बरी लै बरी लै
घर त मेरो यहाँ होईन बादल पारी छ येशूलाई मनपर्छ [E major, 6/8] (क्रूसलाई फेदैमा तिमी सगँ साटेको मायाको साइनो छ) (साइनोले पिरायो झ्नै पागल बरायो ज्यानै दिए तिमीलाई)2 १. घर त मेरो यहाँ होईन बादल पारी छ येशूलाई मनपर्छ मुटुभरि येशूको धेरै नै माया छ मन मेरो उड्दै छ (बरी लै बरी लै बरी लै मन मेरो उड्दै छ) (२) २. (क्रूसलाई फेदैमा तिमी सगँ साटेको मायाको साइनो छ) (२) (साइनोले पिरायो झ्नै पागल बरायो ज्यानै दिए तिमीलाई) (२) (बरी लै बरी लै बरी लै ज्यानै दिए तिमीलाई) (२) ३. (ज्यान मुटु साटौल माया पिरती बाटौला बड्दै छ चाहना) (२) (चौतारीमा बसेर अगांलोमा कसेर तिम्रो दिलको धड्कन सुनौला) (२) (बरी लै बरी लै बरी लै तिम्रो दिलको धड्कन सुनौला) (२) बरी लै बरी लै बरी लै येशूलाई मनपर्छ
एउटा बासस्थान तयार भएको
एउटा बासस्थान तयार भएको ( G, 4/4) ( एउटा बासस्थान तयार भएको छ, यो ठाउँमा यो ह्रदयमा )२ ( येशु आउनुहबस् येशु राज गर्नुहोस् )२ ( जलाउनुहोस् मलाई तपाईको सामर्थले चलाउनुहोस् मलाई तपाईको आत्माले )२ ( एउटा बासस्थान तयार भएको छ, यो ठाउँमा यो ह्रदयमा )२ ( येशु आउनुहबस् येशु राज गर्नुहोस् )२ ( जलाउनुहोस् मलाई तपाईको प्रेमले चलाउनुहोस् मलाई तपाईको आत्माले )२
येशूको घर बनाउने समय
येशूको घर बनाउने समय ( 4th fret C = E major) येशूको घर बनाउने समय आएको छ, स्वर्गले यहाँ बस्ने ठाउँ पाएको छ! यसैले आऔं, हात समाऔं, जिवित पत्थर जोड़िन्दै जाऔं। शिर ढुंगो यो घरको येशू बनिएको छ। उहाँसगैं जोडिन्दै जाने समय आएको छ। प्रशंसाको ढोका छ मनोहर! राजालाई स्वागत जनाउन! को हुन् उनी राजा वैभवको आउँछन् आफ्नो सिंहासन बसाउन? सनातनको ढोका यो हेर खोलिएको छ। उद्धारको पर्खाल यो आज सजिएको छ। हेर्न तिम्रो राजालाई झुकेको शिरलाई उठाऊ अल्फा र ओमेगा राज गर्ने येशू तपाई धार्मिक्ताले तपाईको भर्नोस् यो भवनलाई।
दुलही पर्की रहेछ
दुलही पर्की रहेछ, मेरो दुलहा अब आउनुहोस् (2nd Fret C = D major ) ( दुलही पर्की रहेछ, मेरो दुलहा अब आउनुहोस् बाटो यो हेरी रहेछ, येशुवा अब आउनुहोस् )२ ( रातभरी खोज्नेछु तपाईलाई, चोखो प्रितको दियो जलाई रातभरी खोज्नेछु तपाईलाई, चोखो प्रितको आगो जलाई )२ ( तपाईको पाईलाहरुको आवज सुन्न चाहान्छु, अन्नत साईनो जोडी तपाईकै बन्न चाहान्छु )२ ( पहाडमा दौडन्दै आहुनुहोस् अब तपाई, ह्रदयलाई जगाउने सुवासना फैलाई )२ ( दुलही पर्की रहेछ, मेरो दुलहा अब आउनुहोस् आराधना चडाई रहेछ, येशुवा अब आउनुहोस् )२
जीवन यो आराधनाले सजाउदै
जीवन यो आराधनाले सजाउदै ( 4th fret C = E major) जीवन यो आराधनाले सजाउदै, तपाईं कहाँ आउदै छौँ। दाउदको ढलेको बासस्थान बनाउने तयारी गर्र्दैछौँ। एउटा खाँबो, छ न्यायको, अर्को खाँबो धार्मिक्ताको। अनन्तको छ सिंहासन, हेर्न हामी आउँदैछौँ। जीवन यो …. घेरीएर लाखौं स्वगर्दुतहरूले येशू तपाईलाईं, पवित्र पवित्र भन्दै उचाल्दैछ त्यो नाउँलाई, बीणा र झ्याली, तुरही बजाँउदै, दस तारे बाजामा स्वर मिलाउदै, जाती जातीलाई बोलाउदै सियोनको महाराजालाई उचाल्दै, प्रशसां गाउँदैछौं। स्वगर्मा जस्तो छ इच्छा तपाईंको, हामीमा ल्याउँदैछौ। बस्नोस् आत्मा, पखेटा फिजाउँदै, नयाँ कामलाई हेरी रमाउदै येशू तपाईंको दुलही, बनिन हामी आउँदैछौ। जीवन यो …..
