Pabitra Aatma Ahau

Pabitra Aatma Ahau ( 1st Fret G = G# ), { ( Pabitra Aatma Ahau )2, Malai Laijau Yeshu ko Charnama Pabitra Aatma Ahau…..}2 ( Shir Jhukaudai Dandawath Gardai, Aauchu Tapai Ko Charnama )2 ( Kabal Timrai Lagi Yeshu Timrai Lagi )3 Ma Hath Uchalda Chu… Pabitra Aatma Ahau….. ( Shir Jhukaudai Dandawath Gardai, Aauchu Tapai Ko Charnama )2 ( Kabal Timrai Ahghi Yeshu Timrai Ahghi )3 Ma Shir Jhukaudai Chu … Pabitra Aatma Ahau…..

Pavitra Aatmaa, Haami Swagat

Pavitra Aatmaa, Haami Swagat (2nd Fret G = A or A# Major) (Pavitra Aatmaa, Haami Swagat Garchaw )2 1.  Aaunos‌ Haamro Maajhmaa, Pavitra Aagao jhain    Saansaarik Ikchya Haami Panchaaunchau Jsai    Hridyabhri Aashaa Lii, Haat Ukaaldai,   ( Pavitra Aatmaa (3), Swagat Garchaw.)2 2.  Tapaaiko Upsthiti Bagaos‌ Batas Jhain    Tpaaiko Aafnaihrule Jaanun‌ Nishaynai    Kasari Chalnu Aatmaako Bhaaumai,   ( Pavitra Aatmaa (3), Swagat Garchaw.)2 Music Lead Guitar 🎸 l♪♫♬~♪♫♬~ 3.  Binti Cha Puraa Garnuhos‌ Aaj Nai    Anugarhko Asal Kaam Mero Jivanmaa Nai    Swatantrata Saath Garnuhos‌ Kaam Aafnai    (Pavitra Aatmaa (3), Swagat Garchaw.)4

योग्य तपाईं योग्य

योग्य तपाईं योग्य ( 1st Fret G = G#, 2/4) १.  योग्य, तपाईं योग्य, सबका राजा, सबका प्रभु, तपाईं योग्य,     योग्य, तपाईं योग्य, सबका राजा, सबका प्रभु, गर्छु प्रणाम्‌ । २.  पवित्र, तपाईं पवित्र, सबका राजा, सबका प्रभु, तपाईं पवित्र,     पवित्र, तपाईं पवित्र, सबका राजा, सबका प्रभु, गर्छु प्रणाम्‌ । ३.  येशू, तपाईं येशू, सबका राजा, सबका प्रभु, तपाईं येशू,     येशू, तपाईं येशू, सबका राजा, सबका प्रभु, गर्छु प्रणाम्‌ ।

येशू येशू मेरो जीवनको स्वामी

येशू येशू मेरो जीवनको स्वामी ( 1st Fret G = G#, 2/4) १.  येशू-येशू, मेरो जीवनको स्वामी,     येशू-येशू, मेरो जीवनको किल्ला (२)     धन्यवादको भेटी लिई आउँदछु,     तपाईंको त्यो चोकभित्र (२)     ताली बजाउँदै (४) २.  येशू-येशू, मेरो जीवनको राजा,     येशू-येशू, ख्रीष्ट मेरो मुक्तिदाता (२)     हल्लेलूयाह गाउँदै म आउँदछु,     अनुग्रहको सिंहासनअघि (२)     पवित्र हात उचाल्दै (४)

हाम्रो परमेश्वर महान

हाम्रो परमेश्वर महान ( 1st Fret G major = G#, 4/4 ) हाम्रो परमेश्वर महान हुनुहुन्छ स्वार्गीय सिंहासन पृथ्वी पाउँदान (२) (आत्मामा पुज्नलाई सत्यतामा भज्नलाई जीवित पुजारी हामी) (२) तपाईं हाम्रो परमेशोर हामी प्रजा तपाईं हाम्रो दुलाई हामी दुलही (२) राजाहरूका राजा प्रभुहरूका प्रभु जीवीत छन्‌ येशू सदा (२)

होसन्ना होसन्ना होसन्ना

होसन्ना होसन्ना होसन्ना (२) ( 1st Fret G major = G#, 4/4 ) १.  होसन्ना, होसन्ना, होसन्ना येशू राजालाई (२)     उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं,     हाम्रो प्रभुलाई स्तुति होस्‌, होसन्ना येशू राजालाई । २.  महिमा, महिमा, महिमा येशू राजालाई (२)     उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं,     हाम्रो प्रभुलाई स्तुति होस्‌, महिमा येशू राजालाई । ३.  प्रशंसा, प्रशंसा, प्रशंसा येशू राजालाई (२)     उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं,     हाम्रो प्रभुलाई स्तुति होस्‌, प्रशंसा येशू राजालाई ।

मैले पाहिन, येशु जस्तो

मैले पाहिन, येशु जस्तो ( D major, 6/8 )  ( मैले पाहिन – मैले पाहिन, येशु जस्तो – येशु जस्तो मलाई बनाउने – मलाई बनाउने, मलाई सजाउने – मलाई सजाउने )२ ( म त गाउने छु – म त गाउने छु, म रमाउने छु – म रमाउने छु अनि भन्ने छु – अनि भन्ने छु, म येशुको हु – म येशुको हु )२ ( राजा राजा )३ येशु तपाई, ( महान महान )३ येशु तपाई

येशूले मलाई मुक्ति दिनुभो

येशूले मलाई मुक्ति दिनुभो’ (४) १.  येशूले मलाई मुक्ति दिनुभो’ (४) को. यसैकारण गाउनेछु, सबलाई सुनाउनेछु     एउटै राजा येशू ख्रीष्ट नै हुन्‌ (२)     हल्लेलूयाह, आमिन्‌, हल्लेलूयाह (४) २.  येशूले मलाई क्षमा दिनुभो’ (४) ३.  येशूले मलाई जीवन दिनुभो’ (४) ४.  येशूले मलाई आशिष्‌ दिनुभो’ (४) Music 🎶🎸…………….. ५.  येशूले मलाई शान्ति दिनुभो’ (४) ६.  येशूले मलाई आनन्द दिनुभो’ (४) ७.  येशूले मलाई सब थोक दिनुभो’ (४) 2.

भेला भएका छौ येशु

भेला भएका छौ येशु ( D, 4/4 ) भेला भएका छौ येशु नाउमा, सुसमाचार घोषणा गर्नुछ पाप र मृत्यु मा बिजयी, येशु राज गर्छन अब सबै बाच्न सक्छन…. आमेन हल्लेलुहिया आमेन हल्लेलुहिया गाउँछौँ प्रभुलाइ धन्यवाद देउ आमेन हल्लेलुहिया आमेन हल्लेलुहिया प्रभु भलो छन उहाँ को प्रेम सदा रहन्छ आमेन हल्लेलुहिया आमेन हल्लेलुहिया

नडराऊ म तिमीसँग छु

नडराऊ म तिमीसँग छु (३) भन्छन्‌ प्रभु [Am:4/4] (नडराऊ, म तिमीसँग छु) (३) भन्छन्‌ प्रभु उद्धार गरी तिमीलाई बोलाएको छु, तिमी मेरा हौ, पानीबाट भएर जाँदा म त्यहाँ हुनेछु,आगोमा पनि तिमी कहिल्यै डुब्ने छैनौँ, तिमी कहिल्यै जल्ने छैनौँ कारण म तिमीसँग छु ।