नाच्न सिकायोउ हो
नाच्न सिकायोउ हो ( 1st Fret D major = D# Major ) नाच्न सिकायोउ हो गाउँन सिकायोउ (२), अजम्भरी माया येशु लाउन सिकायोउ (२) हास्न सिकायोउ हो जिउन सिकायोउ (२) जीवनको नदीबाट पिउन सिकायोउ (२) संसारिक बजारमा राजै कोही छैन हजारमा, दिलैले चाहकेो राजै ज्यान माया लाएको Music ……………. (येशु तिम्रो पिरतिको चर्चा चल्यो रे, त्यही मायाले यहाँ मेरो मनै जल्यो रे )२ होसै छैन दुनियाँले पागल भयो भन्छ, तिमी सँगै हिडदै जादा नौलो कथा बन्छ, राजै नौलो कथा बन्छ संसारिक बजारमा राजै कोही छैन हजारमा, दिलैले चाहकेो राजै ज्यान माया लाएको Music ……………. ( हिँउदाको रात लामो बितिगएछ बसन्तले हदर्यएको आगन छोए छ )२ चारै तिर सुनिन्दै छ ढुकरको गीत, पहाड मदेश गाउदै हिड्छु मेरो प्रेमी सित, राजै मेरो प्रेमी सित ( बसना येशुको मनै मोहनी लगाउने, कस्तो यो अङगालो सबै डरलाई भगाउने, )२ नाच्न सिकायोउ हो गाउँन….
येशु ख्रीष्टको प्रशंसा गाएर
येशु ख्रीष्टको प्रशंसा गाएर ( G Major, Samala ) ( येशु ख्रीष्टको प्रशंसा गाएर, बनधनबाट छुटकारा पाएर )२ ह्रदय जोडेर, ( येशुको अघि नाचैन ह्रदय खोलेर )२ ( धार्मिकताको सुर्य लौ उदायो, उज्याँलो ले अन्धकार हटायो )२ ( चङगाई छरियो येशुको मायाले मनै भरियो )२ Music ……………. ( येशु ख्रीष्टको राज्यलाई देखेर, मन भरि आनन्द फुलेर )२ ( शक्ति पाएर, आत्मामा नाचैन दिलै खोलेर )२ ( धार्मिकताको सुर्य लौ उदायो, उज्याँलो ले अन्धकार हटायो )२ ( चङगाई छरियो येशुको मायाले मनै भरियो )२
यो शरीर तिम्रौ मन्दिर
यो शरीर तिम्रौ मन्दिर ( D major, 4/4) (यो शरीर तिम्रौ मन्दिर हो, यो मन्दिरमा बास गर्नुहोस् गुन्जियो आरधना तिम्रो नै, यो मन्दिरमा राज गर्नुहोस्) २ (आउनुहोस् आउनुहोस्, जीवनले भर्नुहोस्) २ (फुट्दै जादा यो माटोको भाडो, पोखियोस महिमा येशू तपाईको) ४ (टुटेको यो मन स्वर्ग त्यौ हो धन) २ सिहासन होस येशू मेरो जीवन
भनु म कसरी हृदयको
भनु म कसरी हृदयको [D:4/4] ( भनु म कसरी हृदयको गहिराइ छुनूँ भयो येशुले )२, येशुले… ( जीवन को बाटोयो अन्धयारो थियो जो भर्नु भयो ज्योतिले )२, ज्योतिले { (यसैले जोडीन्छु तिमीसंग बाच्ने आधार तिमी नै हौ मेटिन्छ गहिरो तृष्णा मेरो, ( पिउने इनार तिमी नै हौ )२, }२ ( तिमीले जस्तो कसैले मेटाउदैन तृष्णा तिमीले जस्तो कसैले छुदैन यो हृदयलाई )२ { (यसैले जोडीन्छु तिमीसंग बाच्ने आधार तिमी नै हौ मेटिन्छ गहिरो तृष्णा मेरो, ( पिउने इनार तिमी नै हौ )२, }२)
मिहमाको ज्योति झदैर्
मिहमाको ज्योति झदैर् (4th Fret D or 6th Fret C = F# Major) आहा.. आ हा हा… (दाहिनेतिर तपाईको करुणा बायाँ तिर अपार छ अनुग्रह )२ (प्रेमले डोर्याउछ मलाई ) 2 ( जित्यो नि क्रुशको मायाले मलाई, जिवनमा अझै बढ्दैछ भलाई)२ (मिहमाको ज्योति झदैर् छ, त्यो ज्योतिले यो मन्दिर भदैर्छ )२ (छाल झै शत्रु बढी आए पनि, कसले तलाई बचाँला त भनी )२ (छुटकाराको गीतले मलाई घेर्नर्हुनेछ जसै, मुहारमा हाँसो हृदयमा आनन्द छायो यसै) 2 (तपाईको मुहार हरे रे जीउदैछु, बिजेता भन्दा महान म बन्दैछु) (मिहमाको ज्योति झदैर् छ, त्यो ज्योतिले यो मन्दिर भदैर्छ )२
