नदी झैं मलाई बग्न देऊ हिमाल

नदी झैं मलाई बग्न देऊ हिमाल ( 1st Fret G = G# Major )  नदी झैं मलाई बग्न देऊ, हिमाल झैं स्वच्छ बन्न देऊ बादल झैं आकाशमा उड्न देऊ, हावा झैं सरर बहन देऊ ( नयाँ बनेर आज म जीउन चाहन्छु, पूरानो कुरा बिर्सेर अब कहिले म पछि फर्किन, नयाँ बनेर जीउन चाहन्छु )2 (नया बनेर जीउन चाहन्छु) (४) (पूरानो कुरा बिर्सेर जीउन चाहन्छु‌) (४)

तपाईं जस्तो यहाँ

तपाईं जस्तो यहाँ (G or G#, 4/4) १. तपाईं जस्तो यहाँ अरु कोही छैन (२)    तपाई जस्तो यहाँ हे येशू अरु कोही छैन (२) हे येशू    (मलाई माया गर्ने मेरो आँसु पुछ्ने    मलाई माया गर्ने अरु कोही छैन) (२)    (तपाईं जस्तो… कोही छैन) (२) हे येशू २. (मलाई निको पर्ने नयाँ जीवन दिने    मलाई निको पार्ने अरु कोही छैन) (२)    (तपाईं जस्तो… कोही छैन) (२) हे येशू