आत्मा बगेको छ

आत्मा बगेको छ (४) पेन्टिकोसको [1st G = G#, 4/4] १. आत्मा बगेको छ (४)    पेन्टिकोसको दिनमा झैं आत्मा बगेको छ (२) २. लङ्गाडा हिड्ने छ (४)    पेन्तिकोसको दिनमा झैं लङ्गाडा हिड्ने छ (२) ३. बैराले सुन्नेछ (४)    पेन्तिकोसको दिनमा झैं बैराले सुन्नेछ (२) ४. अन्धोले देख्ने छ (४)    पेन्तिकोसको दिनमा झैं अन्धोले देख्ने छ (२) ५. गुंगोले बोल्ने छ (४)    पेन्तिकोसको दिनमा झैं गुंगोले बोल्ने छ (२) ६. चंगाई पाएको छ (४)    पेन्तिकोसको दिनमा झैं चंगाई पाएको छ (२)