झरी पठाउ, आत्माको झरी पठाउ

झरी पठाउ येशु झरी पठाउ ( C major ) ( झरी पठाउ येशु झरी पठाउ, आत्माको झरी पठाउ खोल्दिेउ ढोका स्वर्गको, बतास बगोस आत्माको )२ ( सियोनमा हामी जादै छौ, आराधना उनको गर्दै छौ झ्यालहरु ढोका खोल्दै छौ, दुलही उनको बन्दै छौ )२ ( आत्माको शक्त्तिमा हामी सबै भरिनेछौ आत्माको भरपूरीमा हामी सबै रमाउने छौ )२ ( सियोनमा तुरही फुक्दै छौ, योद्घाझै हामी लड्दै छौ राजालाई स्वगत गर्दै छौ, महिमाको बादल देख्दै छौ )२ ( आत्माको शक्त्तिमा हामी सबै भरिनेछौ आत्माको भरपूरीमा हामी सबै रमाउने छौ )२