Mahan Prabhu Lai Mahima

Mahan Prabhu Lai Mahima ( E Major ) Mahan Prabhulai Mahima, Paramprabhu lai Prasamsha Yo Mero Jiwanko Chahana ( Hallelujah Hosanna)2 Bartawan Mero Tapaiko Haatma, Vhavisya Pani Tapaiko Sathma ( Anandith Chu, Shantima Chu, Prabhu Haruka Prabhuma )2 Sarwanga Mero Yeshuko Haatma, Arpan Gardchu, Dhanyavaad Sathma Nischita Chu Nirdhaka Chu, Raja Haruka Rajama

महान्‌ प्रभुलाई महिमा परमप्रभुलाई प्रशंसा

महान्‌ प्रभुलाई महिमा परमप्रभुलाई प्रशंसा [E:4/4] को. महान्‌ प्रभुलाई महिमा, परमप्रभुलाई प्रशंसा     यो मेरो जीवनको चाहना (हल्लेलूयाह होसन्ना) (२) १.  वर्तमान मेरो तपाईंको हातमा, भविष्य पनि तपाईंको साथमा     (आनन्दित छु, शान्तिमा छु, प्रभुहरूका प्रभु परमप्रभुमा) (२) २.  सर्वाङ्ग मेरो येशूको हातमा अर्पण गर्छु, धन्यवादसाथमा     (निश्चिन्त छु निर्धक्क छु, राजाहरूका राजामा येशू प्रभुमा) (२)