पवित्र तपाईं मेरो निम्ति कलवरी

पवित्र तपाईं मेरो निम्ति कलवरी ( G Major ) पवित्र तपाईं, मेरो निम्ति कलवरी क्रूसमा जानुभो’ पवित्र तपाईं, मेरो निम्ति दु:ख सहनुभो’ के चढाऊँ प्रभु, यो मेरो जीवनबाट ? के चढाऊँ प्रभु, यो मेरो हृदयबाट ? सुन र चाँदी छैन, छ एउटा चूर्ण यो हृदय (२) कृतज्ञताले भरेर पोखिन्छ तपाईंको पाउमा ।

प्रभु धन्यवाद छ यति सुन्दर जीवन

प्रभु धन्यवाद छ यति सुन्दर जीवन ( 5th Fret C = F Major )    प्रभु धन्यवाद छ यति सुन्दर जीवन दिनुभो मलाई    प्रभु धन्यवाद छ धन्यवाद छ तपाईलाई    येशू धन्यवाद छ फेरी नयाँ जीवन दिनुभो मलाई    येशू धन्यवाद छ धन्यवाद छ तपाईलाई १. आदिमा जब बसाल्नुभो जग तपाईले पृथ्वीको (२)    ती त सब म तपाईकै नजरमा देख्नुभो तपाईले मलाई    प्रभु धन्यवाद छ … २. आमाको गर्भमा हुँदै बोलाउनुभयो पिता मलाई (२)    पापैमा म जन्मिएको भए पनि बचाउनुभो येशू मलाई    प्रभु धन्यवाद छ …

म त तिम्रो नै हु

{ ( म त तिम्रो नै हु ( 5th Fret C = F Major ) { ( म त तिम्रो नै हु )३, येशु तिम्रो नै हु चाहे घाम नलागोस्, चाहे दिन नहोस् यही रातमा पनि म खोज्छु तिमीलाई पर्खन छु म सधै तिमीलाई } २ ( हे येशु मेरो प्रभु पर्खन छु म सधै तिमीलाई )२ { ( म त तिम्रो नै हु )३, येशु तिम्रो नै हु चाहे बादल नदेखोस्, चाहे मेध नगर्जोस् यही सुख्खामा पनि, म खोज्छु तिमीलाई पर्खन छु म सधै त्यो झरीलाई } २ ( हे येशु मेरो प्रभु पर्खन छु म सधै तिमीलाई )२

महिमा होस, येशूको

(महिमा होस)३ येशूको ( 3rd Fret G = A# Major ) को हुन स्वर्ग छोडी संसारमा आउनुहुने, को हुन पापीहरूलाई टिठ्याउनुहुने को हुन क्रूसमा आफ्नो प्राण दिनुहुने को हुन? को हुन मृत्युबाट बौरी उठ्नुहुने, को हुन महिमामा स्वर्ग जानुहुने को हुन फेरी बादलमा आउनुहुने को हुन (मण्डली भन्छ एउटै स्वरमा)२, (वहाँ येशू मुक्तिदाता हाम्रो)२ [(महिमा होस)३ येशूको]२ को हुन पापरहित जीवन जीउनुहुने, को हुन शैतानको शिरलाई कुल्चनुहुने को हुन पराक्रमी युद्ध जीत्नुहुने को हुन को हुन पानीलाई दाखमद्ध बनाउनुहुने, को हुन छालहरूमाथी हिड्नुहुने को हुन अनन्त जीवन दिनुहुने को हुन (मण्डली भन्छ एउटै स्वरमा)२, (वहाँ येशू मुक्तिदाता हाम्रो)२ [(महिमा होस)३ येशूको]२

सुन्दर (३) मेरो दुलहा

सुन्दर (३) मेरो दुलहा ( 1st Fred G Am C D ) सुन्दर (३) मेरो दुलहा लाखौंहजारौं हरु भन्दा सुन्दर (२) म गाउँने छु तपाईको स्तुति, म गाउँने छु तपाईको प्रशंसा कारण उनको सुन्दरताले मलाई ढाकेको छ कारण उनको प्रेमले मलाई जितेको छ

