Chaina Yeshu Bhayek

Chaina Yeshu Bhayek [E major] ( Fast Samala) Chaina Yeshu Bhayek Bachayeko Aru Kasailey, Mero Hridaya Jitaeko Cha Unko Jeudo Bachan Sachyo Bholiley Laibari Laibari Laibari Laibari Gaucha Mero Maanley Yeshuko Jiwan Premako Katha Sabailai Sunaucha Yo Jiwanley Ahoi Ahoi, …… Bhariyeko Cha Aaja Mero Maan Sworgiya Shantiley Pariwartan Garnuvo Malai Christley Afno Premko Shaktiley Laibari Laibari Laibari Laibari Gaucha Mero Maanley Yeshuko Jiwan Premako Katha Sabailai Sunaucha Yo Jiwanley Sabai Thoklai Birse Aaradhana Christko Garnai Chu Unko Prasamshama Anandamley Hridyaley Nachdai Gaunaichu Laibari Laibari Laibari Laibari Gaucha Mero Maanley Yeshuko Jiwan Premako Katha Sabailai Sunaucha Yo Jiwanley

छैन येशु बाहेक बचाएको

छैन येशु बाहेक बचाएको ( E major ) (छैन येशु बाहेक बचाएको अरु कोहीले मेरो हृदय जीतेको छ उनको जिउँदो बचन साँचो बोलीले) २ (लैबरी लैबरी लैबरी लैबरी गाउँछ मेरो मनले येशुको जीवन प्रेमको कथा सबलाई सुनाउछ यो जीवनले) २ आ होइ आ होइ… आ होइ आ होइ……… (भरिएको छ आज मेरो मन स्वर्गीय शान्तीले परिवर्तन गनतुभो मलाई ख्रीष्टले आफ्नो प्रेमको शक्तिले) २ लैबरी लैबरी लैबरी लैबरी गाउँछ मेरो मनले येशुको जीवन प्रेमको कथा सबलाई सुनाउछ यो जीवनले आ होइ आ होइ… आ होइ आ होइ………  (सबै थोकलाई बिर्सी आराधना ख्रीष्टको गर्नेछु उनको प्रशंसामा आनन्दले हृदय खोली नाँच्दै गाँउनेछु ) २ (लैबरी लैबरी लैबरी लैबरी गाउँछ मेरो मनले येशुको जीवन प्रेमको कथा सबलाई सुनाउछ यो जीवनले) २ आ होइ आ होइ… आ होइ आ होइ……… (लैबरी लैबरी लैबरी लैबरी गाउँछ मेरो मनले येशुको जीवन प्रेमको कथा सबलाई सुनाउछ यो जीवनले) २ (सबलाई सुनाउछ यो जीवनले) ३

प्रभु धन्यवाद छ यति सुन्दर जीवन

प्रभु धन्यवाद छ यति सुन्दर जीवन ( 5th Fret C = F Major )    प्रभु धन्यवाद छ यति सुन्दर जीवन दिनुभो मलाई    प्रभु धन्यवाद छ धन्यवाद छ तपाईलाई    येशू धन्यवाद छ फेरी नयाँ जीवन दिनुभो मलाई    येशू धन्यवाद छ धन्यवाद छ तपाईलाई १. आदिमा जब बसाल्नुभो जग तपाईले पृथ्वीको (२)    ती त सब म तपाईकै नजरमा देख्नुभो तपाईले मलाई    प्रभु धन्यवाद छ … २. आमाको गर्भमा हुँदै बोलाउनुभयो पिता मलाई (२)    पापैमा म जन्मिएको भए पनि बचाउनुभो येशू मलाई    प्रभु धन्यवाद छ …

