येशुसॅगको हिडाई

येशुसॅगको हिडाई 2nd Fret G = A { (येशुसॅगको हिडाई अत्तिनै रमाईलो )२, (येशुसॅगको बोलाई झनै अत्तिनै मिठो )२  }२ आहा लैलै, आहा लै लै, आहा लैलै हो हो हो, आहा लै लै (सल्ल खोला बग्दैछ, येशुमा मात्रै जिवन छ )२ साच्चै हो येशुमा मात्रै जिवन साच्चै हो। { येशु सॅग जिवन छ है, ( जिवन छ है)२ त्यो जिवन मभित्र बड्दै छ है, (बड्दै छ है )२ }२ आहा लैलै, आहा लै लै, आहा लैलै हो हो हो, आहा लै लै (रात परे पछि बिहानी हुन्छ, येशु सॅग जिउन असल हुन्छ )२ { येशुसॅग सपना छ है, (सपना छ है )२ सपना मसॅग पुरा हुदैछ, ( पुरा हुदैछ )२ }२ आहा लैलै, आहा लै लै, आहा लैलै हो हो हो, आहा लै लै

यो त के ही पनि होइि

Roman English Lyrics यो त के ही पनि होइि (4th Fret C = E major, or G ) यो त के ही पनि होइि , अझ कति धेरै नाच्नँ सक्छु म, मेरो परमेश्वरको लागी अझ कति के के गर्न सक्छु म यसैले (ओ संसार मलाई नसम्झाउ , तिमीलाई के मन पर्छ, के मनपर्दैन नसुनाउ )2 (आज फेरि नाच्छुँ गाँउछु कराउछु परमेश्वरको लागी, उहाॅले दिनुभो मलाई बिजय मेरो सबै शत्रुहरु माथि हे…हे हे…हे…हे हे उनले हाम्रो शोकहरुलाई नाचँमा परिणत गर्नुभएछ सारा स्वर्ग र पृथ्वी येशुको बिजयमा रमाएको छ यसैले (ओ संसार मलाई नसम्झाउ………….