परमप्रभु मेरो गोठालो हुन्
परमप्रभु मेरो गोठालो हुन् [E Major] को. [परमप्रभु मेरो गोठालो हुन् (२) मलाई केहीको (२) खाँचो छैन] [२] १. (उहाँले मेरो पाइलाहरूलाई चिप्लन दिनुन्न) (२) (सुख चैनको पानी छेउ डोर्याउनु हुन्छ) (२) २. (उहाँले मेरो शिरलाई तेलले अभिषेव गर्नुहुन्छ) (२) (मेरो कचौरा भरिएर पोखिन्छ) (२)
बिहानीको सूर्य जस्तै
बिहानीको सूर्य जस्तै ( E Major, 2/4) ( बिहानीको सूर्य जस्तै तपाईको अनुग्रह फर्की आयो जीवनमा )२ एउटा गीतले भरियो ह्रदय चोखो प्रितले सजियो जीवन ( अध्यारोलाई जितेर अन्नतको महिमा छायो मेरो जीवनमा )२ अब घार्मिताले उठाउने छ मलाई, तपाईको बलियो हात समाउछु हजार युद्द जित्ने तयारीमा हुन्छु, प्रशंसामा ह्रदय खोली रमाउछु जीवन नदी छेउ रोपिएकै छु, यसैले विजयको गीत गाउछु जीवन नदी छेउ रोपिएकै छु, यसैले आशाको गीत गाउछु ( अध्यारोलाई जितेर अन्नतको महिमा छायो मेरो जीवनमा )२ ( शत्रुहरुको सामुन्ने मेरो भोजको मेज सजिन्छ दिनमा बादल रातमा आगोको खाँबो तपाई हुनुहुन्छ )२ ( मैले हिड्ने गोरेटो तपाई, बिसाउने चौतारी हो तपाई )२ बिहानीको सूर्य……
नडराऊ म तिमीसँग छु
नडराऊ म तिमीसँग छु (३) भन्छन् प्रभु [Am:4/4] (नडराऊ, म तिमीसँग छु) (३) भन्छन् प्रभु उद्धार गरी तिमीलाई बोलाएको छु, तिमी मेरा हौ, पानीबाट भएर जाँदा म त्यहाँ हुनेछु,आगोमा पनि तिमी कहिल्यै डुब्ने छैनौँ, तिमी कहिल्यै जल्ने छैनौँ कारण म तिमीसँग छु ।
म पागल प्रेमी दुलहाको
म पागल प्रेमी दुलहाको ( 5th Fret G = C major ) { ( म पागल प्रेमी दुलहाको दुलही, तिमी जहाँ छौ त्यही आउन देउ मलाई )४ ( तिमी बिना केही छैन जिन्दागी )४ ( लथालिङग हुन्छ यो जिवन तिमी बिना, भताभुङघ हुन्छ यो जिवन तिमी बिना )२ { ( म पागल प्रेमी दुलहाको दुलही, तिमी जहाँ छौ त्यही आउन देउ मलाई )४ ( तपाई दुलहा म तपाईको दुलही )४ ( सबै थोक पन्साएर आउदै छ म, सारा संसारलाई भुलेर आउदै छ म )२ }४
सागर छ कति गहिरो
सागर छ कति गहिरो ( C, D, D# Major ) (सागर छ कति गहिरो, कहाँ टुंगिन्छ गगन ताराहरु छन् असंख्य, नापनै नसकिने धन)२ (सब भन्दा छ विशाल त्यो, येशु तपाईंको मन) भन्छौं आमाले छोडेनी, मलाई छोड्दिन बाचा भयो अनन्तको, कहिले म तोड्दिन (ऋण लायौं कस्तो प्रेमको, चुकाउनु सक्दिन)२ (मीठो तपाईंको अनुग्रह, सुन्दर यो समय तपाईं नजिक आउँदा येशु, भाग्छ सारा भय) तपाईंको आनन्दमा पाए, मेरो ठूलो विजय बाची रहन्छु तपाइँको प्रेममा, हाँसी रहन्छु तपाइँको प्रेममा तपाईंको अङ्गालोमा फुलेको छ जीवन यो आराधनाको धागोले उनेको छ जीवन यो
तिमी हौ मेरो गोठाला तिमी
तिमी हौ मेरो गोठाला तिमी (Em, 4/4) तिमी हौ मेरो गोठाला, तिमी हौ मेरो सहारा (२) मेरो अघि-अघि मलाई डोर्याइहिँड्ने, मेरो आँसुलाई पुछी मलाई माया गर्ने (२) जयजयकार (३) गर्छु येशू तिम्रो जयजयकर प्रशंसा, प्रशंसा, प्रशंसा, गर्छु येशू, तिम्रो प्रशंसा ।
जितको लागि जितेको
जितको लागि जितेको (Em, 4/4) जितको लागि जितेको परमेश्वरलाई जितको लागि महिमा परमेश्वरलाई जितको लागि जितेको येशुलाई जितको लागि महिमा येशुलाई जितको लागि पवित्र आत्मालाई जितको लागि महिमा आत्मालाई { ( महिमा )३ राजालाई }७
आनन्दको आवाज प्रभुमा गरौं
आनन्दको आवाज प्रभुमा गरौं ( Em, 4/4 ) आनन्दको आवाज प्रभुमा गरौं उहाँ स्तुतिको योग्य छ आत्मामा गाऔं ताली बजाऔं प्रभुको स्तुति गरौं योग्य योग्य उहाँ स्तुति योग्य छ हल्लेलूयाह प्रभुको स्तुति गरौं – २
झुम, घुम, उफ्र ताली बजाऊ
झुम, घुम, उफ्र ताली बजाऊ (२) ( Em, 4/4) झुम, घुम, उफ्र ताली बजाऊ (२) येशूमा तिमी छौ भने झुम येशूमा तिमी छौ भने घुम येशूमा तिमी छौ भने उफ्र येशूमा तिमी छौ भने ताली बजाऊ
नाच्ना मन लाग्यो
नाच्ना मन लाग्यो ( G, 6/8) नाच्ना मन लाग्यो मलाई येशूको गीतैमा (हाँसन मन लाग्यो मलाई येशूको गीतैमा)२ (आ है लै बरी लै आ है लै बरी लै )२ (धनाको बाला लाह लाह खैताला (खै)३)२ हे यशू मलाई प्रयोग गर खैताला म हुँ है (आ है लै बरी लै आ है लै बरी लै )२ (दु:खमा हो या सुखमा हो प्रशंसा गर्छु (है)२ भनाई नै मा हो या निन्दामा होस् धन्यवाद दिन्छु है (आ है लै बरी लै आ है लै बरी लै )२ नाच्ना मन लाग्यो मलाई येशूको गीतैमा (हाँसन मन लाग्यो मलाई येशूको गीतैमा)२