मेरो हृदय दश तारे बाजा

मेरो हृदय दश तारे बाजा ( E, G ) (मेरो हृदय दश तारे बाजा) २ मेरो जिब्रो भयो विणा आज बजाँउछु धुन म येशूको लागी, गाँउछु नयाँ गीतमा मेरो हृदय दश तारे बाजा, मेरो जिब्रो भयो विणा आज (प्रशंसाको गीतले धन्यवादको धुनले गुंजाँउ है स्वर्ग नै सारा सारा ब्रम्हाण्डमा एउटै छ ज्योति, एउटै येशू मुक्तिदाता) २ लौ है नाचौं हौ कृतज्ञताको नाँच, हल्लाउदै हात सारा (मेरो हृदय दश तारे बाजा, मेरो जिब्रो भयो विणा आज) २ (यरियोको पर्खाल ढल्दैछ हेर, प्रशंसाको हर झन्कारमा लाल समुन्द्रमा बन्दैछ बाटो, परमेश्वर हाम्रो सहारा) २ आएको छ है छुटकाराको मौसम, बिजयको घोषणा गर (मेरो हृदय दश तारे बाजा, मेरो जिब्रो भयो विणा आज) २ बजाँउछु धुन म येशूको लागी, गाँउछु नयाँ गीतमा  मेरो हृदय दश तारे बाजा, मेरो जिब्रो भयो विणा आज