महिमा होस, येशूको

(महिमा होस)३ येशूको ( 3rd Fret G = A# Major ) को हुन स्वर्ग छोडी संसारमा आउनुहुने, को हुन पापीहरूलाई टिठ्याउनुहुने को हुन क्रूसमा आफ्नो प्राण दिनुहुने को हुन? को हुन मृत्युबाट बौरी उठ्नुहुने, को हुन महिमामा स्वर्ग जानुहुने को हुन फेरी बादलमा आउनुहुने को हुन (मण्डली भन्छ एउटै स्वरमा)२, (वहाँ येशू मुक्तिदाता हाम्रो)२ [(महिमा होस)३ येशूको]२ को हुन पापरहित जीवन जीउनुहुने, को हुन शैतानको शिरलाई कुल्चनुहुने को हुन पराक्रमी युद्ध जीत्नुहुने को हुन को हुन पानीलाई दाखमद्ध बनाउनुहुने, को हुन छालहरूमाथी हिड्नुहुने को हुन अनन्त जीवन दिनुहुने को हुन (मण्डली भन्छ एउटै स्वरमा)२, (वहाँ येशू मुक्तिदाता हाम्रो)२ [(महिमा होस)३ येशूको]२

रमाउने कारण येशूको नाम,

रमाउने कारण (येशूको नाम)३ ( 5th Fret G = C major ) रमाउने कारण (येशूको नाम)३, उहाँ आउनुभो मानिस भएर, बचाउनुभो क्रूशैमा चढेर डाँडाहरु खुशी भई गीत गाए र रमाए रुखहरू ताली बजाई तालमा ताल मिलाए सललल खोला बग्यो चिरी बिरी चरी गायो परमेश्वरको काम देखी सारा प्रकृती रमायो सिरिरिरि बतास बग्यो मनको पिर उडाई लग्यो निलो आकाशैमा आज मलाई उडु उडु लाग्यो उहाँ आउनुभो मानिस भएर बचाउनुभो क्रूशैमा चढेर मृत्यु अनि पुनरुत्थान  द्वारा आफ्नो ख्रीष्ट येशूले सबै थोकहरु माथि अधिकार प्राप्त गरे समुन्द्रका गहिरा गहिरा स्थानहरु वहाँकै हुन पृथ्वीका अग्ला अग्ला हिमालहरु वहाँकै हुन आकाशका ताराहरु वहाँकै गुनगान गाउँछ्न खोला नाला जंगल झरना सबै वहाँमा रमाउँछन उहाँ आउनुभो मानिस भएर बचाउनुभो क्रूशैमा चढेर रमाउने कारण (येशूको नाम)३ उहाँ मर्नुभो पापलाई लिएर, बौरी उठ्नुभो विजय भएर

नयाँ नयाँ हृदय दिनेछु

नयाँ नयाँ हृदय दिनेछु ( D major, 4/4 fast )  हेर म तिमीहरुलाई नयाँ हृदय दिनेछु, नयाँ आत्मा दिनेछु  तिमीहरुबाट ढुंङ्गाको हृदय, निकाली मासुको हृदय दिनेछु (नयाँ नयाँ हृदय दिनेछु नयाँ नयाँ काम गर्नेछु ) २ ढुंङ्गाको हृदय, पुरै हटाई, मासुको हृदय, दिनुहोस हामीलाई आफ्नो प्रतिज्ञा पुरा गर्नुहुने, विश्वासयोग्य एकमात्र परमेश्वर (नयाँ नयाँ हृदय दिनुहोस, नयाँ नयाँ काम गर्नुहोस) २ Music 🎶🎸🎵🎶🎼………………….. ( तपाईलाई नजिकबाट चिन्न, तपाईलाई अझै प्रेम गर्न, तपाईलाई आज्ञाहरुलाई आनन्दसाथ पालन गर्न) २ हामी चाहदछौं….. ख्रीष्ट येशू भत्रि जुन मन थियो, त्यही मन आज दिनुहोस हामीलाई, पिताको सपना पुरा गर्नलाई, उत्सुक हुने मन दिनुहोस हामीलाई (नयाँ नयाँ हृदय दिनुहोस, नयाँ नयाँ काम गर्नुहोस) २ ( तपाईलाई नजिकबाट चिन्न, तपाईलाई अझै प्रेम गर्न,  तपाईलाई आज्ञाहरुलाई आनन्दसाथ पालन गर्न) २  हामी चाहदछौं…..

