मेरो हृदयको मुर्तिहरुलाई

मेरो हृदयको मुर्तिहरुलाई ( D Major, ¾ ) मेरो हृदयको मुर्तिहरुलाई भत्काई दिनुहोस् र तिनीहरूको बेदीहरुलाई टुक्राई दिनुहोस् तपाईँ मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी तपाईँ बाहेक अरूछैन मेरो आत्माको प्रेमी मेरो शरीरको मोहहरुलाई हटाई दिनुहोस् तपाइको ठाउँ लिने सबैथोक मेटाई दिनुहोस् तपाईँ मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी तपाईँ बाहेक अरूछैन मेरो आत्माको प्रेमी येशु तपाईँ लाई मेरो हृदयको सारा भक्ति (उचार्लनुहोस सबभन्दा माथि) २ Music………….x………………..x…………….x मेरो हृदयको र्सिंहासनमा राज गर्नुहोस् मेरो जीवनको तपाईँ मालिक डोर्याउनुहोस् तपाईँ मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी तपाईँ बाहेक अरूछैन मेरो आत्माको प्रेमी मेरो हृदयको मुर्तिहरुलाई भत्काई दिनुहोस् र तिनीहरूको बेदीहरुलाई टुक्राई दिनुहोस् येशु तपाईँ लाई मेरो हृदयको सारा भक्ति (उचार्लनुहोस सबभन्दा माथि) २