तल्लो घर माथ्लो घर 

तल्लो घर माथ्लो घर ( A, E major ) दाजुभाई दिदी र वहिनी मिलेर गाएको दाजै गाएको यो चाही खिष्टलाई मन परेको, हो… मन परेको ( तल्लो घर माथ्लो घर कान्छा र कान्छीको तल्लो गाउँ माथ्लो गाउँ जेठा र जेठीको )२ खिष्टलाई हेरौ क्रुशलाई हेरौ हामी सबै उनैको दाजुभाई दिदी र वहिनी मिलेर नाचेको दाजै नाचेको यो चाही खिष्टलाई मन परेको, हो… मन परेको Lyrics/Music: Ron Music