म भित्र छ, मेरो येशु म भित्र छ

Download the song ( म भित्र छ )२ ( Fourth Fret G = B major , 4/4) ( म भित्र छ )२ मेरो येशु म भित्र छ ( म भन्दछु, म कराउदछु, मेरो येशु म भित्र छ )२ ( आखाँमा सपना छ आकाशलाई छुने, ह्रदयमा चाहाना छ केही गरि देखाउने )२ फेरि एउटा नयाँ आशा देखिन्दैछ फेरि जिउने चाहाना म भित्र जाग्दैछ ( जिउदो छ )२ मेरो येशु म जिउदो छ  ( म गाउँदछु, म रमाउँदछु, मेरो येशु म जिउदो छ )२ ( आखाँमा सपना छ आकाशलाई छुने, ह्रदयमा चाहाना छ केही गरि देखाउने )२ फेरि एउटा नयाँ आशा देखिन्दैछ फेरि जिउने चाहाना म भित्र जाग्दैछ Lyrics & Music: Unknown