येशुको दुलही हु म

येशुको दुलही हु म ( G, 6/8 ) ( पवित्र आत्माले सझाएकी दुलही हु म पवित्र आत्माले सङगारेकी दुलही हु म )२ ( येशुको दुलही हु म, थुमाको दुलही हु म )२ (कुनै दाग नलागेको, चाउरी नपरेको, पवित्र र निष्खोटले भरिपूण भऐको )२ (तेजस्वी दुलही त्यार भऐको छ, थुमाको लागि त्यार भऐको छ )२ (पवित्र सहरमा, नयाँ यरुशलेममा, चमकिलो र मलमलको, त्यो स्वच्छ वस्त्रमा)२ (थुमा र दुलहीको मिलन भयो, अन्नत अनि अन्नत सम्मलाई भयो )२

सियोनको डाडाँमा नाच्दै

Download the song सियोनको डाडाँमा नाच्दै ( 3rd Fret G) ( सियोनको डाडाँमा नाच्दै रमाउदै जाने हो वो हो हो जाने हो।)२ ( घिनताङ घिनताङ मादलको तालमा, सुरिलो बासुरीको सुरमा, तुरहीको चर्को आवजमा )२ सियोनको डाडाँमा…… ( उच्च सोर अनि चर्को आवजमा, धन्यवादको बलि अनि गीतमा परमेश्वरको पवित्र पर्वतमा )२ पवित्र आत्माको भरपुरीमा गाउँने हो,लै लै हो,गाउँने हो पवित्र आत्माको भरपुरीमा नाच्ने हो,लै लै हो, नाच्ने हो Lyrics & Music: Bride and Warrior