कोहि छैन कोहि छैन हृदयले
कोहि छैन कोहि छैन हृदयले तपाई झैं चाहेको (G) कोहि छैन कोहि छैन हृदयले तपाईं भैं चाहेको यो हृदयले तपाईं भैं चाहेको अब त बाँच्न पनि सक्दिनम तपाईं विना (२) पल पल मलाई येशू चाहिन्छ हर क्षण मलाई येशू चाहिन्छ
गाउ बजाऊ उहाँलाई उचालौ
गाउ बजाऊ उहाँलाई उचालौ (2nd Fret G = A major) गाउ बजाऊ उहाँलाई उचालौ (२), सास हुने हरेक प्राणीले (२), परम प्रभुको प्रशंसा गह्रौं (२) तुरही बीणा सारंगी बजाई, खैजडी र नाचगान साथमा तार बाजा बाँसुरी बजाई, आउ झ्यालीको साथमा ताली बजाऊ, थुमालाई उचालऊ (२), सास हुने हरेक प्राणीले (२) परम प्रभुको प्रशंसा गरौं (२) ( सबै कराउ होसन्न गाउँ, मुक्ति दाताको विजय मनाउ हात उचालौ, हल्लेलूयाह जिवित बलिदान दिई हालौ )2 येशु हाम्रो कप्तान हो, जित हाम्रो भईसक्यो कलवरीको घट्ना पछि शैतान हारीगयो अब खुसीयाली छ, जिवनमा उज्यालो छ हाम्रो सारा जिवनै येशुको अधिनमा छ
जसै तपाईंको शक्तिको
(जसै तपाईंको शक्तिको, ( 2nd Fret G = A major ) (जसै तपाईंको शक्तिको घोषणा गर्छौं, जसै तपाईंको नाउँको प्रशंसा गर्छौं टुटेको हृदय जोड़नुहोस्, बन्दन सब फुकाउनुहोस्, अन्धकार हटाउनुहोस्, (होसन्ना मारानथा) (४) (जसै तपाईंमा साह्रै खुशी हुन्छौँ, जसै तपाईंमा हृदय रमाउँदछ) हर्षको तेल खन्याउनुहोस् धार्मिकता पहिर्याउनुहोस्, अमिषेक पठाउनुहोस् (होसन्ना मारानथा) (४) (आउनुहोस् हे येशू) (२)
तपाईंको खोला बग्दैछ म त्यहाँबाट पिउनेछु
तपाईंको खोला बग्दैछ, म त्यहाँबाट पिउनेछु [G,4/4] तपाईंको खोला बग्दैछ, म त्यहाँबाट पिउनेछु मुडुली मृग आए झैँ, म उफ्रँदै आउनेछु, तपाईंको प्रेमले म नयाँ हुनेछु तपाईंको प्रेमले म शुद्ध हुनेछु येशूको प्रेमले म नयाँ हुनेछु येशूको प्रेमले म शुद्ध हुनेछु ।
तृष्णा देऊ मलाई पवित्र आत्माको
तृष्णा देऊ मलाई, पवित्र आत्माको ( G, 4/4) (तृष्णा देऊ मलाई, पवित्र आत्माको) (२) (पिउनेछु आत्मालाई मरूभूमिमा पानी खोजने यात्री झैँ) (२) गहीरोले गहिरोलाई खोज्दछ तृषितले आएर पिउँदछ भोकोले आएर खाँदछ मेरो चाहना मेरो तृषणा मेरो भरोसा मेरो इच्छा येशू हो (२)
अनुग्रहको इनार ख्रीष्टको मण्डली
Download the song English Lyrics अनुग्रहको इनार ख्रीष्टको मण्डली (२) जहाँबाट उघाएर पुर्याउनुछ देशभरी (२) १. खडेरी छ है चारैतिर आत्मा नै रुखाउने हो… हो… (२) उकाली घाममा शीतल्ता नपाए यात्री कहाँ बिसाउने (२) अनुग्रहको चौतारी हे मण्डली हो… हो… (२) जहाँ आएर बिसाउँछ थकितले आफ्नो भारी (२) २. अँध्यारो छ है चारैतिर अन्धो नै तुल्याउने (२) जीवनको यात्रा ज्योति नपाए कसरी कटाउने (२) सामदामाथिको बत्ति हो मण्डली (२) जहाँबाट चम्किएर छरिनु छ देशभरी (२) Lyrics & Music: Adrian Dewan
