यहोशु हो सुन

यहोशु हो सुन! हृदयमा गुन (D major )  यहोशु हो सुन! हृदयमा गुन, प्रितज्ञाको देश छ अघाड़ी नडराऊ उठ! बिलयो बन, येशूले चुनेका हौ तिमी तिमीलाई थाहा छैन? टेक्नेछौ त्यो नदीलाई फाटेर तिम्रो निम्ति बाटो बनाईिदनेछ। ओ हो, ए हे हे ए हे हे ए हे हे हे हे हे सपना ठुलो बोके र हामी अघि बढ़दैछौं। एक एक पाईला विजयको अघि अघि सदैर्छौ। तुरहीको आवाज सुनाई देऊ फेरि; यिरहोको पखार्ल चारिैतर घेरि। विजय हाम्रो हुनेछ! ओ हो, ए हे हे ए हे हे ए हे हे हे हे हे यो भुमिमा येशूको ठुलो भय छाउदैछ राहाबहरूले यहाँ मुक्तिको गीत गाउँदैछ। स्वगर्को राज्य बस्दैछ पृथ्वीमा, हाम्रो पाईलाले टेक्दै जानेछ जहाँ मारानाथा! येशूवा! ओ हो, ए हे हे ए हे हे ए हे हे हे हे हे

नजिक (३) आउँछु तपाईंको

नजिक (३) आउँछु तपाईंको [D:4/4] नजिक (३) आउँछु तपाईंको तृप्त तृप्त-बनाउनुहोस्‌ मलाई प्रेमले नजीक, नजीक, अङ्गल्नुहोस्‌ मलाई प्रेमले (हृदय आझ तृषित छ, पिउन प्रेम तपाईंको) (२) हात बढ़ाउनुहोस्‌ प्रेमको, बढ़ाउनुहोस्‌ को‌ठा हृदयको (अटाउन प्रेम तपाईंको) (२)

येशू तिम्रो प्रेमविना बाच्न सक्दिन

येशू तिम्रो प्रेमविना बाच्न सक्दिन [D:4/4] येशू तिम्रो प्रेमविना बाच्न सक्दिन येशू तिम्रो प्रेमविना जीउन सक्दिन येशू तिम्रो प्रेमविना रहन सक्दिन येशू तिम्रो प्रेमविना अटाउन सक्दिन जस्तो छु त्यस्तै आउँछु र चढ़ाउँछु जीउँदो बलिदानहरू (२) येशू तिम्रो प्रेमबाट छुट्‌न सक्दिन येशू तिम्रो प्रेमबाट छुट्न सक्दिन येशू तिम्रो प्रेमबाट लुक्न सक्दिन येशू तिम्रो प्रेमबाट भाग्न सक्दिन येशू तिम्रो प्रेमबाट हराउन सक्दिन जस्तो छु त्यस्तै आउँछु र चडाउँछु जीउँदो बलिदानहरू (२) आमिन्‌… आमिन्‌… आमिन्‌… आमिन्‌…

भेला भएका छौ येशु

भेला भएका छौ येशु ( D, 4/4 ) भेला भएका छौ येशु नाउमा, सुसमाचार घोषणा गर्नुछ पाप र मृत्यु मा बिजयी, येशु राज गर्छन अब सबै बाच्न सक्छन…. आमेन हल्लेलुहिया आमेन हल्लेलुहिया गाउँछौँ प्रभुलाइ धन्यवाद देउ आमेन हल्लेलुहिया आमेन हल्लेलुहिया प्रभु भलो छन उहाँ को प्रेम सदा रहन्छ आमेन हल्लेलुहिया आमेन हल्लेलुहिया

स्वगीर्या बतासले उडाउदैछ

स्वगीर्या बतासले उडाउदैछ ( E, 6/8 ) ( स्वर्गीया बतासले उडाउदैछ मलाई, मुटुभरी येशुको अनन्त माया जलाही) २ (हृदयमा तिम्रो आवाज सुनेर, तिमीलाई भेट्ने प्राथना बूनेर) २ (मलाई बनाउने मलाई सजाउने) २, येशूलाई खोजदैछु… स्वगीर्या बतासले उडाउदैछ मलाई … (सानो  मोति बेची सबै, एउटा  मोति  किन्न आए मेरो  निम्ति जीवन दिने, राजालाई चिनन आए) २ (सागूरो छ मन, ठूलो बनाही देउ,  तिम्रो आत्माको, आगो जलाई देउ) २ (क्रोश्मा चडेर मलाई बचाउने) २, थूमालाई खोज्दैछु… स्वगीर्या बतासले उडाउदैछ मलाई… (प्रशंसा सिजएर तिमीसंगै नाचन आए अभिशेक्मा जीवनको जूवाहरु भाचन आए) २ (सागर छ सिसाको नाचन सिकाइदेउ, तिम्रो अंगालोमा बाचन सिकाइदेउ) २ (येशू तिम्रो सिहांसन अघि) 2, बसन ठाउँ खोज्दै छु…

मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई

मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई (३) [G:4/4] (मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई) (२) तपाईंकोमा अधिकार छ, सबै मोहोरहरू खोल्ने तपाईं मात्र सिद्ध, पवित्र हामी धोइएका छौँ थुमाको रगतले हुन दुलही तपाईंको सदालाई (२)

सोध्ने आँट छैन

Download the song सोध्ने आँट छैन, कति गरुङ्ग ( 4th Fret C or E major ) (सोध्ने आँट छैन, कति गरुङ्ग त्यो क्रूस, तपाईंले बोक्नुभयो  वाहाँ कलबारी को बाटो, धर्मराउँदै कतिचोटी लड्नुयो) -2 त्यो डाँडाको चर्को घाममा, एउटै कुरो माग्नुभयो (सारै तिर्खा लाग्यो ! थोरै पानी देउ न !, हेर घाँटी सुक्यो ! केही पिउन देउन !) -2 (आफ्नो सब पराया भए, साथीसंगी टाढा गए, संगै साथै हिँड्नेहरु तपाईलाई नचिन्ने भए )2 (जुन हातलाई रोटी दियौ, त्यै हातले ढुंगा हाने)-2 ( र पनि भन्न छोडेनौ, माफै भो साथी तिमीलाई मुख खोली बाचाँ तोडेनौं, मायाले हेरेऊ मलाई) २ (झुक्दैछ यो शिर त्यो क्रुसको अघि, बग्दैछ हेर रगतको नदि) २ पृथ्वी र स्वर्ग थर्काउदै चर्को आवाज गुञ्जीयो (पिता हेर्नु हवस् सबै पूरा भयो, मैले जितेको छु, मृत्यू आरी गयो ।) २ हो हो हो .. … … … … … … … Lyrics & Music: Ps. Rohit Thapa

यो मायाको सिमा

यो मायाको सिमा ( 4th Fret C or E major ) येशु बाहेक मेरो निम्ति कुनै कुरा असल छैन गाउने छु येशु तपाई महान, यो मायाको सिमा छैन, मलाई नसम्झेको दिन छैन मेरो निम्ति तपाईको बिचार कति महान ( मलाई जिवन दिन )३, क्रुशमा बलिदान

पहाड़को उचाईहरूबाट

पहाड़को उचाईहरूबाट (2nd Fret C = D major) ( Oh howow oh oh oh oh ho howow ho )2 पहाड़को उचाईहरूबाट, परमेश्वरको स्तुति गर। तराईका मैदानहरूबाट, उहाँको प्रशंसा गर। स्वगर्दुतहरू साथ मिलेर, परमेश्वरको स्तुति गर। चिम्कला तारा झिलिमलाउदै, उहाँको प्रशंसा गर। आकाश माथिका पानी र गिहरा सागर चढ़ाउदै येशूलाई मिहमा र आदर बिजुली, असिना, हिउँ अनि बादल झ्याली र सारंगी,वीणा अनि मादल फल फलाउने वृक्षहरूले, रगं बिरंगी फुलहरूले भरोसा येशूमा राख्दै, उड़ी हिड़ने पंक्षीहरूले राजा अनि राजकुमारहरुले,परमेश्वरको स्तुति गर। हुर्किएका छोरा र छोरीले, उहाँको प्रशंसा गर। थुमासगैं भोज खान पाउनेले, परमेश्वरको स्तुति गर। उहाँसगैं पिरती लाउनेले, उहाँको प्रशंसा गर।

महान्‌ प्रभुलाई महिमा परमप्रभुलाई प्रशंसा

महान्‌ प्रभुलाई महिमा परमप्रभुलाई प्रशंसा [E:4/4] को. महान्‌ प्रभुलाई महिमा, परमप्रभुलाई प्रशंसा     यो मेरो जीवनको चाहना (हल्लेलूयाह होसन्ना) (२) १.  वर्तमान मेरो तपाईंको हातमा, भविष्य पनि तपाईंको साथमा     (आनन्दित छु, शान्तिमा छु, प्रभुहरूका प्रभु परमप्रभुमा) (२) २.  सर्वाङ्ग मेरो येशूको हातमा अर्पण गर्छु, धन्यवादसाथमा     (निश्चिन्त छु निर्धक्क छु, राजाहरूका राजामा येशू प्रभुमा) (२)