मेरो हृदयको मुर्तिहरुलाई

मेरो हृदयको मुर्तिहरुलाई ( D Major, ¾ ) मेरो हृदयको मुर्तिहरुलाई भत्काई दिनुहोस् र तिनीहरूको बेदीहरुलाई टुक्राई दिनुहोस् तपाईँ मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी तपाईँ बाहेक अरूछैन मेरो आत्माको प्रेमी मेरो शरीरको मोहहरुलाई हटाई दिनुहोस् तपाइको ठाउँ लिने सबैथोक मेटाई दिनुहोस् तपाईँ मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी तपाईँ बाहेक अरूछैन मेरो आत्माको प्रेमी येशु तपाईँ लाई मेरो हृदयको सारा भक्ति (उचार्लनुहोस सबभन्दा माथि) २ Music………….x………………..x…………….x मेरो हृदयको र्सिंहासनमा राज गर्नुहोस् मेरो जीवनको तपाईँ मालिक डोर्याउनुहोस् तपाईँ मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी तपाईँ बाहेक अरूछैन मेरो आत्माको प्रेमी मेरो हृदयको मुर्तिहरुलाई भत्काई दिनुहोस् र तिनीहरूको बेदीहरुलाई टुक्राई दिनुहोस् येशु तपाईँ लाई मेरो हृदयको सारा भक्ति (उचार्लनुहोस सबभन्दा माथि) २

विजय भन मण्डली

विजय भन मण्डली ( 2nd Fret G = A major, 6/8) (विजय भन मण्डली उनको राज्य आएको छ A येशु हाम्रो माजामा मवहवमत बनुभएको छ) २ (हात उठाई सॉरर खोली आनन्दले गाहेदेउ एकतामा एउटे प्रेममा येशु नाउमा अहेदेउ) २ A हो हो हो…… (उनको बचनको शक्तिले बन्दन्हारू खोवलएको छ मेरो थवकत आत्माले नयााँ उमंग पाएको छ) २ (ताली बजाई खुट्टा हल्ई आनन्दले नाचीदेउ एकतामा एउतै प्रेममा ख्रीष्ट नाता गासीदेउ) २ हो हो हो…….

प्रशंसा, महिमा नेपाली भाकैमा

प्रशंसा, महिमा नेपाली ( 2nd Fret G ) (प्रशंसा, महिमा नेपाली भाकैमा येशूलाई दिउँला) २ (मादलको तालैमा, सारंगी, खैंजडी, बाँसुरी बजाउँदै दिउँला) २ (कोइली कुहु गर्दै जयजयकार गर्छ येशूको नाउँलाई झरना झररर झर्छ पहाडबाट उनको अनुग्रह झैं) २ प्रशंसा, महिमा नेपाली भाकैमा येशूलाई दिउँला सारंगी रेटौंला आज येशूलाई भेटौंला उपस्थितिमा उनको खुशीले नाँचौला मादल बजाउँदै हो मनमा वहाँलाई सजाउँदै वचन अमृत सुनि हृदयमा राखौंला प्रशंसा हाम्रो प्रशंसा येशूलाई नै दिउँला सारंगी, खैंजडी, बाँसुरी बजाउँदै दिउँला (बतास सिरिरिरि बग्दै मनलाई उडाउँछ येशूतिर नै खोला सललल बग्छ तराईतिर उनको करूणा झैं) २ (प्रशंसा, महिमा नेपाली भाकैमा येशूलाई दिउँला) २ (मादलको तालैमा, सारंगी, खैंजडी, बाँसुरी बजाउँदै दिउँला) २

यो त के ही पनि होइि

Roman English Lyrics यो त के ही पनि होइि (4th Fret C = E major, or G ) यो त के ही पनि होइि , अझ कति धेरै नाच्नँ सक्छु म, मेरो परमेश्वरको लागी अझ कति के के गर्न सक्छु म यसैले (ओ संसार मलाई नसम्झाउ , तिमीलाई के मन पर्छ, के मनपर्दैन नसुनाउ )2 (आज फेरि नाच्छुँ गाँउछु कराउछु परमेश्वरको लागी, उहाॅले दिनुभो मलाई बिजय मेरो सबै शत्रुहरु माथि हे…हे हे…हे…हे हे उनले हाम्रो शोकहरुलाई नाचँमा परिणत गर्नुभएछ सारा स्वर्ग र पृथ्वी येशुको बिजयमा रमाएको छ यसैले (ओ संसार मलाई नसम्झाउ………….