येशुले दिने जिवनको पानी
Download the song येशुले दिने जिवनको पानी ( G, 6/8 ) ( येशुले दिने जिवनको पानी )२, ( म पिउदैछु म जिउदैछु )२ स्वर्गबाट नदी आउन मलाई तपाईमा भिजाउन् स्वर्गबाट नदी आउन मलाई तपाईमा डुबाउन् Lyrics & Music: Ps. Rohit Thapa
मेरो ईनारलाई
Download the song मेरो ईनारलाई (1st D = D#) (मेरो ईनारलाई अझै गहिरो बनाईदेउ, अभिषेकले येशु मलाई भिझईदेउ )४ ( गहिरोले गहिरोलाई बोलाउछ, तिष्ण अझै मेट्टाउछ )५ (लानुहोस् येशु मलाई कहिले नफर्कने गरि जित्नुहोस् येशु मलाई तपाईकै हुने गरि )३ Lyrics & Music: Ps. Rohit Thapa
ऐउटा छ पुरानो बाटो
Download the song ऐउटा छ पुरानो बाटो ( 3rd Fret G = A# major,) ( आ हा हा… आ है आ हा हा.. आ हा हा… आ है हो.. )२ ऐउटा छ पुरानो बाटो सनातनको, जाहाँ म हिँड्दै छु, तपाईलाई पछ्याउँदै जिवनको नदी छेउ बिसाउने सुदर ठाउँ सुन्छु बाटो यही यसलाई पछ्याउँदै जाउ शिरमा आन्नदको मुकुट लगाई, शोक अनि सूस्केरा टाढा भगाई मेरो येशु यही बाटो भएर आउनु हुदैछ……. ( नयाँ गीतले भरिँदै छ मन, झन बढ्दै छ ह्रदयको जलन )२ ( आहै… इ.. इ… हो हो हो हो.. )२ ( अब मेरा दुर्बल गोडा फेरि बलियो हुँदैछ कमजोर हात माथि उठेर स्वर्गलाई छुँदैछ )२ आखाँले देख्दै छ तपाईको महिमा, ओठले गाउँदै छ तपाईको प्रशंसा, आदनको बगैँचामा जीउनलाई बोलाउनु हुँदैछ… ( ठुलो शान्ति छाउँदै छ यहाँ, छैन मृत्युको कुनै छाँया )३ Lyrics & Music: Ps. Rohit Thapa
शत्रुले बस भन्दा बस्ने
Download the song शत्रुले बस भन्दा बस्ने ( 5th Fret G = C, or D Major, 6/8) शत्रुले बस भन्दा बस्ने म होइन, त्यसको गर्जन सुनी डराउने छैन। किनकि येशुले जुवा अर्धमको सधालाई तोडेर, शत्रुको शिरलाई पाउले कुल्चेर, शर्ममा पारिदिनु भो। ( यो हो क्रुशको बिजय यात्रा )४ ( छोरीहरुको ठुलो दलले यो भनेर गाउँदै छ, छोराहरु टाडाबाट पर्काल तोडी आउदै छ, )२ मरुभूमीमा पानीको मुहान भटाउनेहरु, धार्मिकताको बोट झै सधै मोलाउनेहरु आन्नदको नयाँ गीत गाँउ है । ( यो हो क्रुशको बिजय यात्रा )४ Lyrics & Music: Ps. Rohit Thapa
सारा स्वर्गमा तपाईंको नाउँ
Download the song सारा स्वर्गमा तपाईंको नाउँ ( 2nd Fret G = A, 4/4) सारा स्वर्गमा तपाईंको नाउँ अति उच्च छ सारा स्वर्गमा तपाईंको नाउँ अति उत्तम छ हाम्रो स्तुतिले तपाईंलाई उचाल्दछन्, हाम्रो शिरहरू तपाईंलाई दण्डवत् गर्दछन् । हल्लेलूयाह (४) सारा संसारमा तपाईंको नाउँ अति उच्च छ सारा संसारमा तपाईंको नाउँ अति उत्तम छ हाम्रो स्तुतिले तपाईंलाई उचाल्दछन्, हाम्रो आठले तपाईलाई धन्यवाद भन्दछौ | म हुँ जो म हुँ, म हुँ जो म हुँ (4) हल्लेलूयाह (४) Lyrics & Music: Unknown