मेरो हृदयले येशूको लागि नयाँ गीत गाउँछु

मेरो हृदयले येशूको लागि नयाँ गीत गाउँछु (२) [G, 4/4] मेरो हृदयले येशूको लागि नयाँ गीत गाउँछु (२) उचाल्छु म मेरा हातहरु उचाल्छु म मेरा स्वरहरु (२) आत्मा र सत्यताले उनको आरधना गर्छु हृदयको गहिराईमा प्रेम उनको पाउनेछु (२) उचाल्छु म…

जब प्रभुको आत्मा मेरो हृदयमा छ म गाउँछु

जब प्रभुको आत्मा मेरो हृदयमा छ म गाउँछु [Em,Am:4/4]१.  (जब प्रभुको आत्मा मेरो हृदयमा छ, म गाउँछु दाऊदझैँ) (२)   (म गाउँछु, म गाउँछु, म गाउँछु दाऊदझैँ) (२)२.  (जब प्रभुको आत्मा मेरो हृदयमा छ स्तुति गर्छु दाऊदझैँ) (२)   (स्तुति गर्छु, स्तुति गर्छु, स्तुति गर्छु दाऊदझैँ) (२)३.  (जब प्रभुको आत्मा मेरो हृदयमा छ ताली बजाउँछु दाऊदझैँ) (२)   (ताली बजाउँछु, ताली बजाउँछु, ताली बजाउँछु दाऊदझैँ) (२)४.  (जब प्रभुको आत्मा मेरो हृदयमा छ म नाच्छु दाऊदझैँ) (२)   (म नाच्छु, म नाच्छु, म नाच्छु दाऊदझैँ) (२)

तिमी शुद्ध भयौं के

तिमी शुद्ध भयौं के? [1st Fret G = G#, 4/4] को. तिमी शुद्ध भयौं के ?  त्राणकर्ता येशूको रगतले     तिम्रो मन साँच्चै निष्कलंक भयो के ?     येशूको त्यो अमोल रगतले । १.  मन शुद्ध पार्नलाई येशूकहाँ गयौ के ?     ख्रीष्टको रगतले शुद्ध भयौ के ?     पूरा भरोसा येशूमा राख्छौं के ?     ख्रीष्टको रगतले शुद्ध भयौ के ? २.  दिनहुँ तिमी येशू साथ-साथ हिँड़्छौ के ?     उनको रगतले शुद्ध भयौ के ?     येशूको आनन्द तिमीले पायौ के ?     ख्रीष्टको रगतले शुद्ध भएर । ३.  ख्रीष्ट आउँदा तिम्रो लुगा साफ होला के ?     ख्रीष्टको रगतले साफ र उज्जवल     तिमी स्वर्ग जानलाई तयार छौ के ?     ख्रीष्टको रगतले शूद्ध भएर । ४.  पापको दाग लागेको वस्त्र फुकाई देऊ     ख्रीष्टको रगतले शुद्ध हुन आऊ     पापी मन चोख्याउने धारा बग्दैछ     ख्रीष्टको रगतले शुद्ध होइजाऊ । शक्ति छ – उदेकको शक्ति छ, येशूको रगतमा अनमोल रगतमा आनन्द छ …. चंगाइछ …. शान्ति छ …. छुटकारा छ ।