सिंहासनमा विराजित हुने प्रभु
सिंहासनमा विराजित हुने प्रभु ( 1st Fret G major = G#, 4/4 ) सिंहासनमा विराजित हुने प्रभु, प्रशंसामा उचालिने प्रभु मारिएको थुमालाई उचाल्दछौँ, आराधनाको बलिदान अर्पण गर्छौं राजा येशू राजा, राजा येशू राजा (२) उचालिनोस्, उचालिनोस्, उचालिनोस् हाम्रो बिचमा (2) राजा येशू राजा, राजा येशू राजा (२) छुनुहोस्, छुनुहोस्, छुनुहोस् हाम्रो जीवनलाई (2)
होसन्ना होसन्ना होसन्ना
होसन्ना होसन्ना होसन्ना (२) ( 1st Fret G major = G#, 4/4 ) १. होसन्ना, होसन्ना, होसन्ना येशू राजालाई (२) उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं, हाम्रो प्रभुलाई स्तुति होस्, होसन्ना येशू राजालाई । २. महिमा, महिमा, महिमा येशू राजालाई (२) उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं, हाम्रो प्रभुलाई स्तुति होस्, महिमा येशू राजालाई । ३. प्रशंसा, प्रशंसा, प्रशंसा येशू राजालाई (२) उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं, हाम्रो प्रभुलाई स्तुति होस्, प्रशंसा येशू राजालाई ।
तपाईं संगै हिड्दै जनेछु
तपाईं संगै हिड्दै जनेछु ( E, F major, 3/4 ) तपाईं संगै हिड्दै जनेछु म, बिसाउने छ तपाई संगैनै भिड देखी टाडा भेटन तपाइलाई, पाल एउटा प्रेमको बनाउदै तपाईं संगै हिड्दै जनेछु म, बिसाउने छ तपाई संगैनै जबसम्म यो मुटु धड्कन्छ जबसम्म यो सास रोकिन्दैन अनि झारी बसार्उने बादल फेरी कहिले फकेर् र आउदैन ज्योती रहुन्जेल यि आँखाहरुमा जबसम्म चाँदिको तार चुडिदैन् उम्म हु होहोहोहो हुं हुहु हुहु हुहु होहोहोहो हु माटोले बिनएको भाँडो तपाईं आघी नफुटे सम्म येशु तपाइको त्यो महिमाले यो जिवनलाई नभरे सम्म मृत्युलाई जित्ने त्यो प्रेमको शक्ति, अनन्तमा हाम्रो गबाइ बिनन्दैन उम्म हु होहोहोहो हुं हुहु हुहु हुहु होहोहोहो हु
तपाई जस्तै कोहि छैन्
तपाई जस्तै कोहि छैन् ( E, G major, 4/4 ) (तपाई जस्तै कोहि छैन्, तपाई जस्तै प्रभु कोहि छैन् मेरो हृदयको कुरा बुझिदिने, तृषित हृदयलाई तृप्त पार्ने तपाई जस्तै कोहि छैन्) (२) (राजाहरुका राजा तपाई, सर्वशक्तिमान प्रभु तपाई) (२) मेरो हृदयको कुरा बुझिदिने, तृषित हृदयलाई तृप्त पार्ने तपाई जस्तै कोहि छैन्
येशुसॅगको हिडाई
येशुसॅगको हिडाई 1st Fret G = G# { (येशुसॅगको हिडाई अत्तिनै रमाईलो )२, (येशुसॅगको बोलाई झनै अत्तिनै मिठो )२ }२ आहा लैलै, आहा लै लै, आहा लैलै हो हो हो, आहा लै लै (सल्ल खोला बग्दैछ, येशुमा मात्रै जिवन छ )२ साच्चै हो येशुमा मात्रै जिवन साच्चै हो। { येशु सॅग जिवन छ है, ( जिवन छ है)२ त्यो जिवन मभित्र बड्दै छ है, (बड्दै छ है )२ }२ आहा लैलै, आहा लै लै, आहा लैलै हो हो हो, आहा लै लै (रात परे पछि बिहानी हुन्छ, येशु सॅग जिउन असल हुन्छ )२ { येशुसॅग सपना छ है, (सपना छ है )२ सपना मसॅग पुरा हुदैछ, ( पुरा हुदैछ )२ }२ आहा लैलै, आहा लै लै, आहा लैलै हो हो हो, आहा लै लै
नजिक नजिक येशूको
नजिक नजिक येशूको (२) [D] [ (नजिक-नजिक येशूको) (२) (आएर मात्र होइन, छोएर मात्र होइन) (२) मलाई हृदय लुकाऊ, मलाई हृदयमा अटाऊ (२) ] [३] (नजिक-नजिक येशूको) (२)
भय योग्य प्रभु कति महान
भय योग्य प्रभु कति महान (४) ( D major ) को. भय योग्य प्रभु कति महान (४) १. (भर्नोस् मलाई तपाईंको प्रेमले भर्नोस् मलाई तपाईंको भयले) (२) २. (तपाईंलाई धन्यको भन्छु तपाईंको बाटो म हेर्छु) (२)
मैले पाहिन, येशु जस्तो
मैले पाहिन, येशु जस्तो ( D major, 6/8 ) ( मैले पाहिन – मैले पाहिन, येशु जस्तो – येशु जस्तो मलाई बनाउने – मलाई बनाउने, मलाई सजाउने – मलाई सजाउने )२ ( म त गाउने छु – म त गाउने छु, म रमाउने छु – म रमाउने छु अनि भन्ने छु – अनि भन्ने छु, म येशुको हु – म येशुको हु )२ ( राजा राजा )३ येशु तपाई, ( महान महान )३ येशु तपाई
येशूले मलाई मुक्ति दिनुभो
येशूले मलाई मुक्ति दिनुभो’ (४) १. येशूले मलाई मुक्ति दिनुभो’ (४) को. यसैकारण गाउनेछु, सबलाई सुनाउनेछु एउटै राजा येशू ख्रीष्ट नै हुन् (२) हल्लेलूयाह, आमिन्, हल्लेलूयाह (४) २. येशूले मलाई क्षमा दिनुभो’ (४) ३. येशूले मलाई जीवन दिनुभो’ (४) ४. येशूले मलाई आशिष् दिनुभो’ (४) Music 🎶🎸…………….. ५. येशूले मलाई शान्ति दिनुभो’ (४) ६. येशूले मलाई आनन्द दिनुभो’ (४) ७. येशूले मलाई सब थोक दिनुभो’ (४) 2.
आराधनाले भरिएर
आराधनाले भरिएर, सुन्दरताले (2nd Fret G = A Major ) ( आराधनाले भरिएर, सुन्दरताले सजिएर )२ ( तपाई मेरो येशु )२ ( मेरो ह्रदयले, मेरो जिवनले )२ ( आराधना आराधना )२