कहिले नछुटने सम्बन्ध

Download the songs कहिले नछुटने सम्बन्ध ( 5th Fret G = C Major ) ( कहिले नछुटने सम्बन्ध हाम्रो यो, सबै भन्दा माथि छ।)२ ( जितेर सबै सम्बन्धलाई, भुलेर आफैलाई। )२ ( कहिले नसिदिने यात्रा यो हाम्रो, सिदिन्न दैन अनन्तलाई। )२ ( साटेर माया अनन्तलाई, नागेर सबै बिधिलाई। )२ ( कहिले नछुटने हातलाई समाएर, हिंड्दै छ झरी घाममा।)२ ( साटेर माया अनन्तलाई, भुलेर आफैलाई। )२ Lyrics & Music: Samuel Rai

म पिउन चाहान छु

Download the song म पिउन चाहान छु ( 5th Fret G = C Major ) ( म पिउन चाहान छु तपाईको नदीबाट। )४ ( म तृप्त तृप्त हुन चाहान छु, भरिएर पोखिन्न चाहान छु। )२ म पिउन चाहान छु तपाईको नदीबाट। ( साचोँ दाखको बोट येशु तपाई, म त केवल हागाँ मात्रै हु। )२ ( जोडिएर बस्न देउ येशु तपाईको नदी छेउ। )२ ( म जिउन चाहान छु तपाईको हात समाई। )४ ( म नयाँ नयाँ हुन चाहान छु, येशु तपाई जस्तै हुन चाहान छु।)२ Lyrics & Music: Praveen Manger/ Joshua Worship

बगाउनु होस्, येशु तपाईको महिमा

( बगाउनु होस् )२, येशु तपाईको महिमा (2nd Fret C =  D, 4/4) { ( बगाउनु होस् )२, येशु तपाईको महिमा बगाउनु होस् }३ { ( मैले कहिले नसुनेको, मैले कहिले नदेखेको, मैले कहिले नसोचेको )२ ( येशु तपाईको महिमा बगाउनु होस् )४ }२ ( स्वर्गबाट ओर्ली आउ, महिमाको मूल फुटाउ पृथ्वीनै ढाक्ने गरी )४ ( उखेली अनि भत्काई फेरी नयाँ बनाई महिमाको राज्य बसाउ)२ ( फेरी कहिले नसकिने, फेरी कहिले नमर्ने, फेरी कहिले नबत्ने )२ ( येशु तपाईको राज्य बसालनुहोस् )४

म मेरो मुहारलाई

Download the song म मेरो मुहारलाई ( 3rd Fret G = A#) (म मेरो मुहारलाई माथि उठाउछु जाहा तपाईको उपिस्तिथ छ  (म मेरो प्राथना माथि उठाउछु जाहा तपाईको उपिस्तिथ छ म (अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई प्रसंशा अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई मिहमा) २ (हे परमेश्वर तपाईको दोका अगी उिभन्छु म तपाईले मेरो आवाज जब सम्म सुन्नु हुन्न) २ (अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई प्रसंशा अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई मिहमा) २ मेरो हातलाई माथि उठाउछु जाहा तपाईको उपिस्तथी छ म मेरो विश्वासलाई माथि उठाउछु जाहा तपाइको उपिस्तथी छ)२ (अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई प्रसंशा अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई मिहमा) २ Lyrics & Music: Praveen Monger, Joshua Himalayas

ह्रदयको भेटी चडाउछु

ह्रदयको भेटी चडाउछु (5th Fret G = C major) ( ह्रदयको भेटी चडाउछु, आराधना मेरो येशुलाई )२ { ( आराधना )३, येशुलाई }२ ( तपाईको अनुग्रह, हरेक समय नै, नयाँ नयाँ हुन्छ तपाईको प्रेमले, हरेक समय नै, मलाई अंगालनु हुन्छ )२ ( म डराउदिन हे येशु, तपाई मेरो साथमा )२ आराधना मेरो येशुलाई, ह्रदयको भेटी चडाउछु { ( आराधना )३, येशुलाई }२