बगाउनु होस्, येशु तपाईको महिमा
( बगाउनु होस् )२, येशु तपाईको महिमा (2nd Fret C = D, 4/4) { ( बगाउनु होस् )२, येशु तपाईको महिमा बगाउनु होस् }३ { ( मैले कहिले नसुनेको, मैले कहिले नदेखेको, मैले कहिले नसोचेको )२ ( येशु तपाईको महिमा बगाउनु होस् )४ }२ ( स्वर्गबाट ओर्ली आउ, महिमाको मूल फुटाउ पृथ्वीनै ढाक्ने गरी )४ ( उखेली अनि भत्काई फेरी नयाँ बनाई महिमाको राज्य बसाउ)२ ( फेरी कहिले नसकिने, फेरी कहिले नमर्ने, फेरी कहिले नबत्ने )२ ( येशु तपाईको राज्य बसालनुहोस् )४
येशूलाई सधैं म पछ्याउँछु उनको बाटोमा सधैं म
येशूलाई सधैं म पछ्याउँछु उनको बाटोमा सधैं म [G] G major ( येशूलाई सधैं म पछ्याउँछु, उनको बाटोमा सधैं म हिँडनेछु )2 चाहे आओस् ठूलो आँधि बेहरी डराउनेछैन म (२) ( येशूलाई सधैं म प्रेम गर्छु, उनको अगुवाईमा सधैं म हिँडनेछु )२ चाहे आओस् ठूलो आँधि बेहरी डराउनेछैन म (२) येशूलाई सधैं म पछ्याउँछु……. येशूलाई सधैं म प्रेम गर्छु….. येशूलाई सधैं म पछ्याउँछु…….
म मेरो मुहारलाई
Download the song म मेरो मुहारलाई ( 3rd Fret G = A#) (म मेरो मुहारलाई माथि उठाउछु जाहा तपाईको उपिस्तिथ छ (म मेरो प्राथना माथि उठाउछु जाहा तपाईको उपिस्तिथ छ म (अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई प्रसंशा अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई मिहमा) २ (हे परमेश्वर तपाईको दोका अगी उिभन्छु म तपाईले मेरो आवाज जब सम्म सुन्नु हुन्न) २ (अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई प्रसंशा अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई मिहमा) २ मेरो हातलाई माथि उठाउछु जाहा तपाईको उपिस्तथी छ म मेरो विश्वासलाई माथि उठाउछु जाहा तपाइको उपिस्तथी छ)२ (अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई प्रसंशा अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई मिहमा) २ Lyrics & Music: Praveen Monger, Joshua Himalayas
प्रभु आत्मा खन्याउनोस्
प्रभु आत्मा खन्याउनोस् ( 2nd Fret G ) प्रभु, आत्मा खन्याउनोस् संसारका सब मानिसहरूमा तपाईंका छोराछोरीले बोलून् अगमवाणी सपना र दर्शन पठाई, आफ्नो हृदय दर्साउनुहोस्, विश्वास बढ़िरहेछ, स्वर्गले गुञ्जाओस् तपाईंको आउने दिन । अब ठूलो जगाउने काम हुनेछ अब ठूलो जागृति आउनेछ यस देशमा अब ठूलो जगाउने काम हुनेछ (र ज-जसले येशूलाई पुकार्छन् ती सब बाँच्नेछन्) (२) प्रभु, आत्मा खन्याउनुहोस् संसारका सब राष्ट्रहरूमा तपाईंको महिमा देखेर ती सबले दण्डवत् गरुन्, प्रभु, देखाउनुहोस् शक्ति, स्वर्ग-पृथ्वी हल्लाई, संसार पर्खिरहेछ, सृष्टिले देखून् तपाईंको आउने दिन ।
प्रशंसा, महिमा नेपाली भाकैमा
