Aru Koi Chaina

Aru Koi Chaina ( 3rd Fret G = A# major, ¾) ( Aru Koi Chaina Aadhar Yogya, Ek Matra Malik Tapai Aru Koi Chaina Shingasan ko Yogya,  Ek Matra Raja Tapai )2 Sara Aadhar Sara Mahima Timraie Timrai…x2 ( Aru Koi Chaina Mahima Ko Yogya,  Ek Matra Prabhu Tapai…. Aru Koi Chaina Niskalang Pravitra , Ek Matra Thuma Tapai.)x2 ( Sara Aadhar Sara mahima timrai timrai.)x2 ( Naau Unko Cha )3…..Naau Yeshu Oh… ( Naau Unko Cha )3….. Naau Yeshu ( Naau Unko Cha )3 Naau Yeshu ( Tera Naam Sabse Hai Uchha )3  Naau Yeshu ( Yeshu Naam Sabse Hai Uchha )3  Naau Yeshu

Sihasanma Birajjit Hune Pravu

Sihasanma Birajjit Hune Pravu ( 1st Fret G = G#, or A major 4/4) Sihasanma Birajjit Hune Pravu, Prashansama Uchaline Pravu Mariyeko Thumalai Uchaldachau, Aaradhanako Balidan Arpan Garchau Raja Yeshu Raja, Raja Yeshu Raja (2) Uchalinos, Uchalinos, Uchalinos Hamro Bichma (2) Raja Yeshu Raja, Raja Yeshu Raja  Chunuhos, Chunuhos, Chunuhos Hamro Jiwanlai (2)

सिंहासनमा विराजित हुने प्रभु

सिंहासनमा विराजित हुने प्रभु ( 1st Fret G major = G#, 4/4 ) सिंहासनमा विराजित हुने प्रभु, प्रशंसामा उचालिने प्रभु मारिएको थुमालाई उचाल्दछौँ, आराधनाको बलिदान अर्पण गर्छौं राजा येशू राजा, राजा येशू राजा (२)   उचालिनोस्, उचालिनोस्, उचालिनोस् हाम्रो बिचमा (2) राजा येशू राजा, राजा येशू राजा (२)   छुनुहोस्, छुनुहोस्, छुनुहोस् हाम्रो जीवनलाई (2)

के मा छ है तिम्रो भर

Download the song के मा छ है तिम्रो भर? ( A major, 6/8) हा हा हा हा, हो हो हो हो……. सारा गाऊ शहर के मा छ है तिम्रो भर? घोडामा हो कि रथमा हो येशूमा छ के तिम्रो भर? (२) सारा ब्रमाण्डलाई बनाउनु हुने, निलो आकाशलाई फिजाँउनु हुने स्वर्ग सिंहासन र पृथ्वी पाउँदान, उनैमा छ मेरो भर (२) के गरीब के धनी सबको प्रभु येशू होनी के सानो के ठुलो गर्छन उनले सबको भलो बाहिरी रुपलाई हेरेर होईन, भित्री ह्दयलाई विचार गर्ने सामरीबाट पानी पिउने, उनैमा छ मेरो भर (२) ( आआ हा हा, आआ हा हा आआ हा हा हा हाहा………)2 मेरो प्यारो मण्डली के मा छ है तिम्रो भर? सुनमा हो कि चाँदीमा हो येशूमा छ के तिम्रो भर (२) नयाँ यरुशलेम नयाँ पृथ्वी, नयाँ स्वर्गलाई बनाउनु हुने पिताको दाहिने बाहुली छोडी, आउनु हुने मा पर्छु भर (२) ( आआ हा हा, आआ हा हा, आआ हा हा हा हाहा………)4 Lyrics & Music: Prayash Rai

अरु कोहि छैन्‌ आदरको योग्य

Download the song अरु कोहि छैन्‌ आदरको ( 3rd Fret G = A# major, ¾) अरु कोहि छैन्‌ आदरको योग्य एकमात्र मालिक तपाई [mg19:c150] (अरु कोहि छैन्‌ आदरको योग्य एकमात्र मालिक तपाई अरु कोहि छैन्‌ सिहांसनको योग्य एकमात्र राजा तपाई) (२) (सारा आदर सारा महिमा तिम्रै तिम्रै) (२) (अरु कोहि छैन्‌ महिमाको योग्य एकमात्र प्रभु तपाई अरु कोहि छैन्‌ निष्कंलङ्ग पवित्र एकमात्र थुमा तपाई) (२) (सारा आदर सारा महिमा तिम्रै तिम्रै) (२) (नाँउ उनको उच्च) (३) नाउँ येशू Lyrics & Music: Judah Plows

तिमी शुद्ध भयौं के

तिमी शुद्ध भयौं के? [1st Fret G = G#, 4/4] को. तिमी शुद्ध भयौं के ?  त्राणकर्ता येशूको रगतले     तिम्रो मन साँच्चै निष्कलंक भयो के ?     येशूको त्यो अमोल रगतले । १.  मन शुद्ध पार्नलाई येशूकहाँ गयौ के ?     ख्रीष्टको रगतले शुद्ध भयौ के ?     पूरा भरोसा येशूमा राख्छौं के ?     ख्रीष्टको रगतले शुद्ध भयौ के ? २.  दिनहुँ तिमी येशू साथ-साथ हिँड़्छौ के ?     उनको रगतले शुद्ध भयौ के ?     येशूको आनन्द तिमीले पायौ के ?     ख्रीष्टको रगतले शुद्ध भएर । ३.  ख्रीष्ट आउँदा तिम्रो लुगा साफ होला के ?     ख्रीष्टको रगतले साफ र उज्जवल     तिमी स्वर्ग जानलाई तयार छौ के ?     ख्रीष्टको रगतले शूद्ध भएर । ४.  पापको दाग लागेको वस्त्र फुकाई देऊ     ख्रीष्टको रगतले शुद्ध हुन आऊ     पापी मन चोख्याउने धारा बग्दैछ     ख्रीष्टको रगतले शुद्ध होइजाऊ । शक्ति छ – उदेकको शक्ति छ, येशूको रगतमा अनमोल रगतमा आनन्द छ …. चंगाइछ …. शान्ति छ …. छुटकारा छ ।