनुहोस्‌ (२)

एक कदम अघि दश कदम पछि सर्ने विश्वासी

एक कदम अघि दश कदम पछि सर्ने विश्वासी [G], Fast Samala एक कदम अघि, दश कदम पछि सर्ने विश्वासी होइनौँ है घुँडामा गई सय कदम अघि सर्ने विश्वासी हौँ हामी । एक थुकी सुकी, सय थुकी नदी, हातमा हात मिलाई ल्याउने हो राज्य येशूकै । विश्वासी जागौँ, येशूको प्रेममा एकताको नारा लगाऊँ है फसल पाकिसक्यो, दाइँ गर्ने बेला भो’, संसारको आँगनैमा ।

तिमी जस्तो अरू कोही छैन हे येशू

तिमी जस्तो अरू कोही छैन हे येशू [1st Fret G:4/4] तिमी जस्तो अरू कोही छैन हे येशू, प्रेमीको प्रेम भ्रन्दा मिठो छ तिम्रो प्रेम तिम्रो उपरिथति सुवासन झै मिठो छ (२) मलाई ताजा बनाउ तिम्रो उपलिथतिको सुवासनाले मलाई धोइ पखाल तिम्रो सिंहासनको पानीले म त बाँचेको छु तिम्रो हुनलाई (२)

मलाई तपाईंको खाँचो छ हात प्रेमको बढ़ाउनुहोस्

मलाई तपाईंको खाँचो छ हात प्रेमको बढ़ाउनुहोस्‌ [1st Fret G:4/4] को. मलाई तपाईंको खाँचो छ, हात प्रेमको बढ़ाउनुहोस्‌     सिंहासनबाट आउनुहोस्‌, नदी प्रेमको बहाउनुहोस्‌, हे येशू १.  तपाईंको उपस्थितिमा डोर्याउनुहोस्‌ मेरो हृदय, आत्मा छुनुहोस्‌     नयाँ आशा, भरोसा, नयाँ चङ्गाइ र मुक्ति दिनुहोस्‌ २.  तपाईंको स्वतन्त्रताभित्र लानुहोस्‌ मेरो हृदय, आत्मा फुकाउनुहोस्‌     नयाँ आनन्द र खुशी, नयाँ उचाई र शक्ति भर्नुहोस्‌ ।

संसारको कुना कुनामा

संसारको कुना कुनामा [3rd Fret E major = G Major] संसारको कुना कुनामा गुञ्जीरहोस्‌ येशूको नाउँ (२) कत्ति प्यारो येशूको नाउँ संसारमा हल्लेलूयाह (२) USAको कुना कुनामा….. Nepalको कुना कुनामा… Bhutanको कुना कुनाम…….. ( येशुका नाउँ, येशुका नाउँ )4 { गाने का दिल और बजाने का जीवन ( हम सबने पाया हे )2  }2 ( जिस व्यक्ति ने यीशु को पाया )4 ( उसका जीवन बदल गया हे )4 ( जिस व्यक्ति ने आत्मा को पाया )4 ( वो सार्मथसे भर गया हे )4 ( येशुका नाउँ सार्मथि नाउँ, येशुका नाउँ येशुका नाउँ )4 ( येशुका दिया जिनदागी वरदार हे, ओर कोही कि उसे राजसे अनजान हे )2 ( यारो जानो पेहेचानो आपना येशु बडा माहान हे ) ( नारे लगाओ और गाओ रे झंडा मसीह का फैलाओ रे )2 ( हालेलुयाह, हालेलुयाह ) 4

दुलही पर्की रहेछ

दुलही पर्की रहेछ, मेरो दुलहा अब आउनुहोस् (2nd Fret C =  D major ) ( दुलही पर्की रहेछ, मेरो दुलहा अब आउनुहोस् बाटो यो हेरी रहेछ, येशुवा अब आउनुहोस् )२ ( रातभरी खोज्नेछु तपाईलाई, चोखो प्रितको दियो जलाई रातभरी खोज्नेछु तपाईलाई, चोखो प्रितको आगो जलाई )२ ( तपाईको पाईलाहरुको आवज सुन्न चाहान्छु, अन्नत साईनो जोडी तपाईकै बन्न चाहान्छु )२ ( पहाडमा दौडन्दै आहुनुहोस् अब तपाई, ह्रदयलाई जगाउने सुवासना फैलाई )२ ( दुलही पर्की रहेछ, मेरो दुलहा अब आउनुहोस् आराधना चडाई रहेछ, येशुवा अब आउनुहोस् )२