योग्य तपाईं योग्य

योग्य तपाईं योग्य ( 1st Fret G = G#, 2/4) १.  योग्य, तपाईं योग्य, सबका राजा, सबका प्रभु, तपाईं योग्य,     योग्य, तपाईं योग्य, सबका राजा, सबका प्रभु, गर्छु प्रणाम्‌ । २.  पवित्र, तपाईं पवित्र, सबका राजा, सबका प्रभु, तपाईं पवित्र,     पवित्र, तपाईं पवित्र, सबका राजा, सबका प्रभु, गर्छु प्रणाम्‌ । ३.  येशू, तपाईं येशू, सबका राजा, सबका प्रभु, तपाईं येशू,     येशू, तपाईं येशू, सबका राजा, सबका प्रभु, गर्छु प्रणाम्‌ ।

येशू येशू मेरो जीवनको स्वामी

येशू येशू मेरो जीवनको स्वामी ( 1st Fret G = G#, 2/4) १.  येशू-येशू, मेरो जीवनको स्वामी,     येशू-येशू, मेरो जीवनको किल्ला (२)     धन्यवादको भेटी लिई आउँदछु,     तपाईंको त्यो चोकभित्र (२)     ताली बजाउँदै (४) २.  येशू-येशू, मेरो जीवनको राजा,     येशू-येशू, ख्रीष्ट मेरो मुक्तिदाता (२)     हल्लेलूयाह गाउँदै म आउँदछु,     अनुग्रहको सिंहासनअघि (२)     पवित्र हात उचाल्दै (४)

येशुको दुलही हु म

येशुको दुलही हु म ( G, 6/8 ) ( पवित्र आत्माले सझाएकी दुलही हु म पवित्र आत्माले सङगारेकी दुलही हु म )२ ( येशुको दुलही हु म, थुमाको दुलही हु म )२ (कुनै दाग नलागेको, चाउरी नपरेको, पवित्र र निष्खोटले भरिपूण भऐको )२ (तेजस्वी दुलही त्यार भऐको छ, थुमाको लागि त्यार भऐको छ )२ (पवित्र सहरमा, नयाँ यरुशलेममा, चमकिलो र मलमलको, त्यो स्वच्छ वस्त्रमा)२ (थुमा र दुलहीको मिलन भयो, अन्नत अनि अन्नत सम्मलाई भयो )२

तपाईको दरवारमा प्रशंसाको

तपाईको दरवारमा प्रशंसाको ( E major ) तपाईको दरवारमा प्रशंसाको भेटी बोकेर, महिमाको बादल यसै ठाउँ बसेको देखेर, झिसमिसे बिहान नभए सम्म,  छायाँ हराउदै नगए सम्म, (२) आराधना चढ़ाउछौ तपाईलाई,  मनमा सजाउछौ तपाईलाई । राष्ट्रहरूले खोजेको,  येशू तपाई चाहना हो । हाम्रो जातिले रोजेको, राजा केवल तपाई नै हो। मान्छेको बलमा होइन, घोड़ा अनि रथमा होइन, (२) हाम्रो धरहरा तपाई नै, अग्लो चट्टान पनि तपाई । (२) जय ध्वनिले स्वर्गै ढाकोस्,  मृत्युले अब जीवन साटोस्, रूदै रुदै बीउ छर्नेले, कटनीको आनन्द चाखोस्, फसल बोकी रमाउदै, हजुरको हात समाउदै (२) दाई गर्दै नाच्ने आगंनीमा, थुमालाई हेरेर सिंहासनमा । (२)

मलाई तपाईंको मुहार देखाउनुहोस्

मलाई तपाईंको मुहार देखाउनुहोस्‌ (२) [G:4/4] मलाई तपाईंको मुहार देखाउनुहोस्‌ (२) येशू, तपाईंको मुहार मलाई देखाउनुहोस्‌ (२) तपाईंको सुन्दरतालाई हेर्न तपाईंको मुहारलाई सधैँ नियाल्न (२) येशू, तपाईंको मुहार ममा चम्काउनुहोस्‌ (२)

