सोध्ने आँट छैन

Download the song सोध्ने आँट छैन, कति गरुङ्ग ( 4th Fret C or E major ) (सोध्ने आँट छैन, कति गरुङ्ग त्यो क्रूस, तपाईंले बोक्नुभयो  वाहाँ कलबारी को बाटो, धर्मराउँदै कतिचोटी लड्नुयो) -2 त्यो डाँडाको चर्को घाममा, एउटै कुरो माग्नुभयो (सारै तिर्खा लाग्यो ! थोरै पानी देउ न !, हेर घाँटी सुक्यो ! केही पिउन देउन !) -2 (आफ्नो सब पराया भए, साथीसंगी टाढा गए, संगै साथै हिँड्नेहरु तपाईलाई नचिन्ने भए )2 (जुन हातलाई रोटी दियौ, त्यै हातले ढुंगा हाने)-2 ( र पनि भन्न छोडेनौ, माफै भो साथी तिमीलाई मुख खोली बाचाँ तोडेनौं, मायाले हेरेऊ मलाई) २ (झुक्दैछ यो शिर त्यो क्रुसको अघि, बग्दैछ हेर रगतको नदि) २ पृथ्वी र स्वर्ग थर्काउदै चर्को आवाज गुञ्जीयो (पिता हेर्नु हवस् सबै पूरा भयो, मैले जितेको छु, मृत्यू आरी गयो ।) २ हो हो हो .. … … … … … … … Lyrics & Music: Ps. Rohit Thapa