पहाड पग्लेर तराई भीजदाई छ
Roman English Lyrics ( पहाड पग्लेर , तराई भीजदाई छ ( 4th Fret C = E major) ( पहाड पग्लेर तराई भिज्दै छ )2, (येशुको राज्य आउदैछ ह्रदय खुशीले गाउदै छ )2 ( कलबरी क्रुसको छाया हाम्रो दशमा छाउदैछ )2 (हो हो होहो हो हो)2 (न आदि न बेरी कसैले छेक्दैना, येशुको राज्यलाई कसैले रोक्दैन )2 (संसारले नया आशा देख्कदैछ, हाम्रो जातिले कथा लेख्दै छ )2 (अबिसक्ले जीवन तोडी छ, फुटेको जीवन जोडी छ )2 (हो हो होहो हो हो )2 (स्वोर्ग छोएर संसारलाई जीतने, आत्माको झरीमा आज हामी भीजीने )2 (फसल पकाउने एई बर्सले, हाम्रो सहर गाऊ भीजाउने )2 ( यहूदाको सिहॅलाई पछ्याउॅदै, येशुहाको सेना बडदैछ )2 (हो हो होहो हो हो )2
मानिसको माझमा विहानी साँझमा
Roman Nepali Lyrics मानिसको माझमा विहानी साँझमा (5th Fret C = F major) वो व ओ वो वो हो मानिसको माझमा विहानी साँझमा, तपाईको गति म गाउॅदैछु पुत्रलाई चुम्दै ,नाच्दै घुम्दै ,ह्र्दयको आराधना चढाउँछु प्रशंसाको सिंहासनमा तपाईलाई राख्दैछु पव॔तहरुतिर आँखा उचाल्दै,एउटा प्राथ॔ना गदै ह्रदय जलोस येशु तिम्रो मायाले, ढाकोस जिवन क्रुसको छायाॅले वो व ओ वो वो हो एकतिर हजार अर्को दस हजार, शत्रुको छाउनी तोढिन्दैछ येशुको नाउमा आज यो ठाउमा स्वर्ग र प्रिथ्वी जोढिन्दै छ अन्न अनि दाखमद्दले मेरो घर भर्दैछु, अनन्तको बचनले ह्रदय सिंगार्दैछु ठुलो महिमा फर्किएर आउदैछ, अनि मलाई बलियो बनाउदैछ
मानिसको-माझमा-विहानी-साँझमा
वो व ओ वो वो हो मानिसको माझमा विहानी साँझमा, तपाईको गति म गाउॅदैछु पुत्रलाई चुम्दै ,नाच्दै घुम्दै ,ह्र्दयको आराधना चढाउँछु प्रशंसाको सिंहासनमा तपाईलाई राख्दैछु पव॔तहरुतिर आँखा उचाल्दै,एउटा प्राथ॔ना गदै ह्रदय जलोस येशु तिम्रो मायाले, ढाकोस जिवन क्रुसको छायाॅले वो व ओ वो वो हो एकतिर हजार अर्को दस हजार, शत्रुको छाउनी तोढिन्दैछ येशुको नाउमा आज यो ठाउमा स्वर्ग र प्रिथ्वी जोढिन्दै छ अन्न अनि दाखमद्दले मेरो घर भर्दैछु, अनन्तको बचनले ह्रदय सिंगार्दैछु ठुलो महिमा फर्किएर आउदैछ, अनि मलाई बलियो बनाउदैछ
मेरो हृदयले तपाईं झै सुन्दर अरू कोही पाएन
Roman English Lyrics मेरो हृदयले तपाईं झै सुन्दर अरू कोही पाएन (G ) मेरो हृदयले तपाईं झै सुन्दर अरू कोही पाएन मेरो हृदयले तपाईं झै सत्य अरू कोही पाएन मेरो हृदयले तपाईं झै मिठो अरू कोही पाएन मेरो हृदयले तपाईं झै गहिरो अरू कोही पाएन यहाँ भाषको अन्त: हुदछ गीतका रागहरू पनि मेटिन्छन् घाम पनि अस्ताउँदछ जुन पनि अस्ताउँदछ तब मेरो हृदयमा येशूको प्रेम उदय हुन्छ