आशामा आन्नद गर्ने छु

आशामा आन्नद गर्ने छु ( E, G major) ( आशामा आन्नद गर्ने छु )२ दुःख हुन्छ कष्ट हुन्छ यो संसारमा शान्ति र आन्नद मिल्छ ख्रिष्टको राज्यमा हो हो हो….. ला ला ला…… ( विश्वासको लडाइ लड्ने छु )२ खेदो हुन्छ निन्दा हुन्छ यो संसारमा आशिष र इनाम मिल्छ ख्रिष्टको राज्यमा हो हो हो….. ला ला ला…… ( विजयको गीत गाउने छु )२ शत्रु आउदा पर्खाल देख्दा यो संसारमा शान्ति र विजय मिल्छ ख्रिष्टको राज्यमा हो हो हो….. ला ला ला…… Music & Lyrics: Joshua Himalayas