बगाउनु होस्, येशु तपाईको महिमा

( बगाउनु होस् )२, येशु तपाईको महिमा (D, 4/4) { ( बगाउनु होस् )२, येशु तपाईको महिमा बगाउनु होस् }३ { ( मैले कहिले नसुनेको, मैले कहिले नदेखेको, मैले कहिले नसोचेको )२ ( येशु तपाईको महिमा बगाउनु होस् )४ }२ ( स्वर्गबाट ओर्ली आउ, महिमाको मूल फुटाउ पृथ्वीनै ढाक्ने गरी )४ ( उखेली अनि भत्काई फेरी नयाँ बनाई महिमाको राज्य बसाउ)२ ( फेरी कहिले नसकिने, फेरी कहिले नमर्ने, फेरी कहिले नबत्ने )२ ( येशु तपाईको राज्य बसालनुहोस् )४

बोल्नुहोस्, जे बोल्न चाहनुहुन्छ

बोल्नुहोस्, जे बोल्न चाहनुहुन्छ ( D, D# Major ) बोल्नुहोस्, जे बोल्न चाहनुहुन्छ, म सुन्नेछु, जे बोल्नुहुनेछ, लानुहोस्, जहाँ लान चाहनुहुन्छ, म जानेछु, जहाँ लानुहुनेछ, म डराउँदिन, म डराउँदिन, म  डराउँदिन, म डराउँदिन । मलाई मनपर्ने ठाऊँदेखि तपाईंकहाँ, आउने चाहना म राख्दछु, तपाईंसंगै हिँड्न, तपाईंजस्तै हुन, धेरै कोसिस म गर्दछु, कहिलकाहीँ मलाई, तपाई नजिक आउन मन लाग्दैन, जति टाढो जान्छु म, त्यति खाली हुन्छु म तपाईं जीवन हो मेरो, अब भाग्न सक्दिनँ । बोल्नुहोस्, जे………

न ता बलले न शक्तिले

न ता बलले न शक्तिले [1st Fret E = F major] (4/4 fast Beat ) न ता बलले न शक्तिले, प्रभु भन्छन्‌, मेरो आत्माले यो पहाड़ हटिजानेछ (३) प्रभु भन्छन्‌ मेरो आत्माले । न ता बलले न शक्तिले, प्रभु भन्छन्‌, मेरो आत्माले (२) यो आँधी थामिनेछ (३) प्रभु भन्छन्‌ मेरो आत्माले । यो जुवा भाँचिनेछ (३) प्रभु भन्छन्‌ मेरो आत्माले ।

झरी पठाउ, आत्माको झरी पठाउ

झरी पठाउ येशु झरी पठाउ ( C major ) ( झरी पठाउ येशु झरी पठाउ, आत्माको झरी पठाउ खोल्दिेउ ढोका स्वर्गको, बतास बगोस आत्माको )२ ( सियोनमा हामी जादै छौ, आराधना उनको गर्दै छौ झ्यालहरु ढोका खोल्दै छौ, दुलही उनको बन्दै छौ )२ ( आत्माको शक्त्तिमा हामी सबै भरिनेछौ आत्माको भरपूरीमा हामी सबै रमाउने छौ )२ ( सियोनमा तुरही फुक्दै छौ, योद्घाझै हामी लड्दै छौ राजालाई स्वगत गर्दै छौ, महिमाको बादल देख्दै छौ )२ ( आत्माको शक्त्तिमा हामी सबै भरिनेछौ आत्माको भरपूरीमा हामी सबै रमाउने छौ )२

कोहि छैन कोहि छैन हृदयले

Download the song कोहि छैन कोहि छैन हृदयले
( 1st  Fret G = G# ) कोहि छैन कोहि छैन हृदयले तपाईं भैं चाहेको यो हृदयले तपाईं भैं चाहेको अब त बाँच्न पनि सक्दिनम तपाईं विना (२) पल पल मलाई येशू चाहिन्छ हर क्षण मलाई येशू चाहिन्छ   Lyrics & Music: Ashis Tamang