झरीको प्रभु तपाईंलाई पुकार्दछौँ

झरीको प्रभु तपाईंलाई पुकार्दछौँ ( 1st Fret G Major = G#, or G, E ) (झरीको प्रभु, तपाईंलाई पुकार्दछौँ, झरीको प्रभु, हामी प्यासी छौँ) (२) झरीको प्रभु, आउनोस्‌ जागृत गराउनुहोस्‌, (झरीको प्रभु) (२) जागृत गराउनुहोस्‌, (झरीको प्रभु) (२) आऊ, ताजा बनाउनुहोस्‌, (झरीको प्रभु) (२) ताजा बनाउनुहोस्‌, (झरीको प्रभु) (२) आऊ, नयाँ जीवन ल्याउनुहोस्‌ (झरीको प्रभु) (२) नयाँ दाखमध्य पिउनुहोस्‌ (झरीको प्रभु) (२) आउँ, झरी आउँ (६), आउँ, आत्मा, आउँ (६) (झरीको प्रभु तपाईंलाई पुकार्दछौँ झरीको प्रभु, हामी प्यासी छौँ) (२) झरीको प्रभु आउनोस्‌ ।

तिमी शुद्ध भयौं के

तिमी शुद्ध भयौं के? [1st Fret G = G#, 4/4] को. तिमी शुद्ध भयौं के ?  त्राणकर्ता येशूको रगतले     तिम्रो मन साँच्चै निष्कलंक भयो के ?     येशूको त्यो अमोल रगतले । १.  मन शुद्ध पार्नलाई येशूकहाँ गयौ के ?     ख्रीष्टको रगतले शुद्ध भयौ के ?     पूरा भरोसा येशूमा राख्छौं के ?     ख्रीष्टको रगतले शुद्ध भयौ के ? २.  दिनहुँ तिमी येशू साथ-साथ हिँड़्छौ के ?     उनको रगतले शुद्ध भयौ के ?     येशूको आनन्द तिमीले पायौ के ?     ख्रीष्टको रगतले शुद्ध भएर । ३.  ख्रीष्ट आउँदा तिम्रो लुगा साफ होला के ?     ख्रीष्टको रगतले साफ र उज्जवल     तिमी स्वर्ग जानलाई तयार छौ के ?     ख्रीष्टको रगतले शूद्ध भएर । ४.  पापको दाग लागेको वस्त्र फुकाई देऊ     ख्रीष्टको रगतले शुद्ध हुन आऊ     पापी मन चोख्याउने धारा बग्दैछ     ख्रीष्टको रगतले शुद्ध होइजाऊ । शक्ति छ – उदेकको शक्ति छ, येशूको रगतमा अनमोल रगतमा आनन्द छ …. चंगाइछ …. शान्ति छ …. छुटकारा छ ।