प्रशंसा, महिमा नेपाली ( 2nd Fret G ) (प्रशंसा, महिमा नेपाली भाकैमा येशूलाई दिउँला) २ (मादलको तालैमा, सारंगी, खैंजडी, बाँसुरी बजाउँदै दिउँला) २ (कोइली कुहु गर्दै जयजयकार गर्छ येशूको नाउँलाई झरना झररर झर्छ पहाडबाट उनको अनुग्रह झैं) २ प्रशंसा, महिमा नेपाली भाकैमा येशूलाई दिउँला सारंगी रेटौंला आज येशूलाई भेटौंला उपस्थितिमा उनको खुशीले नाँचौला मादल बजाउँदै हो मनमा वहाँलाई सजाउँदै वचन अमृत सुनि हृदयमा राखौंला प्रशंसा हाम्रो प्रशंसा येशूलाई नै दिउँला सारंगी, खैंजडी, बाँसुरी बजाउँदै दिउँला (बतास सिरिरिरि बग्दै मनलाई उडाउँछ येशूतिर नै खोला सललल बग्छ तराईतिर उनको करूणा झैं) २ (प्रशंसा, महिमा नेपाली भाकैमा येशूलाई दिउँला) २ (मादलको तालैमा, सारंगी, खैंजडी, बाँसुरी बजाउँदै दिउँला) २
भागेर कहाँ जाऊ
भागेर कहाँ जाऊ ( 5th Fret G = C or D major) (भागेर कहाँ जाऊ म, अन्त्यमा तपाई नै चाहिन्छ लुकेर कहाँ लुकु म, ज्योति तपाई नै हुनहुन्छ )२ (आकाशमा पनी तपाई, गहिराइमा पनी तपाई यो भिडमा पनी तपाई, एकान्तमा पनी तपाई हुनहुन्छ येशु हुनहुन्छ) २ Music…………x………….x……….x सधै भरि मेरो सातमा रहनु हुन्छ…… रारा रारा…. मेरो येशु आकाशमा पनी तपाई…………. (भागेर कहाँ जाऊ म………..
ह्रदयको भेटी चडाउछु
ह्रदयको भेटी चडाउछु (5th Fret G = C major) ( ह्रदयको भेटी चडाउछु, आराधना मेरो येशुलाई )२ { ( आराधना )३, येशुलाई }२ ( तपाईको अनुग्रह, हरेक समय नै, नयाँ नयाँ हुन्छ तपाईको प्रेमले, हरेक समय नै, मलाई अंगालनु हुन्छ )२ ( म डराउदिन हे येशु, तपाई मेरो साथमा )२ आराधना मेरो येशुलाई, ह्रदयको भेटी चडाउछु { ( आराधना )३, येशुलाई }२
राजाहरूका राजा प्रभुहरूका
राजाहरूका राजा प्रभुहरूका [G:4/4] (राजाहरूका राजा, प्रभुहरूका प्रभु सबै देउहरू भन्दा माहान येशू )2 (तपाईंको कृपामा तपाईंको सुन्दरतामा तपाईंको सत्यतामा म रमाउँछु मेरो ओठले सदा मेरो हृदयले सदा तपाईंको स्तुति गाउनेछु, उहाँको )2
नाँची देऊ नाँची देऊ नाँची देऊ
नाँची देऊ [ G:4/4] १. (नाँची देऊ नाँची देऊ नाँची देऊ) (२) (नाँची देऊ) (२) (येशूको माया सम्झी नाँची देऊ) (२) २. (गाई देऊ…… ३. (उफ्रि देऊ….. ४. (हाँसी देऊ….. ५. (घुमी देऊ…..
जीवन यो आराधनाले सजाउदै
जीवन यो आराधनाले सजाउदै ( 4th fret C = E major) जीवन यो आराधनाले सजाउदै, तपाईं कहाँ आउदै छौँ। दाउदको ढलेको बासस्थान बनाउने तयारी गर्र्दैछौँ। एउटा खाँबो, छ न्यायको, अर्को खाँबो धार्मिक्ताको। अनन्तको छ सिंहासन, हेर्न हामी आउँदैछौँ। जीवन यो …. घेरीएर लाखौं स्वगर्दुतहरूले येशू तपाईलाईं, पवित्र पवित्र भन्दै उचाल्दैछ त्यो नाउँलाई, बीणा र झ्याली, तुरही बजाँउदै, दस तारे बाजामा स्वर मिलाउदै, जाती जातीलाई बोलाउदै सियोनको महाराजालाई उचाल्दै, प्रशसां गाउँदैछौं। स्वगर्मा जस्तो छ इच्छा तपाईंको, हामीमा ल्याउँदैछौ। बस्नोस् आत्मा, पखेटा फिजाउँदै, नयाँ कामलाई हेरी रमाउदै येशू तपाईंको दुलही, बनिन हामी आउँदैछौ। जीवन यो …..