तपाईंको खोला बग्दैछ म त्यहाँबाट पिउनेछु
तपाईंको खोला बग्दैछ, म त्यहाँबाट पिउनेछु [G,4/4] तपाईंको खोला बग्दैछ, म त्यहाँबाट पिउनेछु मुडुली मृग आए झैँ, म उफ्रँदै आउनेछु, तपाईंको प्रेमले म नयाँ हुनेछु तपाईंको प्रेमले म शुद्ध हुनेछु येशूको प्रेमले म नयाँ हुनेछु येशूको प्रेमले म शुद्ध हुनेछु ।
पहाड पग्लेर तराई भीजदाई छ
Roman English Lyrics ( पहाड पग्लेर , तराई भीजदाई छ ( 4th Fret C = E major) ( पहाड पग्लेर तराई भिज्दै छ )2, (येशुको राज्य आउदैछ ह्रदय खुशीले गाउदै छ )2 ( कलबरी क्रुसको छाया हाम्रो दशमा छाउदैछ )2 (हो हो होहो हो हो)2 (न आदि न बेरी कसैले छेक्दैना, येशुको राज्यलाई कसैले रोक्दैन )2 (संसारले नया आशा देख्कदैछ, हाम्रो जातिले कथा लेख्दै छ )2 (अबिसक्ले जीवन तोडी छ, फुटेको जीवन जोडी छ )2 (हो हो होहो हो हो )2 (स्वोर्ग छोएर संसारलाई जीतने, आत्माको झरीमा आज हामी भीजीने )2 (फसल पकाउने एई बर्सले, हाम्रो सहर गाऊ भीजाउने )2 ( यहूदाको सिहॅलाई पछ्याउॅदै, येशुहाको सेना बडदैछ )2 (हो हो होहो हो हो )2
मानिसको माझमा विहानी साँझमा
Roman Nepali Lyrics मानिसको माझमा विहानी साँझमा (5th Fret C = F major) वो व ओ वो वो हो मानिसको माझमा विहानी साँझमा, तपाईको गति म गाउॅदैछु पुत्रलाई चुम्दै ,नाच्दै घुम्दै ,ह्र्दयको आराधना चढाउँछु प्रशंसाको सिंहासनमा तपाईलाई राख्दैछु पव॔तहरुतिर आँखा उचाल्दै,एउटा प्राथ॔ना गदै ह्रदय जलोस येशु तिम्रो मायाले, ढाकोस जिवन क्रुसको छायाॅले वो व ओ वो वो हो एकतिर हजार अर्को दस हजार, शत्रुको छाउनी तोढिन्दैछ येशुको नाउमा आज यो ठाउमा स्वर्ग र प्रिथ्वी जोढिन्दै छ अन्न अनि दाखमद्दले मेरो घर भर्दैछु, अनन्तको बचनले ह्रदय सिंगार्दैछु ठुलो महिमा फर्किएर आउदैछ, अनि मलाई बलियो बनाउदैछ
मानिसको-माझमा-विहानी-साँझमा
वो व ओ वो वो हो मानिसको माझमा विहानी साँझमा, तपाईको गति म गाउॅदैछु पुत्रलाई चुम्दै ,नाच्दै घुम्दै ,ह्र्दयको आराधना चढाउँछु प्रशंसाको सिंहासनमा तपाईलाई राख्दैछु पव॔तहरुतिर आँखा उचाल्दै,एउटा प्राथ॔ना गदै ह्रदय जलोस येशु तिम्रो मायाले, ढाकोस जिवन क्रुसको छायाॅले वो व ओ वो वो हो एकतिर हजार अर्को दस हजार, शत्रुको छाउनी तोढिन्दैछ येशुको नाउमा आज यो ठाउमा स्वर्ग र प्रिथ्वी जोढिन्दै छ अन्न अनि दाखमद्दले मेरो घर भर्दैछु, अनन्तको बचनले ह्रदय सिंगार्दैछु ठुलो महिमा फर्किएर आउदैछ, अनि मलाई बलियो बनाउदैछ
Krushko-Fedaima Timi Sanga
Krushko Fedaima Timi Sanga ( E major ) Unplugged: Krushko Fedaima Timi Sanga Sataiko Mayako Shaino Cha (Shainoley Pirayo Jhanai Pagal Bhanayo Jyanai Diye Timilai )2 ( Bari Lai Bari lai Bari lai Jyanai Diye Timilai )4 Ghar Tah Mero Yaha Hoina Badala Pari Cha Yeshulai Maan Parcha Mutu Bhari Yeshuko Dherai Maya Cha Maan Mero Udaicha ( Bari Lai Bari lai Bari lai Maan Mero Udaicha )4 Music…………………………… ( Krushko Fedaima Timi Sanga Sataiko Mayako Shaino Cha )2 (Shainoley Pirayo Jhanai Pagal Bhanayo Jyanai Diye Timilai )2 ( Bari Lai Bari lai Bari lai Jyanai Diye Timilai )4 Music…………………………… ( Jyan Mutu Sataula MayaPirati Bhataula Badaicha Chahana )2 ( Chautarima Basaira Angaloma Kasaira Timro Dilko Dhadkan Sunaula )2 ( Bari Lai Bari lai Bari lai Timro Dilko Dhadkan Sunaula )4