म त तिम्रो नै हु

{ ( म त तिम्रो नै हु ( 5th Fret C = F Major ) { ( म त तिम्रो नै हु )३, येशु तिम्रो नै हु चाहे घाम नलागोस्, चाहे दिन नहोस् यही रातमा पनि म खोज्छु तिमीलाई पर्खन छु म सधै तिमीलाई } २ ( हे येशु मेरो प्रभु पर्खन छु म सधै तिमीलाई )२ { ( म त तिम्रो नै हु )३, येशु तिम्रो नै हु चाहे बादल नदेखोस्, चाहे मेध नगर्जोस् यही सुख्खामा पनि, म खोज्छु तिमीलाई पर्खन छु म सधै त्यो झरीलाई } २ ( हे येशु मेरो प्रभु पर्खन छु म सधै तिमीलाई )२