भागेर कहाँ जाऊ

भागेर कहाँ जाऊ ( 5th Fret G = C or D major) (भागेर कहाँ जाऊ म, अन्त्यमा तपाई नै चाहिन्छ लुकेर कहाँ लुकु म, ज्योति तपाई नै हुनहुन्छ )२  (आकाशमा पनी तपाई, गहिराइमा पनी तपाई  यो भिडमा पनी तपाई, एकान्तमा पनी तपाई हुनहुन्छ  येशु हुनहुन्छ) २  Music…………x………….x……….x सधै भरि मेरो सातमा रहनु हुन्छ…… रारा रारा…. मेरो येशु आकाशमा पनी तपाई…………. (भागेर कहाँ जाऊ म………..

नाँची देऊ नाँची देऊ नाँची देऊ

नाँची देऊ  [ G:4/4] १. (नाँची देऊ नाँची देऊ नाँची देऊ) (२)    (नाँची देऊ) (२)    (येशूको माया सम्झी नाँची देऊ) (२) २. (गाई देऊ…… ३. (उफ्रि देऊ….. ४. (हाँसी देऊ….. ५. (घुमी देऊ…..

जसै तपाईंको शक्तिको

(जसै तपाईंको शक्तिको, ( 2nd Fret G = A major ) (जसै तपाईंको शक्तिको घोषणा गर्छौं, जसै तपाईंको नाउँको प्रशंसा गर्छौं टुटेको हृदय जोड़नुहोस्‌, बन्दन सब फुकाउनुहोस्‌, अन्धकार हटाउनुहोस्‌, (होसन्ना मारानथा) (४) (जसै तपाईंमा साह्रै खुशी हुन्छौँ, जसै तपाईंमा हृदय रमाउँदछ) हर्षको तेल खन्याउनुहोस्‌ धार्मिकता पहिर्याउनुहोस्‌, अमिषेक पठाउनुहोस्‌ (होसन्ना मारानथा) (४)  (आउनुहोस्‌ हे येशू) (२)

तृष्णा देऊ मलाई पवित्र आत्माको

तृष्णा देऊ मलाई, पवित्र आत्माको ( G, 4/4) (तृष्णा देऊ मलाई, पवित्र आत्माको) (२) (पिउनेछु आत्मालाई मरूभूमिमा पानी खोजने यात्री झैँ) (२) गहीरोले गहिरोलाई खोज्दछ तृषितले आएर पिउँदछ भोकोले आएर खाँदछ मेरो चाहना मेरो तृषणा मेरो भरोसा मेरो इच्छा येशू हो (२)

मेरो हृदयले तपाईं झै सुन्दर अरू कोही पाएन

Roman English Lyrics मेरो हृदयले तपाईं झै सुन्दर अरू कोही पाएन (G ) मेरो हृदयले तपाईं झै सुन्दर अरू कोही पाएन मेरो हृदयले तपाईं झै सत्य अरू कोही पाएन मेरो हृदयले तपाईं झै मिठो अरू कोही पाएन मेरो हृदयले तपाईं झै गहिरो अरू कोही पाएन यहाँ भाषको अन्त: हुदछ गीतका रागहरू पनि मेटिन्छन्‌ घाम पनि अस्ताउँदछ जुन पनि अस्ताउँदछ तब मेरो हृदयमा येशूको प्रेम उदय हुन्छ

Jasai-Tapai-Shaktiko

(Jasai Tapai Shaktiko ) ( 2nd Fret G = A major) Jasai Tapai Shaktiko Ghosana Garchaw, Jasai Tapaiko Naauko Prasamsa Garchaw)2 Tutaiko Hridaye Jodnuhosh, Bandan Sab Fulkalnuhosh Andakar Hataunuhsoh,(Hosanna Marantha)4 (Jasai Tapaima Sarai Kushi Hunchaw, Jasai Tapaima Hridaye Ramaudacha ) 4 Harsako Tel Khanaunuhosh, Dharmikta Pairaunuhosh Abhishek Pathaunuhosh (Hosanna Marantha)4  (Ahaunuhosh Hey Yeshu )2