नजिक नजिक येशूको

नजिक नजिक येशूको (२) [D] [ (नजिक-नजिक येशूको) (२) (आएर मात्र होइन, छोएर मात्र होइन) (२) मलाई हृदय लुकाऊ, मलाई हृदयमा अटाऊ (२) ] [३] (नजिक-नजिक येशूको) (२)

भय योग्य प्रभु कति महान

भय योग्य प्रभु कति महान (४) ( D major ) को. भय योग्य प्रभु कति महान (४) १.  (भर्नोस्‌ मलाई तपाईंको प्रेमले     भर्नोस्‌ मलाई तपाईंको भयले) (२) २.  (तपाईंलाई धन्यको भन्छु     तपाईंको बाटो म हेर्छु) (२)

नजिक (३) आउँछु तपाईंको

नजिक (३) आउँछु तपाईंको [D:4/4] नजिक (३) आउँछु तपाईंको तृप्त तृप्त-बनाउनुहोस्‌ मलाई प्रेमले नजीक, नजीक, अङ्गल्नुहोस्‌ मलाई प्रेमले (हृदय आझ तृषित छ, पिउन प्रेम तपाईंको) (२) हात बढ़ाउनुहोस्‌ प्रेमको, बढ़ाउनुहोस्‌ को‌ठा हृदयको (अटाउन प्रेम तपाईंको) (२)

मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई

मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई (३) [G:4/4] (मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई) (२) तपाईंकोमा अधिकार छ, सबै मोहोरहरू खोल्ने तपाईं मात्र सिद्ध, पवित्र हामी धोइएका छौँ थुमाको रगतले हुन दुलही तपाईंको सदालाई (२)

झरी पठाउ येशु तिम्रो

झरी पठाउ येशु तिम्रो ( 2nd Fret G = A major) (झरी पठाउ येशु तिम्रो झरी पठाउ, बाजो जमिन येशु हाम्रो फेरी भिजाउ )2 तपाईको आत्माले, तपाईको झरीले, तपाईको आत्माले, पछिलो झरीले ( हेर्न चाहान छु नी लैलै हेर्न चाहान, येशु तिम्रो सुन्दर मुहार हेर्न चाहान ) ( जिवन भरि जिवन पछि म तिम्रै नै म तिम्रै नै )2 तपाईको आत्माले, तपाईको झरीले, तपाईको आत्माले, पछिलो झरीले ( छटपटनिन्छ मुटु मेरो जभ नभेट्दा, बन्द आखाँ खोलि येशु खोज्छु तिमीलाई )2 ( वरी परी येशु तिमी नै छौ बन्द आखाँ मेरो खोलिदेउ )2 तपाईको आत्माले, तपाईको झरीले, तपाईको आत्माले, पछिलो झरीले

कति मिठो नाउँ छ

कति मिठो नाउँ छ ( 2nd Fret G = A Major, ¾ ) कति मिठो नाउँ छ प्रभु तिम्रो, हजारौ बार पुकारी रहौ जस्तो तिम्रो नाउ कति शान्ति, सबै आधी शान्त हुन्छ, म शान्त हुन्छु।

तिमी जस्तो अरू कोही छैन

तिमी जस्तो अरू कोही छैन ( 2nd Fret G = A Major, ¾ ) ( तिमी जस्तो अरू कोही छैन हे येशू प्रेमीको प्रेम भ्रन्दा मिठो छ तिम्रो प्रेम तिम्रो उपरिथति सुवासन झै मिठो छ )2 ( मलाई ताजा बनाउ तिम्रो उपलिथतिको सुवासनाले मलाई धोइ पखाल तिम्रो सिंहासनको पानीले )2 ( म त बाँचेको छु तिम्रो हुनलाई )2 Music 🎶🎸🎵🎶🎼………………….. तिमी जस्तो अरू………

येशु ख्रीष्टको प्रशंसा गाएर

येशु ख्रीष्टको प्रशंसा गाएर ( G Major, Samala ) ( येशु ख्रीष्टको प्रशंसा गाएर, बनधनबाट छुटकारा पाएर )२ ह्रदय जोडेर, ( येशुको अघि नाचैन ह्रदय खोलेर )२ ( धार्मिकताको सुर्य लौ उदायो, उज्याँलो ले अन्धकार हटायो )२ ( चङगाई छरियो येशुको मायाले मनै भरियो )२ Music ……………. ( येशु ख्रीष्टको राज्यलाई देखेर, मन भरि आनन्द फुलेर )२ ( शक्ति पाएर, आत्मामा नाचैन दिलै खोलेर )२ ( धार्मिकताको सुर्य लौ उदायो, उज्याँलो ले अन्धकार हटायो )२ ( चङगाई छरियो येशुको मायाले मनै भरियो )२

म तपाईंको मुहार हेर्न चाहन्छु

म तपाईंको मुहार हेर्न चाहन्छु [D:4/4] (म तपाईंको मुहार हेर्न चाहन्छुम तपाईंको मुहार खोजी गर्छु) (२) (आराधना गर्छु पवित्रताको सुन्दरतामा) (२) (हृदय सब खोली आउँछु) (२) (स्तुति गाउन) (४) (हल्लेलूयाह) (४) (येशू महान्‌) (४) (इम्मानुएल) (४)

हे दुलाहा मेरो हृदयमा प्रेम जगाउनुहोस्

Download the Song हे दुलाहा मेरो हृदयमा प्रेम जगाउनुहोस्‌ ( 1st Fred G Am C D, 4/4 ) (हे दुलाहा, मेरो हृदयमा प्रेम जगाउनुहोस्‌ हे येशू मेरो हृदयमा आगो जलाउनुहोस्‌) (२) (कसरी चुप बसुँ तपाईंको प्रेम मैले चाखी सके कसरी दुर रहुँ तपाईंको अंगालोमा म डुबी सके) (२) यदि मेरो एक नजरले तपाईंको हृदयलाई चोरेको छु भने, म त झन यहाँ बाँच्न नै सक्दिँन तपाईंको प्रेम बिना, म त झन यहाँ बाँच्न नै सक्दिँन येशूको प्रेम बिना… हे दुलाहा… हे येशू… कसरी दुर… कसरी चुप… यदि मेरो… म त झन… प्रेम बिना… Lyrics & Music: Ron Music Download Powerpoint