तिमी हौ मेरो गोठाला तिमी

तिमी हौ मेरो गोठाला तिमी (Em, 4/4) तिमी हौ मेरो गोठाला, तिमी हौ मेरो सहारा (२) मेरो अघि-अघि मलाई डोर्याइहिँड्ने, मेरो आँसुलाई पुछी मलाई माया गर्ने (२) जयजयकार (३) गर्छु येशू तिम्रो जयजयकर प्रशंसा, प्रशंसा, प्रशंसा, गर्छु येशू, तिम्रो प्रशंसा ।

आनन्दको आवाज प्रभुमा गरौं

आनन्दको आवाज प्रभुमा गरौं ( Em, 4/4 ) आनन्दको आवाज प्रभुमा गरौं उहाँ स्तुतिको योग्य छ आत्मामा गाऔं ताली बजाऔं प्रभुको स्तुति गरौं योग्य योग्य उहाँ स्तुति योग्य छ हल्लेलूयाह प्रभुको स्तुति गरौं – २

नाच्ना मन लाग्यो

नाच्ना मन लाग्यो ( G, 6/8) नाच्ना मन लाग्यो मलाई येशूको गीतैमा  (हाँसन मन  लाग्यो मलाई येशूको गीतैमा)२ (आ है लै बरी लै आ है लै बरी लै )२ (धनाको बाला लाह लाह खैताला (खै)३)२ हे यशू मलाई प्रयोग गर  खैताला म हुँ  है (आ है लै बरी लै आ है लै बरी लै )२ (दु:खमा हो या सुखमा हो प्रशंसा गर्छु (है)२ भनाई नै मा हो या निन्दामा होस् धन्यवाद दिन्छु है  (आ है लै बरी लै आ है लै बरी लै )२ नाच्ना मन लाग्यो मलाई येशूको गीतैमा  (हाँसन मन  लाग्यो मलाई येशूको गीतैमा)२

प्रशंसा गर्दै जाऊँ स्तुति गर्दै रमाऊँ

प्रशंसा गर्दै जाऊँ स्तुति गर्दै रमाऊँ (G, 6/8 ) Music 🎶🎸🎵🎶🎼………………….. ( प्रशंसा गर्दै जाऊँ, स्तुति गर्दै रमाऊँ )2 ( येशूको सिहांशनमा )2, ( नाचौँ गाऊ उनकै नाउँमा )2 (हल्लेलूयाह येशू राजालाई, जयजयकार उनै प्रभुलाई) (२) ताली बजाउदैँ जाऊँ, स्तुति गर्दै रमाऊँ ( येशूको सिहांशनमा )2, ( नाचौँ गाऊ उनकै नाउँमा )2 (हल्लेलूयाह येशू राजालाई, जयजयकार उनै प्रभुलाई) (२) Music 🎶🎸🎵🎶🎼………………….. हातेमालो गर्दै जाऊ, स्तुति गर्दै रमाऊँ ( येशूको सिहांशनमा )2, ( नाचौँ गाऊ उनकै नाउँमा )2 (हल्लेलूयाह येशू राजालाई, जयजयकार उनै प्रभुलाई) (२)

मेरो जिवन्मा नयाँ काम गर्नुहोस्

मेरो जिवन्मा नयाँ काम गर्नुहोस्‌ प्रभु ( 1st Fret G = G#, or G Major ) ( मेरो जिवन्मा नयाँ काम गर्नुहोस्‌ प्रभु )२ ( मेरो जिवन्मा नयाँ काम )२ मेरो जिवन्मा नयाँ काम गर्नुहोस्‌ प्रभु मेरो परिवारमा… मेरो मण्डलीमा… मेरो हृदयमा…..

सारा सृष्टिको मालिक तपाईंलाई

सारा सृष्टिको मालिक तपाईंलाई (2nd Fret G = A major, 3/4 ) को. सारा सृष्टिको मालिक तपाईंलाई, सारा सृष्टिको रक्षक तपाईंलाई     हाम्रो हृदय समेतले आदर प्रणाम्‌, सदैव होस्‌ तपाईंको गुणगान     ह ह ह हल्लेलूयाह (७) आमिन्‌ १.  (सब संसार टलेर जाने‌छ, टल्ने छैन तपाईंको वचन     बितेर जानेछ यो जीवन, तर विश्वासी मर्दैन कहिले) (२) २.  (नयाँ संसार र स्वर्ग हुनेछ विश्वास गर्ने सबैको निम्ति     प्रशंसा, आदर हुनेछ त्यहाँ हाम्रा परम प्रेमी पितालाई) (२)

महान्‌ ईश्वर बिचार्छु काम

महान्‌ ईश्वर बिचार्छु काम (2nd Fret G = A major, 4/4 ) १.  महान्‌ ईश्वर, बिचार्छु काम तपाईंको, अचम्मको जो सृष्टि गर्नु भो’     हेर्छु तारा, सुन्छु गर्जन डरलाग्दो, प्रकट सामर्थ संसारमा तपाईंको । को. (प्रशंसा होइरहोस्‌ ईश्वरको, कति महान्‌, कति महान्‌) (२) २.  पहाड़-पर्वत, जंगल म जब घुम्छु, पक्षीहरू म सुन्छु गाएक     सुन्दर पहाड़देखि म तल हेर्छु, कलकल आवाज खोलाको सुन्दछु । ३.  जब पिताले एकलौटे पुत्रलाई पठाए जगमा पाप उठाउनलाई     मेरो बदली क्रूसैमा उनी चढा उद्धार मेरो गरे रगत बहाई । ४.  जयध्वनिसाथ येशू संसारमा आउँछन्‌,     वहाँ असीम आनन्दसाथ लैजान्छन्‌     विनम्रसाथ उनलाईवहाँ पुज्नेछु, महान्‌ ईश्वरको गर्छु प्रशंसा ।

नाचौ प्रभुमा मघ्न भई नाचौ

नाचौ प्रभुमा मघ्न भई नाचौ ( G, 4/4 Fast beat ) नाचौ प्रभुमा मघ्न भई नाचौ    (प्रभुमा मघ्न भई नाचौ) (२)    आ…  आ… आ… आमिन १. घुमौ प्रभुमा मघ्न भई घुमौ    (प्रभुमा मघ्न भई घुमौ) (२)    आ…  आ… आ… आमिन २. उफ्रौ प्रभुमा मघ्न भई उफ्रौ… ३. हाँसौ प्रभुमा मघ्न भई हाँसौ…

म परमेश्वरको प्रशंसा गर्छु

म परमेश्वरको प्रशंसा गर्छु ( G, 4/4 Fast beat ) म परमेश्वरको प्रशंसा गर्छु, सुखमा होस्‌ या दु:खमा होस्‌ आत्मामा मलाई सम्हाल्नु हवस्‌, म परमेश्वरको प्रेशंसा गर्छु । म परमेश्वरको विजय गर्छु…. यो पापी संसारमा आशा छैन, संसारको थोकले शान्ति मिल्दैन आत्मामा मलाई सम्हाल्नुहवस्‌, म परमेश्वरको प्रशंसा गर्छु ॥

म दोउडी, दोउडी

Download the song म दोउडी )४ अघि बढ्छु। (4th Fret G = B major, 4/4) { ( म दोउडी )४ अघि बढ्छु। , म ( उफ्ररी )४ म नाचीदिन्छु। }२ कारण उहाँ महिमाको परमेश्वर, कारण उहाँ योग्यको परमेश्वर )२ येशुको नाउँलाई उचाछु, शैतानको शिरलाई कुल्चनछु Lyrics & Music: Unknown