झरी पठाउ येशु तिम्रो

झरी पठाउ येशु तिम्रो ( 2nd Fret G = A major) (झरी पठाउ येशु तिम्रो झरी पठाउ, बाजो जमिन येशु हाम्रो फेरी भिजाउ )2 तपाईको आत्माले, तपाईको झरीले, तपाईको आत्माले, पछिलो झरीले ( हेर्न चाहान छु नी लैलै हेर्न चाहान, येशु तिम्रो सुन्दर मुहार हेर्न चाहान ) ( जिवन भरि जिवन पछि म तिम्रै नै म तिम्रै नै )2 तपाईको आत्माले, तपाईको झरीले, तपाईको आत्माले, पछिलो झरीले ( छटपटनिन्छ मुटु मेरो जभ नभेट्दा, बन्द आखाँ खोलि येशु खोज्छु तिमीलाई )2 ( वरी परी येशु तिमी नै छौ बन्द आखाँ मेरो खोलिदेउ )2 तपाईको आत्माले, तपाईको झरीले, तपाईको आत्माले, पछिलो झरीले