भन्नलाई म संग केही सब्द

भन्नलाई म संग केही सब्द ( D ) ( भन्नलाई म संग केही सब्द छैन, दिनलाई म संग केही थोक छैन )२ ( बरु मलाई तपाईको भवनको ढोके भएर, बस्न जिनुहोस् )२ ( मैले चाहेको, मैले राजेको तपाई नै – तपाई नै )४ येशु तपाई नै मेरो, निम्ति लुक्ने ठाउँ, स्वर्ग अनि पृथ्वीमा उच्च तपाईकै नाउँ सारा जिवन नै तपाईको भवनमा भजन गाउदै बस्न दिनुहोस् ( मैले चाहेको, मैले राजेको तपाई नै – तपाई नै )४

उनी राजाहरुका राजा

उनी राजाहरुका राजा (G) { ( हल्ले – लू- याह )३, राज गर्छन् }२ उनी राजाहरुका राजा, उनी प्रभुका प्रभु उनले राज्य गर्छन् हामीमा सदा उनले साङला भचाउने छन्, उनले बन्धन तोडने छन्, मुक्ति दिन छन् हामीलाई सदा { ( हल्ले – लू- याह )३, राज गर्छन् }२

सियोनको डाडाँमा नाच्दै

Download the song सियोनको डाडाँमा नाच्दै ( 3rd Fret G) ( सियोनको डाडाँमा नाच्दै रमाउदै जाने हो वो हो हो जाने हो।)२ ( घिनताङ घिनताङ मादलको तालमा, सुरिलो बासुरीको सुरमा, तुरहीको चर्को आवजमा )२ सियोनको डाडाँमा…… ( उच्च सोर अनि चर्को आवजमा, धन्यवादको बलि अनि गीतमा परमेश्वरको पवित्र पर्वतमा )२ पवित्र आत्माको भरपुरीमा गाउँने हो,लै लै हो,गाउँने हो पवित्र आत्माको भरपुरीमा नाच्ने हो,लै लै हो, नाच्ने हो Lyrics & Music: Bride and Warrior

रमाउने कारण येशूको नाम,

रमाउने कारण (येशूको नाम)३ ( 5th Fret G = C major ) रमाउने कारण (येशूको नाम)३, उहाँ आउनुभो मानिस भएर, बचाउनुभो क्रूशैमा चढेर डाँडाहरु खुशी भई गीत गाए र रमाए रुखहरू ताली बजाई तालमा ताल मिलाए सललल खोला बग्यो चिरी बिरी चरी गायो परमेश्वरको काम देखी सारा प्रकृती रमायो सिरिरिरि बतास बग्यो मनको पिर उडाई लग्यो निलो आकाशैमा आज मलाई उडु उडु लाग्यो उहाँ आउनुभो मानिस भएर बचाउनुभो क्रूशैमा चढेर मृत्यु अनि पुनरुत्थान  द्वारा आफ्नो ख्रीष्ट येशूले सबै थोकहरु माथि अधिकार प्राप्त गरे समुन्द्रका गहिरा गहिरा स्थानहरु वहाँकै हुन पृथ्वीका अग्ला अग्ला हिमालहरु वहाँकै हुन आकाशका ताराहरु वहाँकै गुनगान गाउँछ्न खोला नाला जंगल झरना सबै वहाँमा रमाउँछन उहाँ आउनुभो मानिस भएर बचाउनुभो क्रूशैमा चढेर रमाउने कारण (येशूको नाम)३ उहाँ मर्नुभो पापलाई लिएर, बौरी उठ्नुभो विजय भएर

हाम्रो परमेश्वर महान

हाम्रो परमेश्वर महान ( 1st Fret G major = G#, 4/4 ) हाम्रो परमेश्वर महान हुनुहुन्छ स्वार्गीय सिंहासन पृथ्वी पाउँदान (२) (आत्मामा पुज्नलाई सत्यतामा भज्नलाई जीवित पुजारी हामी) (२) तपाईं हाम्रो परमेशोर हामी प्रजा तपाईं हाम्रो दुलाई हामी दुलही (२) राजाहरूका राजा प्रभुहरूका प्रभु जीवीत छन्‌ येशू सदा (२)