आत्माको शक्त्ति बढ्दैछ

आत्माको शक्त्ति बढ्दैछ (6th Fret G = C# Major ) आत्माको शक्त्ति बढ्दैछ, शैतानको बन्धनहरु टुटदैछ बेदीमा आगो जल्दैछ, स्वर्गको दर्शनहरु देख्दैछ हो… हो…. हो… हो…. महिमाले मन्दिर भरिन्दैछ, स्वर्गय शक्त्ति देखिन्दैछ, बिजयके झन्डा गाड्दैछौ, येशुको राज्यमा जादैछौ आत्माको शक्त्ति बढ्दैछ…. हो… हो…. हो… हो…. फसलको कटनी हुदैछ, धर्मी जन उठाई लैजादैछ खलहरु दाखमधले भरिन्दैछ, रसकुड, दाखमध तेल पोखिन्दैछ, हो… हो…. हो… हो….

येशु संगै हाँस्ने छु म

येशु संगै हाँस्ने छु म ( 2nd Fret G = A major, 6/8) ( येशु संगै हाँस्ने छु म, येशु संगै गाउने छु )२ ( उहाँको हात समाएर नाँच्ने छु म )२ ( जाग दुल्ही अब जाग )४ ( नयाँ आकाश, नयाँ पृथ्वी देख्दैछु म )२ ( यरुशलेम सहर श्रृंगारिएको देख्दै छु म )२ ( जाग दुल्ही अब जाग )४ ( दु:ख सबै मेटिनेछ, आँसु सबै पुछिनेछ )२ ( नयाँ ऋतु, नयाँ शात्ति हेर आउदैछ )२ ( हाम्रो महाराजा येशु बादलमा आउनु हुदैछ )४

एउटा बासस्थान तयार भएको

एउटा बासस्थान तयार भएको ( G, 4/4) ( एउटा बासस्थान तयार भएको छ, यो ठाउँमा यो ह्रदयमा )२ ( येशु आउनुहबस् येशु राज गर्नुहोस् )२ ( जलाउनुहोस् मलाई तपाईको सामर्थले चलाउनुहोस् मलाई तपाईको आत्माले )२ ( एउटा बासस्थान तयार भएको छ, यो ठाउँमा यो ह्रदयमा )२ ( येशु आउनुहबस् येशु राज गर्नुहोस् )२ ( जलाउनुहोस् मलाई तपाईको प्रेमले चलाउनुहोस् मलाई तपाईको आत्माले )२